के-पी- घिमिरे/ नेपालगन्ज, जेष्ठ,६- भेरी साहित्य समाज केन्द्र बांके र नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त अायोजनामा अाज नेपालगन्जमा साहित्यिक कार्यक्रम तथा काव्य विमोचन गरिएको छ । भेरी साहित्यिक समाज केन्द्र बांकेका अध्यक्ष हरी तिमिल्सिनाको अध्यक्षतामा, नेपाली विभाग त्रिभुवन विश्व विद्यालय काठमाडौंका डा- अमर गिरीको प्रमुख अतिथि , साहित्यकार शनत रेग्मी अतिथि , खगेन्र्द गिरी कोपिला […]
ब्यानर न्यूज
मेयर कप फुटबलको अाज समापन तथा पुरस्कार वितरण
के- पी-घिमिरे/ बांके, जेष्ठ,६- नेपालगन्ज उप महानगर पालिकाकाे अायोजनामा अायोजित मेयर कप फुटबलको शनीबार अन्तिम दिन पुरस्कार तथा टर्फि वितरण कार्यक्रम गरी समापन गरिएको छ ।नेपालगन्जको प्रहरी गुल्मको खेल मैदानमा बैशाख २४ गते देखि सुरु भएको मेयर कप फुटबलमा अाज सिनियर र जुनियर फुटबलमा प्रथम र द्वितीय हुने विद्यालयका खेलाडीहरुलाइ नगद पुरस्कार र टर्फि वितरण […]
अपांङ्गलाई हक दिलाउन अपांङ्गले नै गरे साईकल यात्रा
के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,६- अपाङ्गता भएका व्यक्तिहरुका लागि हकहित र अधिकार स्थापित गराउन अाफै अपाङ्ग भएका व्यक्ति स्वयंले नै ४४२ किलो मिटर दुरीको साईकल यात्रा गरिरहेका छन् । कैलालीको लम्कीबाट जेष्ठ २ गते साईकल यात्रामा निस्केका एउटामात्र खुट्टाले साईकल चलाएर यमलाल रसाइली हिजो कोहलपुर अाईपुग्नु भएको हो । उहाको भनाई अनुसार शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले हेर्ने […]
नेपाल कम्युनिस्ट पार्टीद्वारा बांकेमा दिप प्रज्वलन
के-पी-घिमिरे/ नेपालगन्ज, जेष्ठ,४- नेपाल कम्युनिस्ट पार्टीले अाज बांकेमा दिप प्रज्वलन लगायत विविध कार्यक्रम गरी खुसियाली मनाएको छ ।एकिकृत नेपाल कम्युनिष्ट पार्टी माअोवादी केन्द्र र ने-क-पा- एमाले एकिकरण भएर नेपाल कम्युनिस्ट पार्टी भएको खुसियालीमा अाज बांके जिल्ला नेपालगन्जको पार्टी कार्यलयमा दिप प्रज्वलन, सांस्कृतिक र साहित्यिक कार्यक्रम गरिएको छ । अाज साझ ५:३० बजे पहिलेको एमाले पार्टी […]
मान्छे मार्ने’ चालकको लाइसेन्स खारेज हुने
कोहलपुर,जेठ,४- मोटर साइलकलाई ठक्कर दिने एकजना चालकको सवारी चालक अनुमति पत्र खारेज हुने भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालयमा पहल गर्ने भएको छ । बुधबार साँझ कोहलपुर नेपालगन्ज सडकखण्डको रामनगर भन्ने ठाउँमा एउटा हायसले ठक्कर दिँदा मोटर साइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो । मोटर साइकल चालक ऋषी शर्मा चापागाइँ कोहलपुर […]
एमाले–माओवादीले गरे पार्टी एकता
काठमाडौँ,जेष्ठ,३- नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी बनेको छ । राष्ट्रिय सभागृहभित्र र बाहिर दुवै पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीको ठूलो समुह उपस्थितमा पार्टी एकीकरणको घोषणा गरिएको हो । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले बिहीबार बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया […]
भावुक चिठ्ठी लेख्दै कोरियामा कार्यरत एक कम्पनीका नेपालीहरुले बाजुराका अनाथलाई ४० हजारको सहयोग गरे
काठमाडौ,जेष्ठ,२- पछिल्लो समय नेपालमा केही गर्छु भन्ने को कमि छैन तर गर्छु भन्नू र गर्नुमा फरक साबित गर्न खोज्दै छ्न् एक १८ वर्षीय नेपालका कान्छा सामाजिक अभियन्ता भनेर चिनिने के.पि खनाल । के पि खनाल कै पौष,माघको जाडोयामको कार्यले आज देशका ठुला देखि साना सम्मका सबै नागरिक सफाइ अभियानमा जुटेकाछ्न् । सरसफाइ मनले गर्नुपर्ने र […]
मुख्यमन्त्री लालबाबुको राजीनामा माग
काठमाडौँ,जेष्ठ,२- नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले […]
अपडेट : मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त
काठमाण्डौं,जेष्ठ,२- मकालु एयरको जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज अाज विहानै देखि सम्पर्कविहिन भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले दिएको जानकारीअनुसार सिमिकोट एयरपोर्टबाट ७.७ नटिकल माइल दक्षिणमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।अहिले घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ । दुर्घटनामा परी दुवै जनाको मृत्यु […]
इसिडि शिक्षक पनि न्याय माग्दै सिंहदरवारमा
काठमाडौं,जेष्ठ,१- अस्थायी शिक्षक, विद्यालय कर्मचारी पछि प्रारम्भिक बाल विकास(इसिडि)मा कार्यरत शिक्षक पनि न्यायका लागि सिंहदरवार धाएका छन् ।शिक्षा ऐनको आठौं संशोधनले इसिडीलाई विद्यालय तहमा समायोजन गरेपनि मासिक ६ हजारमा काम गर्न बाध्य देशभरका इसिडीका शिक्षकहरु न्याय माग्दै सिंहदरवार पुगेका हुन् । उनीहरु दुई महिनाको तलव खर्च बोकेर न्यायका लागि सिंहदरवार आएका हुन् । सयौंका संख्यामा […]










