भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाण्डौं,बैशाख,२९- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ ।प्रधानमन्त्री मोदी दिउँसो सो चार बजे स्वदेश फिर्ता हुनु भएको हो ।उहाँलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदाई गर्नु भएको हो । शुक्रबार बिहान जनकपुरबाट नेपाल भ्रमण आरम्भ गर्नु भएका मोदीले त्यहाको रामजानकी मन्दिमा पूजा गनूका साथै नगरिक अभिनन्दन कार्यक्रममा समेत […]

प्रचण्डले मोदीसंगको भेटमा भने : सिमामा धेरै ज्यादती भयो सुरक्षाकर्मीलाई सम्झाउनुहोस्

काठमाण्डौं,बैशाख,२९- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा हिजो साँझ आयोजना गरिएको रात्रीभोजका अवसरमा अध्यक्ष प्रचण्डले उक्त कुरा राख्नु भएको हो ।   अनौपचारिक भेटका अवसरमा प्रचण्डले सीमा क्षेत्रको समस्या तत्काल अन्त्य नभए गत वर्षको जस्तो गोविन्द गौतम घटना […]

नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार छ : मोदी

काठमाडौं,बैशाख,२९- दुई दिने नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफ्नो आवश्यकता र प्राथमिकताका साथ अघि बढ्न सुझाव दिनुभएको छ ।  काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालमा लोकतान्त्रिक सरकार आएको र ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताका साथ अगाडि बढोस्’ भनी शभकामना व्यत्त गर्नुभयो । नेपालमा आशा, उज्जव भविष्य र […]

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल : देउवा

काठमाडौँ,बैशाख,२९- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आएको बधाई दिँदै भ्रमण सफल भएको बताउनु भएको छ। मोदीसँगको भेटमा देउवाले भ्रमणले जनकपुर,मुक्तिनाथ र पशुपतिनाथको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याएको बताउनु भएको थियो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका अनुसार भेटमा मोदीले आफ्नो नेपाल भ्रमण विशुद्ध धार्मिक रहेको उल्लेख गर्दै कुनै राजनीतिक […]

बैशाख ३० गते नेपाल बन्दको घोषणा

काठमाण्डौं,बैशाख,२९- प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ । शुक्रबार राति ओलीले अरुण तेस्रो मोदीलाई बुझाएलगत्तै शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै  ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् । ओली-प्रचण्ड दलाल संसदीय व्यवस्थाका पहरेदार […]

भारतीय सांसद कीर्ति आजादलाई नेपालको दुश्मन घोषणा गर्न निधिको माग

काठमाडौं, वैशाख,२९- भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाउनु भएको छ ।   आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्नसमेत निधिले आग्रह गर्नुभयो ।आजादले शुक्रबार ट्वीट गर्दै जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भन्नुभएको थियो । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर दुई सय वर्षका […]

नेपाल नर्सिङ सँघ भेरीले मनायो अन्तराष्ट्रिय नर्सिङ दिवस

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,२८- नेपाल नर्सिङ सँघ भेरीले अाज अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ ।मे १२ लाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्व भरीनै मनाउने गरिन्छ । नेपाल नर्सिङ सँघ भेरी कि अध्यक्ष लक्ष्मी के-सी- को सभापतित्व, प्रमुख जिल्ला अधिकारी रमेश कुमार के-सी – को प्रमुख अतिथि , जिल्ला जनस्वास्थ्य प्रमुख खिम बहादुर […]

एन- टी- सी- कलेजका विद्यार्थीहरुद्वारा हस्तकला चित्रकला प्रदशनी

के पी घिमिरे/ नेपालगन्ज, बैशाख,२८- नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जमा अध्ययनरत विध्यार्थीहरुले आज एक कार्यक्रम गरेर आफ्नो हातले बनाएको हस्तकला चित्रकला प्रदशनी गरेका छन् । कलेजमा सामान्य चिकित्सक , ल्याव टेक्निसियन , सिभिल ओभरसियर, कम्प्युटर इन्जिनियरमा अध्ययनरत विध्यार्थीहरुले आफ्नो विषयसँग सम्वन्धित शैक्षिक चित्रकला हस्तकला कलाल्मक ढङ्गले बनाएर प्रदशनि गरेर देखाएका थिए । उक्त कलेजका निर्देशक किशोर […]

जनकपुरका लागी १०० करोड सहयोग गर्छु : भारतीय प्रधानमन्त्री मोदी

जनकपुरधाम,बैशाख,२८- दुई दिने नेपाल भ्रमणमा जनकपुर पुग्नु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड भारतीय रुपैया सहयोग दिने घोषणा गर्नु भएको छ ।   उहाँले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले […]

बाँकेमा सुरक्षा तथा स्वास्थ्य सम्वन्धी प्रभात फेरि कार्यक्रम

के -पी- घिमिरे/ नेपालगन्ज, बैशाख,२८- युवा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ जोखिममुक्त बनाउने हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम विभाग र भेरी अञ्चल श्रम कार्यालयको आयोजनामा सुरक्षा तथा सप्ताह कार्यक्रम आज बिहान सुर्खेत रोड स्थित श्रम कार्यालयबाट बिहान ७ बजेबाट प्रभातफेरी सुरु भइ औद्योगिक क्षेत्रमा गई […]