मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेता रिजाल विजयी

काठमाडौं, मंसिर,२३- मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल २४५७५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले २३९२३ मत प्राप्त गर्नु भएको थियो ।  मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३३,५२९ मत प्राप्त गरी विजयी भएका छन् ।उहाँका निकटतम् प्रतिद्वन्द्वी […]

ओखलढुंगामा भारी मतान्तरले यज्ञराज सुनुवार विजयी

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,२३- प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ । एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो । खतिवडाले २७ हजार […]

गगन थापा विजयी

काठमाडौं,मंसिर,२३- काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी हुनुभएको हो । एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी थापा विजयी हुनुभएको हो ।  

काठमाडौं क्षेत्र नम्बर १ मा काँग्रेस नेता प्रकाशमान सिह विजयी

काठमाण्डौं,मंसिर,२३- सर्वाधिक चर्चाको रुपमा हेरिएको काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नेता प्रकाश मान सिह बिजय हुनु भएको छ । सिंहले १०,९३७ मत ल्याई बिजय हनुभको हो । उहाँले निकटतम् प्रतिद्धन्द्धि विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई ७१९ मत अन्तरमा पराजीत गर्नु भएको हो ।  मिश्रले १०२१८ मत प्राप्त गर्नु भएको थियो ।   

अहिले सम्म कुन पार्टीको कती सिटमा जित (नामावली सहित)

काठमान्डौं,मंसिर,२२- देशमा भएको पहिलो र दोश्रो चरणमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म मतपरिणाम सार्वजनिक भएको १० स्थानमध्ये सबैभन्दा बढि नेकपा एमाले ७ स्थानमा विजयी भएको छ। यसैगरी, माओवादी केन्द्र २ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्। प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले अझै खाता खोल्न सकेको छैन। यस्तै प्रदेसभा […]

ताजा मतपरीणाम अपडेट : अहिले सम्म को कहाँबाट विजयी भए हेरौं

काठमाण्डौ,मंसिर,२२- प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका हुन् । यस्तै : एमालेले प्रदेशसभामा पनी जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा […]

बाबुराम श्रेष्ठभन्दा ११३५ मतले अघी

गोरखा,मंसिर,२२- गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् । आज बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३९९ मत ल्याउँदा नयाँ शक्तिका डा. भट्टराइले ६५३४ मत ल्याएका छन् । भटराईले श्रेष्ठलाई ११३५ मतले […]

मतगणना अपडेट : अहिले सम्म को कहाँबाट बिजय भए

काठमाण्डौ,मंसिर,२२- प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका हुन् । यस्तै : एमालेले प्रदेशसभामा पनी जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका […]

दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिसत मत खस्यो

काठमाण्डौं,मंसिर,२१- प्रदेश तथा प्रतिनिधिसभा दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। ४५ जिल्लामा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदाताहरु उत्साहजनक रुपमा सहभागी हुँदै शान्तपूर्ण र ढंगले मतदान सम्पन्न गरेको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले सातवटै प्रदेशमा जम्मा ६७ प्रतिशत मत खसेको बताएका हुन्। ७ हजार ७ सय ५२ मतदान स्थलका […]

३ बजेसम्म ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाण्डौं,मंसिर,२१- दोस्रो चरणमा आज ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ३ बजेसम्म ५५ देखि ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा उत्साहजनक सहभागिता रहेको आयोगले बताएको हो। आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आफुलार्इ आएको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म ५५ देखि ६० […]