काठमाडौं माघ,३- आज अपरान्ह बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरु चयन गरेको छ। नियुक्त गरिएका प्रदेश प्रमुखहरुमा प्रदेश- १ मा प्राध्यापक गोबिन्द सुब्बा, प्रदेश- २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश-३ मा अनुराधा कोइराला, प्रदेश-४ मा बाबुराम कुँवर, प्रदेश-५ मा उमाकान्त झा, प्रदेश-६ मा दुर्गाकेशर खनाल र प्रदेश-७ मा मोहनराज मल्ल छन्। उनीहरुको राजनीतिक […]
ब्यानर न्यूज
दाङमा आज देखि अनिश्चितकालीन बन्दको आह्वान
रोशन घर्ती/ दाङ,माघ,३- प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ जिल्ला ठप्प बनेको छ । सरकारले बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सुचना मिलेको भन्दै दंगालीहरु त्यसको बिरुद्ध सडकमा उत्रिएका हुन् । आज देखि अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । बन्दका कारण विहानै देखि दाङको यातायात, शिक्षण संस्था,बजार, उद्योग धन्दा […]
बिरहीको एरेन्जमा उत्कृष्ट सालैजो गीत बजारमा
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,३- चर्चित सर्जक,गायक तथा हास्यकलाकार रामु बिरहीको एरेन्जमा रमाईलो सालैजो गीत बजारमा आएको छ । निगालि गाँजैमा बोलको सालैजो गीत भर्खरै बजारमा आएको हो । लालु परियारको लय तथा प्रबिन खत्रि ठुलेको शव्द सिर्जना रहेको छ । यस गीतमा सादाबार गायक खड्क गर्बुजा र आश्मा छत्यालको को स्वर रहेको छ । म्युजिक भिडियोमा […]
जापानमा माघी पर्वको रौनक फोटोफिचर
जापान,पुस,३०- नेपाल मगर संघ क्युशु जापानले विगतका वर्षमा झैं आज माघे संक्रान्ति पर्व धुमधामले मनाउदै छ । सांस्कृतिक कार्यक्रम सहित अहिले संघले माघे संक्रान्ति मनाईरहेको छ । आजको कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य दिदै संघका बरिष्ठ उपाध्याक्ष दिपक राना मगरले भन्नुभयो यो पर्वले सबै मगर समुदायको पहिचाहन र सस्कृतीलाई जगेर्ना गर्नु पर्ने भन्दै यस पर्वले […]
नेपालगंजमा उत्कृष्ट फोटोग्राफरहरुलाई सम्मान
बाँके,पुस,२९- एन पि जे फोटोग्राफरले आज एक कार्यक्रमको विजयी फोटोग्राफरलाई सम्मान गरेको छ । एक महिनाको अवधीभर खिचीएको फोटोलाई प्रतीस्प्रधा गराई उत्कृष्ट हुनेलाई सम्मान गरेको हो । उत्कृष्ट फोटो खिची सम्मान हुनेहरुमा गुड्डु जरगर प्रथम भएका छन् भने, नदिम शाह द्विर्तीय र बिबेक शाही तृर्तीय भएका हुन् । विजेता ३ नै जनालाई नेपालगंज फोटोग्राफरको तर्फबाट बिशाल राना मगरले […]
सुनकोशी गाउपालिकामा निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२९- ओखलढुंगाको सुनकोशी गाउपालिका ९ कोशहाटमा एक दिने निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाको आयोजना तथा ९ नम्बर वडा कार्यलयको व्यबस्थापनमा शिबिर संचालन भएको हो । बिहान १० बजे बाट साझ ५ बजे सम्म संचालन भएको शिबिरमा दुई सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । […]
के तपाईं पर्याप्त पानी पिउनु हुन्छ ?
इन्द्र कार्की /महेन्द्रनगर,पौष,२९ पानी तरल पदार्थ हो । यो रंगहिन ,गन्धहिन र स्वादहिन हुन्छ । पानी सवैलाई अत्यावश्यक पदार्थ पनि हो । समान्य घरायसी कामकाज देखि लिएर ठुल्ठुला कामहरु सम्पन्न गर्न पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पनि पानीको मात्रा धेरै हुन्छ । शरीरमा करिव ६५ प्रतिशत पानीको मात्रा रहेको हुन्छ । शरीरलाई पर्याप्त पानी […]
थारु वस्तीमा माघीको रौनक सुरु
इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२८- थारु समुदायको महान पर्व माघी नजिकिएसंगै पश्चिम नेपालका कैलाली र कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । सवैमा माघी पर्वको शुभकामना आदान प्रदान गर्नुका साथै माघीका लागि दुना , टपरी वनाउने, मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमुलीहरुको जुटिसकेका छन् । नयाँ वर्षको रुपमा समेत मनाइने […]
रोल्पाको सुवर्णावती गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाईने
रोशन घर्ती/ रोल्पा,पुस,२७- रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ । गाउँपालिकाको प्रथम सभाले पाँच वर्ष भित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ । विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का […]
सल्यानमा ३३ करोडको सुन्तला उत्पादन
रोशन घर्ती/ सल्यान,पुस,२७- सल्यानमा चालु आर्थिक वर्ष २०७४र७५ मा ३३ करोडको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान, बगैंचा व्यवस् थापन, सुन्तलाको बो ट तथा क्षे त्रफल बृद्धि, अनुकूल वातावरण मिले पछि यस वर्ष गतवर्षको भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष सल्यानमा ३३ […]








