ओखलढुंगा हुदै सोलुखुम्बु तर्फ लादै गरेको २ सय ८० चल्ला नष्ट

सिर्जना बर्देवा / ओखलढुंगा,भाद्र २३- अवैध रुपमा राजधानीबाट सोलुखुम्बु तर्फ लादै गरेको २ सय ८० वटा चल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । आज बिहान गोरुमारे प्रहरी बिटले पक्राउ गरेको गिरिराज जातको उक्त चल्ला जिल्ला पशु सेवा कार्यालयका प्राविधिकहरुको रोहबरमा नष्ट गरिएको हो । क्वारेन्टाइन परिक्षण बिना र खरिद गरेको बिल समेत नरहेको चल्ला […]

विमानस्थल सञ्चालनका लागि दबाव समिती गठन

इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२३        सुदूरपश्चिमका बरिष्ठ पत्रकार खेम भण्डारीले मझगाउँ विमानस्थल पुनःसञ्चालनका लागि नागरिक स्तर वाट अभियान सूरु गरेका छन् । उक्त अभियानलाई अगाडि वढाउन विहिवार उद्योग बाणिज्य संघ कञ्चनपूरमा दवाब समिती गठन गरिएको छ । भण्डारीले विमानस्थल पुनःसञ्चालनमा ऐक्यवद्धता जनाउन फेसवुक पेज वनाई उक्त अभियान सूरु गरेका हुन । उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्लामा रहेका […]

हलमा दुई रुपैयाँ

इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२३    असिम शाह निर्देशक रहेको चलचित्र “द्ई रुपैयाँ” आज शुक्रबार देखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । दुई युवक  दार्‍ही र जुरेलीको मित्रताको कथा हो— चलचित्र ‘दुई रुपैयाँ’ । दुई रुपैयाँ’मा दार्‍ही र जुरेलीको भूमिकामा क्रमशस् आसिफ शाह र निश्चल बस्नेत छन् भने अन्य कलाकारहरुमा आशिफ शाह, बुद्धि तामाङ, रवीन्द्र झा, राजन […]

पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयक माथी छलफल

काठमाडौं,भदौ २२- व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ । समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको औचित्यमाथि नै सदस्यहरुबीच मत बाझिएको छ । बैठकमा संशोधन दर्ता गर्नेमध्येका एक सदस्य राजीवविक्रम शाहले पूर्वपदाधिकारीजस्तै पूर्वसांसदहरुलाई […]

‘आनो’ले सताउँछ ? यस्ता छन् रोकथाम र उपचार विधि

  डा.आनन्दकुमार शर्मा बिपी कोइराला लायन्स सेन्टर फर अप्थेल्मिक स्टडिजका नेत्ररोग विशेषज्ञ     आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन् । सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा […]

प्राज्ञिकको नगर अभ्यास वर्ग भोली हुने

रोशन घर्ति दाङ,भदौ,२२- प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद नेपाल घोराही उपमहानगरको एक दिवसीय अभ्यास वर्ग यही भाद्र २३ गते नेपाल पत्रकार महासंघ घोराहीको सभा हलमा सम्पन्न हुने भएको छ। सो अभ्यास वर्ग कार्यक्रममा घोराही उपमहानगर क्षेत्रका १० वटा कलेजका १२० जना विद्यार्थीहरु सहभागी हुनेछन्। सो कार्यक्रममा विद्यार्थीहरु लाई विद्यार्थी परिषदको विचार ,कार्य पद्धति ,राष्ट्रका लागी युवा […]

कार्य सम्पादनमा घोराही उपमहानगरपालिका देशभरकै उत्कृष्ट

नरेश खडका/ दाङ, भदौ,२१- घोराही उपमहानगरपालिका न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा देशभरिकै उत्कृष्ट भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय निकाय वित्तीय आयोगले गरेको मूल्यांकनमा घोराही उपमहानगरपालिका ९१ अंक ल्याएर प्रथम भएको हो । आथिर्क वर्ष २०७२/०७३ मा आयोगका स्थानीय शासनविज्ञ र वित्तीय बिज्ञले गरेको मूल्यांकनमा उपमहानगरपालिका प्रथम भएको कार्यकारी अधिकृत […]

वसपार्क क्षेत्रका विकृति रोक्न अभियान सञ्चालन

इन्द्र कार्की/ महेन्द्रनगर,भाद्र,२१- महेन्द्रनगर वसपार्क क्षेत्रलाई विकृतिरहित वनाउन यस क्षेत्रमा अभियान सञ्चालन गरिएको छ । महेन्द्रनगर वसपार्क क्षेत्रका व्यवसायी संस्थाहरु वसपार्क क्षेत्रका विकृति हटाउन सामुहिक रुपमा अघि सरेका छन् । होटल व्यवसायी संघ कञ्चनपुरको अगुवाईमा यातायात तथा होटल व्यवसाय संग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरु संयुक्त रुपमा यस अभियानमा लागेका हुन् । महाकाली सेती यातायात व्यवसायी […]

सामर्थ्य नेपालको काठमाडौ भेटघाट सम्पन्न

धिरेन्द्र थापा / काठमाडौ , भदौ,२१- देश र समाजले अब युवा एक भएको देख्न चाहान्छ भन्दै देशव्यापीरुपमा बिशुद्व राजनीतिबाट अलग रहेर राज्यलाई आर्थिक,सामाजिक र राजनीतिलाई आजका सिर्जनशिल युवाहरू एक हौ भन्दै देशभर गठन हुदै विभिन्न कार्यक्रम गर्दै आइरहेको सामर्थ्य नेपालले आज देशको केन्द्र काठमाडौमा आज भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । निश्चल लम्सालको […]

रुकुममा बाँदर र दुम्सीले मकैबालीमा क्षति

रोशन घर्ति दाङ,भदौ,२०- रुकुमको विभिन्न ठाउँमा बाँदर र दुम्सीले मकैबालीमा क्षति पु¥याएको छ । जिल्लाको पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकामा लगाइएको मकैमा बाँदर र दुम्सीले क्षति पु¥याएपछि किसानहरु चिन्तित भएका छन् । पाक्न लागेको मकैमा जंगली जनावरले क्षति गर्न थालेपछि मकैको बिउँपनि नउठ्ने होकी भन्ने चिन्ता बढेको भुमेका किसान जुनबहादुर बुढाले बताउनुभयो । विगतका वर्षहरुको […]