महिलाहरु छाउगोठ त्याग्दै

बझाङ,मंसिर,२७- महिनावारी भएका महिलामाथि हुने विभेद जिल्लाभर व्याप्त रहे पनि केहि गाउँका महिलाले साहसपूर्वक छाउगोठ प्रथाको विरोध गर्न थालेका छन् । सदियौंदेखि अन्धविश्वास तोड्न साहस गर्ने महिलाहरुलाई विभिन्न संघ संस्थाले सम्मान गर्ने गरेका छन् । आजको हिमालय टाइम्समा खबर छ ।

कांग्रेस नेता जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस

तनहुँ, मंसिर,२६- नेपाली कांग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‍याएको भन्दै मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले पूर्व सहमहामन्त्री जोशीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि कांग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो […]

चौतारीमा बसेर काँग्रेसको आलोचना नगर्न विश्वप्रकाशको आग्रह

झापा,मंसिर,२६-  नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले कांग्रेस ‘फुटबल हारेको टिम’ बन्न नहुने बताउनु भएको छ । शर्मा प्रतिनिधिसभा सदस्यका लागि झापा १ मा उम्मेदवार हुनुहुन्थ्यो । तर, वाम गठबन्धनका राम कार्की पार्थसँग झण्डै २८ सय मतले पराजित हुनुभएको थियो । आफ्ना मतदातालाई आभार दिन आयोजित कार्यक्रममा कांग्रेस नेता शर्माले आफूहरुलाई मत दिने सबैलाई धन्यवाद दिनुभयो […]

१६५ सिटमध्ये १६० सिटको नतिजा सार्वजनिक

काठमाण्डौं,मंसिर,२६- प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७५, नेकपा (माओवादी केन्द्र) ले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र […]

समानुपातिकतर्फ एमालेकै अग्रता : पछ्याउदै काँग्रेस

काठमाडौं, मंसिर,२६- प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तीब्र रुपमा अघि बढाएको छ । आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एमालेले ९ लाख ५१ हजार मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ९२ हजार मत प्राप्त गरेको छ […]

मुख्य अभिभारा संविधान संशोधन र अधिकार प्राप्ती : महन्थ ठाकुर

महोत्तरी, मंसिर,२६- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफ्नो जित मधेसी जनता र मधेस मुद्दाको भएको बताउनुभएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा महोत्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएको प्रमाणपत्र बुझ्दै सन्चारकर्मीसँग उहाँले यस्तो बताउनु भएको हो । उहाँले आफूहरुको मुख्य मुद्दा नै संविधान संशोधन र मधेसको अधिकार रहेको बताउँदै सोही […]

आज नेपालले हङकङसँग खेल्ने

काठमाडौं, मंसिर,२६- एसीसी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले हङकङको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्रो जितको खोजिमा छ । सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाईल्याडलाई १ सय ३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १९ […]

ईतीहासमै एमाले ठुलो पार्टी बन्दै : राष्ट्रिय पार्टीको मान्यता ६ दललाई

काठमाडौं, मंसिर,२५- यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ । च्याउसरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् । यसरी राष्ट्रिय दलको मान्यता पाउनेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम […]

गोरखापत्र संस्थानको महाप्रबन्धकमा उपाध्याय, चलचित्र विकास बोर्डको अध्यक्षमा पौडेल नियुक्त

काठमाडौं, मंसिर २५- सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ । त्यसैगरी, चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्ति गरेको छ । बैठकपछि सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बैठकमा प्रदेशप्रमुख र प्रदेशको राजधानीकाबारेमा छलफल भएपनि […]

फुटबल हारेको टिमजस्तो काँग्रेस नेतृत्वको गाडी दुर्घटनामा

काठमाण्डौं,मंसिर,२५- नेपाली कांग्रेस : (किपर भन्छ, स्ट्राइकरले गोल गर्न सकेन। स्ट्राइकर भन्छ, डिफेन्सले राम्रो खेलेन। डिफेन्स भन्छ,अगाडि देखेको बल समेत किपरले रोक्न सकेन। यहाँ किपरले स्ट्राइकरलाई,स्ट्राइकरले मिडफिल्डलाई र मिडफिल्डले डिफेन्सलाई दोष ) नेपाली काँग्रेस यतिबेला फुटबलमा हारेको टीम जस्तो भएको छ। किपर भन्छ, स्ट्राइकरले गोल गर्न सकेन। स्ट्राइकर भन्छ, डिफेन्सले राम्रो खेलेन। डिफेन्स भन्छ,अगाडि देखेको बल […]