फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]
ब्यानर न्यूज
विश्व अर्वान फोरममा उपप्रमुख थारु
नेपालगञ्ज,माघ,२५- मलेशियाको क्वालालम्पुरमा हुने नवौं विश्व अर्वान फोरममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारुसहित नेपालबाट ५ जनाको सहभागिता हुने भएको छ । यूनाइटेड सीटीज एण्ड लोकल गभरमेन्ट एशिया प्यासीफिकको आयोजनामा आजसाँझदेखि ४ दिनसम्म सो कार्यक्रम चल्ने छ । एशियाका विभिन्न राष्ट्र, शैक्षिक संस्था, प्राविधिक संस्था, पेशागत संघ संगठन, नागरिक समाजका अगुवा गरि २५ हजारको सहभागिता […]
कलेजी यो घाईते भयो बोलको गित सार्बजनीक
रोशन घर्ति/ दाङ,माघ,२५- चर्चित गायक युवराज चौलागाईको अर्को नया गित सार्वजनिक भएको छ । “कलेजी यो घाईते भयो” बोलको गित विन्दवासीनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । यो गित प्रत्युस एल्बममा बनेको गित हो । युवराज चौलागाईको आवाज रहेको प्रस्तुत गितमा विपिन किरणको शब्द,लक्ष्मण शेषको संगित,सचिन सिङको एरेन्ज रहेको छ । भने अजय रेग्मीको […]
आज राष्ट्रियसभाको निर्बाचन हुँदै
काठमाडौं, माघ,२४- राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । मतदानको सबै तयारी पूरा भएको छ ।निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । मतदानका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । प्रदेश […]
खोटाङको विद्यालयमा ई–हाजिरीको व्यवस्था
सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,२३- खोटाङको रावाबेँसी गाउँपालिकाका ७ माध्यमिक विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ ।विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि विद्यालयमा ई–हाजिरीको व्यवस्था लागू गरिएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । गाउँपालिकाले विश्वज्योती मावि लामीडाँडा, शारदा मावि खार्पा, रत्नराज्यलक्ष्मी कुभिण्डे, शारदा मावि हौंचुर, गंगोद्धय मावि दुबेकोल, देउराली मावि डुम्रेधारापानी र धारापानी […]
घरको नक्सा बनाएको पारिश्रमिक ५ हजारभन्दा बढी लिए नगरपालिकाले कारवाही गर्ने
सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,२३- सिद्धिचरण नगरपालिकाले सेवाग्राहीसँग घरको नक्सा बनाएको रकम पाँच हजारभन्दा बढी लिने कन्सल्टेन्सीलाई कारवाही गर्ने भएको छ । सेवाग्राहीसँग मनपरि रकम लिएको गुनासो आएपछि निजी कन्सल्टेन्सीहरुले लिने रकम निर्धारण गरेको हो । भूकम्प पीडितहरुले नगरपालिकामा गुनासो गरेपछि पाँच हजारभन्दा बढी रकम नलिन सजग गराइएको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । […]
सिर्जनशिल भरीया समाज राखाबाङ्गदेल द्धारा २५ बिद्यार्थिलाई छात्रबृत्ति प्रदान
सिर्जना बर्देवा/ खोटाङ्ग,माघ,२२- खोटाङ्गको ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेलका २५ जना बिद्यार्थिलाई छात्रबृत्ति बितरण गरिएको छ । बिटुयनको आर्थिक सहयोगमा सिर्जनशिल भरीया समाज राखाबाङ्गदेलले छात्रबृत्ति प्रदान गरको हो । साबीकको राखाबाङ्गदेल गाबीस भरीका ५ वटा बिद्यालयका उत्कृष्ट २५ बिद्यार्थि लाई छात्रबृत्ति बितरण गरिएको संस्थाकी सदस्य गिता थापाले बताउनु भएको छ । बिद्यार्थिहरुलाई प्रतिव्यक्ति ५ हजार बराबरीको […]
जापानको फुकुओकामा नेपाल फेस्टिवल हुने
फुकुओका,जापान,माघ,२२- जापनको फुकुओकामा नेपाल फेस्टिवल २०१८ हुने भएको छ । फुकुओका नेपाल सोसाईटी, एन.आर.एन.ए क्यूसु लगायत क्यूसुमा रहेका सम्पुर्ण सामाजीक संघ संस्थाहरुको आयोजना र नेपाली राजदुतावासको विषेश सहयोगमा आगामी फाल्गुन २ र ३ गते अर्थात अप्रिल १४ र १५ तारिख दिन नेपाल फेस्टिवल हुन लागेको हो । उक्त फेस्टिवलमा स्टल बुकिंगको लागी आह्वान गरिएको छ । […]
प्रदेश नं. ५ का संसदीय दलका नेता पोख्रलद्वारा नगरकार्यपालीका भवनको उत्घाटन
रबि रोकाया/ बाँके,माघ,२२- कोहलपुर नगरपालिका कार्यालयको भवन उत्घाटन गरिएको छ । कोहलपुर चौराह मा नगरकार्यपालिकाको भवन उत्घाटन गरिएको हो । प्रदेश न ५ का मानिनिय संसदय दलका नेता नेकपा एमालेका नेता शकर पोख्रेलले विभिगत रुपमा कार्यालय रिवन काटी उत्घाटन गरेका हुन् । कार्यक्रममा प्रदेश न ५ का एनम् नेकपा एमाले का प्रमुख सचेतक भूमेश्वर ढकालले […]
बालश्रम न्यूनीकरण बारे छलफल
नेपालगंज,बाँके,२२- बालश्रम न्यूनीकरणका बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा आज छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफ नेपालगन्जको सहयोग तथा बास नेपालगन्जद्धारा संचालीत बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो छलफल गरिएको हो । कार्यक्रम अन्तरगत वडा नं. १७ मा बाल श्रमीकका रुपमा काम गरिरहेका बालवालिकाहरुको बारेमा बासले संकलन गरेको तथ्यांकका बारेमा […]






