सिर्जना बर्देवा/ ओखलढुंगा ,मंसिर,४- चर्चित मोडल बुद्धबिर थापा म्युजिक भिडियो संगै स्टेज कार्यक्रममा ब्यस्त देखीएका छन् । बाग्लुगंको गल्कोटमा जन्मीएका थापा गीतसंगीतमा निरन्तर लागी परेका छन् । भलिबल खेलाडी,संचारकर्मी हुँदै आफ्नो पहिचान बनाएका थापा गित संगीतमा छोटो समयमा व्यावसायिक र चर्चा कमाएका छन् । गीतसंगीतको क्षेत्रमा लागेको ३ बर्ष नपुग्दै थापाले करिब ३०० भिडियोमा आफ्नो […]
ब्यानर न्यूज
अछाम क्षेत्र नं.१ मा नेपाली कांग्रेसको चुनावी अभियान तिब्र
पुष्प कुवर/ अछाम,मंसिर,३- नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १का प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले सबिधान,लोकतन्त्र र लोकतान्त्रीक अधिकार रक्षाका लागी नेपाली काग्रेसलाई जिताउन आग्रह गनु भएको छ । आज बाब्लामा आयोजित चुनाबि आम सभालाई सम्बोधन गर्दे पुर्ब जिल्ला पार्टी सभापति खड्काले २०६४ साल देखि २०७४ साल सम्म जनताले एमालेलाई जिताए पनि जिल्लाको समृद्धि र बिकासका […]
नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,३- नेपाल टेलीकम ओखलढुंगाको सेवा प्रभावकारी नहुदा सेवाग्राही मारमा परेका छन् । नेपाल टेलिकमको कार्यालय ओखलढुंगाले प्रभावकारी रुपमा सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका हुन । बिगत केहि महिना देखि नेपाल टेलिकमको ल्याण्ड लाइन फोन, स्काइ तथा नमस्ते मोबाइल नेटवर्कमा समस्या आएपछि सेवाग्राही प्रभावित बनेका हुन् । विभिन्न ठाउँमा फोन गर्दा नेटवर्कको समस्या […]
ओखलढुंगामा निर्बाचनका लागी खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालीम प्रदान
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,३- आगामी निर्बाचनका लागी ओखलढुंगामा खटाईएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत लाई तालिम दिईएको छ । आईतबार सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा जिल्ला निर्बाचन कार्यलय ओखलढुंगाले उक्त तालीम दिईएको हो । एक सय ४१ मतदान केन्द्रका लागी सोही संख्यामा मतदान अधिकृत तथा सोही संख्या मै सहायक मतदान अधिकृत निर्वाचानमा खटिएका […]
प्रकाश दाहालको अन्त्येष्टि : प्रचण्डले दिए दागवत्ती
काठमाडौं,मंसिर,३- पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालका एक मात्र पुत्र (साकार) प्रकाश दाहालको अन्त्येष्टि गरिएको छ । आकस्मिक हृदयाघातका कारण आज बिहान निधन भएका प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिनु भएको हो । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरिरमा अन्तीम […]
मध्यरातमा पत्रकार जैशीमाथी अज्ञात समुहद्वारा खुकुरी प्रहार
पवन मुडभरी/ बौनीयां,मंसीर,३- नेपाल पत्रकार महांसंघका सदस्य एवम कोशेली एफ एम बौनीयांका पुर्व समाचार वाचक तथा जनता टेलीभिजनका सम्वाददाता पत्रकार लक्ष्मी जैशी माथी गएराती अज्ञात समुहद्धारा खुकुरी प्रहार भएको छ । कैलालीको बर्दगोरीया गाउपालीका २ बौनीयां स्थित आफ्नै घरमा सुतीरहेको अवस्थामा गएराती करिब १ बजेको समयमा घरमा तोडफोड हुन थालेपछि घरबाहिर निस्कन खोज्दा लुटेराहरुले जैशीमाथि […]
हार्दिक श्रद्धाञ्जली : प्रचण्डपुत्र प्रकाश दाहालको निधन
क्षेत्र खनाल/ काठमाडौं,मंसिर,३- अपडेट: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालले गर्नुभएको हो । अहिले नर्भिक अस्पताल थापाथलीमा नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि […]
५० वर्ष शासन गन कम्युनिष्टको सपना पाँच मिनेट नटिक्ने काग्रेस नेता खाणको दाबी
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २- नेपाली काँग्रेसले सदरमुकाम ओखलढुंगामा चुनावी सभा आयोजना गरेको छ । ढिलो गरि शुरु भएको कार्यक्रममा काग्रेस नेता बालकृष्ण खाणले सम्बोधन गर्नुभएको छ । नेता खाणले कम्युनिष्टहरुको ५० वर्ष शासन गर्ने सपना पाँच दिन पनि नटिक्ने ठोकुवा गरेका छन् । ओखलढुंगाका जनाताले बिगत देखी नै जीताउदै आएको र यसपाली पनि काग्रेस बिजयी […]
ओखलढुंगाले चुनाव जिताएर पठाए यज्ञराज सुनुवारलाई मन्त्री बनाउने एमाले नेता नेपालको उद्घोष
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर २- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका लागि अब प्रतिपक्षको कुर्सी खाली भएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनको विशाल चुनावी सभालाई ओखलढुंगामा सम्बोधन गर्दै नेता नेपालले देशमा अब वामपन्थीको सरकार बन्ने ठोकुवा गर्दै काँग्रेसलाई राम्रो प्रतिपक्षको कुर्सी तयार गरिदिने बताउनुभयो । माओवादी नेता नारायण शर्मालाई लिएर […]
लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर संचालन
बाँके,मंसिर,२- लायन्स क्लब अफ नेपालगन्ज मिडटाउनले निशुल्क आँखा शिविर संचालन गरेको छ । क्लवले आज बिहान ८ बजेदेखि ४ वजेसम्म नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा निशुल्क आँखा शिविर संचालन गरेको हो । निशुल्क आँखा शिविर संचालनमा महासंघले पनी सहकार्य गरेको छ । क्लवले आँखा जाँच गराउन चाहने सन्चारकर्मीहरु र निजका परिवारका सदस्य, आफन्त र सर्वसाधारणहरुलाई लक्षीत […]







