काठमाडौं,असोज,६-काठमाडौंको कपनमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । स्थानीय टंक घिसिङको घरमा अचानक आगो भएको हो । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले […]
ब्यानर न्यूज
आजको राशिफल ।। असोज ६ गते बिहिवार ।।
काठमाडौं,असोज,६-आज विक्रम संवत २०७९ साल असोज महिनाको ६ गते बिहिवार, (सेप्टेम्बर २२ तारिख) अश्विन कृष्ण द्धादशी तिथी !आज प्राथमीक उपचाप दिवस पनि रहेको छ । आज असोज ६ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन […]
४ महीनामा ७ अर्बको विद्युत् भारत निर्यात, थप २०० मेगावाट बेच्न प्रस्ताव
काठमाडौं,असोज,४-नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महीनामा ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारतीय बजारमा निर्यात गरेको छ । चालू आर्थिक वर्षको दोस्रो महीनामा मात्र २ अर्ब ४२ करोड रुपैयाँको निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ […]
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्ने आज अन्तिम दिन
काठमाडौं,असोज,४-नागरिकता ऐन संशोधन विधेयक संसदका दुवै सदनले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको आज (मंगलबार) १५ दिन भएको छ । संवैधानिक प्रावधान अनुसार राष्ट्रपति भण्डारीले मंगलबार रातिसम्ममा उक्त विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने हुन्छ । उहाँले विधेयकमा लालमोहर नलगाए उक्त विधेयक स्वतः निस्क्रिय हुनेछ । प्रमाणिकरण गर्ने अन्तिम दिनसम्म पनि राष्ट्रपति भण्डारीले के गर्नुहोला […]
सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्थामा कडाइ
काठमाडौं,असोज,४-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतको परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि सर्वोच्च प्रशासनले प्रहरी परिचालन गरेको हो । गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप गरेको थियो।यसपालि पनि त्यो हुन […]
आजको राशिफल ।। असोज २ गते आईतवार ।।
काठमाडौं,असोज,२-आज विक्रम संवत २०७९ साल असोज महिनाको २ गते आईतवार, (सेप्टेम्बर १८ तारिख) अश्विन कृष्ण अष्ठमी तिथी !आज जितीया पर्व पनि रहेको छ । आज असोज २ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र […]
आजको राशिफल ।। असोज १ गते शनिवार ।।
काठमाडौं,असोज,१-आज विक्रम संवत २०७९ साल असोज महिनाको १ गते शुक्रवार, (सेप्टेम्बर १७ तारिख) अश्विन कृष्ण सप्तमी तिथी !आज विश्वकर्मा पूजा दिवस पनि रहेको छ । आज असोज १ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ […]
पहिलो हाफमा भारतविरुद्ध नेपाललाई १-० गोलको अग्रता
काठमाडौं,भदौ,३१-नेरालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १-० गोलको अग्रता बनाएको छ। निकै प्रतिस्पर्धा भैईरहेको खेलमा नेपालका लागि रश्मी कुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।उनले प्रिती राईको […]
आजको राशिफल ।। भाद्र ३१ गते शुक्रवार ।।
काठमाडौं,भाद्र,३१-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको ३१ गते शुक्रवार, (सेप्टेम्बर १६ तारिख) अश्विन कृष्ण षष्ठी तिथी !आज सप्तमी श्राद्ध, तथा विश्व ओजोन तह बचाउ दिवस पनि रहेको छ । आज भाद्र ३१ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । […]
साफ यू-१७ उपाधिका लागि आज नेपाल र भारत भिड्ने
काठमाडौं,भाद्र,२९-श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बुधबार हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ। भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ । तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन […]