निर्वाचनका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएयो

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो । खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी […]

निर्बाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालीम सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५ – ओखलढुंगामा आगामी निर्बाचनका लागी खटाईएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत २ दिने तालिम सोमबार सम्पन्न भएको छ । जिल्ला निर्बाचन कार्यलय ओखलढुंगाको आयोजनामा सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा तालीम दिईएको हो । दुई दिन संचालन गरिएकोे तालिममा मतदानका प्रक्रिया, मतदान स्थल व्यवस्थापन, मतपत्रको नमुना तथा मतसंकेत गर्ने […]

अछाममा काँग्रेसको चुनावी अभियान तिब्र

पुष्प कुँवर/ अछाम,मंसिर,४- चुनाव हुने मिति नजिकै आएदेखी नेपाली कांग्रेस अछामले आफ्नो अभियानलाई तिब्रता दिइरहेको छ । आज एक कार्यक्रमका बिच नेपाली काँग्रेस अछामका नेता तथा पूर्व साँसद बलबहादुर कुवँरले संसारबाटै हराउदै जान थालेको कम्युनिष्टहरु नेपालमा शासन गर्ने सपना बाड्नु दिवा सपना भएको बताएका छन् । यो लोकतन्त्रवादी र कम्युनिष्टहरु विचको लडाई हो भन्दै नेता […]

इलाका प्रशासन कार्यालय तुलसीपुले निर्माण गर्ने भवन निगरानी गर्न समिती गठन

रोशन घर्ती/ दाङ,मंसिर,४- इलाका प्रशासन कार्यालय तुलसीपुर दाङले निर्माण गर्नथालेको कार्यालय भवन तोकेको समयमा गुणस्तरिय, पारदर्शीत , मजबुत , बनाउन नागरिक स्तरीय रेखदेख तथा निगरानी समिती आज गठन गरीएको छ ।  इलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख उपसचिव धनबहादुर केसीको अध्यक्षतामा सो समिति गठन गरिएको हो। समितीको संयोजकमा वृद्द सेवा समिती तथा जेष्ठ नागरीक समाज […]

गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा आचार्य सर्वसम्मत चयन

रोशन घर्ती/ दाङ,मंसिर,४- गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा रविलाल आचार्य सर्वसम्मत नेतृत्वमा चुनिनु भएको छ । संघको दोश्रो अधिवेशन तथा चौथो साधारणसभाको बन्दशत्रबाट चुनिएको सर्वपक्षिय अध्यक्षमण्डलले सर्वसम्मत नेतृत्वको चयनगर्न सफल भएको संघले जनाएको छ । जसअनुसार बरिष्ठ उपाध्यक्षमा खिमबहादुर बुढा मगर, उद्योग उपाध्यक्षमा रामबहादुर बुढाथोकी, महासचिवमा बिरबहादुर आले मगर, सचिवमा रामदास यादव आर.डी., तथा कोषाध्यक्षमा […]

पत्रकार जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्चद्वारा खेद प्रकट

पवन मुडभरी / बौनीयां,मंसीर,४- यहि मंसीर २ गते वर्दगोरीया साप्ताहिक पत्रीका बौनियाका सम्पादक तथा जनता टेलीभिजनका कैलाली सम्बाददाता पत्रकार लक्ष्मि जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्च लम्कीचुहा २ कैलालीले खेद प्रकट गरेको छ । मञ्चद्धारा जारी विज्ञप्तीमा जैमनिय मञ्च कैलालीका सचिव एवम पत्रकार जैशीमाथी ज्यान मार्ने उद्देश्यका साथ ५ जनाको संख्यामा आएको अज्ञात समुहले […]

प्रधानमन्त्री देउवा र ओलीद्वारा प्रचण्ड निवास पुगी समवेदना व्यक्त

काठमाडौं, मंसिर ४- प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई घरमै पुगेर भेटी समवेदना व्यक्त गर्नु भएको छ । एक हप्ता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले सीधै दाहाल निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । दाहाल दम्पतीलाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गर्नु भएको हो […]

चर्चित मोडल थापा म्युजिक भिडियो संगै कार्यक्रममा ब्यस्त

सिर्जना बर्देवा/ ओखलढुंगा ,मंसिर,४- चर्चित मोडल बुद्धबिर थापा म्युजिक भिडियो संगै स्टेज कार्यक्रममा ब्यस्त देखीएका छन् । बाग्लुगंको गल्कोटमा जन्मीएका थापा गीतसंगीतमा निरन्तर लागी परेका छन् । भलिबल खेलाडी,संचारकर्मी हुँदै आफ्नो पहिचान बनाएका थापा गित संगीतमा छोटो समयमा व्यावसायिक र चर्चा कमाएका छन् । गीतसंगीतको क्षेत्रमा लागेको ३ बर्ष नपुग्दै थापाले करिब ३०० भिडियोमा आफ्नो […]

अछाम क्षेत्र नं.१ मा नेपाली कांग्रेसको चुनावी अभियान तिब्र

पुष्प कुवर/ अछाम,मंसिर,३- नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १का प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले सबिधान,लोकतन्त्र र लोकतान्त्रीक अधिकार रक्षाका लागी नेपाली काग्रेसलाई जिताउन आग्रह गनु भएको छ । आज बाब्लामा आयोजित चुनाबि आम सभालाई सम्बोधन गर्दे पुर्ब जिल्ला पार्टी सभापति खड्काले २०६४ साल देखि २०७४ साल सम्म जनताले एमालेलाई जिताए पनि जिल्लाको समृद्धि र बिकासका […]

नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,३- नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा परेका छन् । नेपाल टेलिकमको कार्यालय ओखलढुंगाले प्रभावकारी रुपमा सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका हुन । बिगत केहि महिना देखि नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, स्काइ तथा नमस्ते मोबाइल नेटवर्कमा समस्या आएपछि सेवाग्राही प्रभावित बनेका हुन् । विभिन्न ठाउँमा फोन गर्दा नेटवर्कको समस्या […]