पवन मुडभरी/ बौनियां,पुष,१४- कैलालीको बौनियांमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरीया २ सडकपुर बौनियांमा विहान ४ बजे नाम ठेगाना नखुलेका एक व्यक्तीलाई घाईते अवस्थामा बौनियां प्रहरीले देखेपछि टीकापुर अस्पताल पठाएको र उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियांले जानकारी दिएको छ । अन्दाजी ३५ […]
मुख्य समाचार
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँको राष्ट्रपति भण्डारीको भनाई
काठमाडौं, पुस १४- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति […]
कैलालीको लम्की चुहाबाट अवैध औषधि बेचविखन गर्ने एक व्याक्ति पक्राउ
पवन मुडभरी/ बौनियां,पुष,१४- कैलालीको लम्की चुहा नगरपालीका ९ खमरीयामा अवैध औषधि बेचविखन गर्ने एक व्याक्ति पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय लम्कीले आज प्रेस विज्ञप्ती जारी गदै विहिबार गोप्य सुचनाका आधारमा भारत लखिम्पुर थाना निगास ग्राम डांगा तिकुनिया बस्ने बर्ष २८ का छत्र पाललाई पक्राउ गरेको हो । पक्राउ परेका पालको साथबाट प्रतिबन्धीत औषधि […]
प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन
काठमाडौं, पुस १४- राजनीतिक दलहरुले प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । दलहरु सांसद चयन गर्ने तयारीमा जुटेका छन् । निर्वाचन आयोगले आज कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने समय तोकेको छ । यसअघि बिहीबार विवेकशील साझा, नेमकिपा र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीय […]
ओखलढुंगाको बलखुमा ट्याक्टर दुर्घटना एकको मृत्यु, दुई घाईते
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१४- ओखलढुंगाको सुनकोशी गाउपालिका १ बलखुमा गएराती १०ः३० बजे ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन । थुल्मे घाट बाट बलखु तर्फ जादै गरेको ना ६ त ४६९८ नम्बरको ट्याकटर बलखुको भित्रि सडक खण्डमा अनियन्त्रीत भई सोही गाउपालिका निबासी बर्ष २० को नबिन लुईटेलको घटना […]
२ दिने गोष्ठी कैलालीको बौनियांमा शुरु
पवन मुडभरी/ बौनियाँ,पुष,१३- जिविकोपार्जन तथा शशक्तिकरण परियोजना अन्तर्गत म्हिला अधिकार सम्बन्धी २ दिने गोष्ठी कैलालीको बौनियांमा आजदेखी शुरु भएको छ । दि लेप्रोसी मिसन नेपालले गोष्ठीको आयोजना गरेको हो । जनस्वास्थ्य अधिकृत कैलाश कुमार रावतको प्रमुख आतिथ्यमा शुरु भएको गोष्ठीमा शमशेर ढुंगाना , लगायत अतिथी रहनुभएको थियो । बाल एसोसियसनका पुर्व केन्द्रिय उपाध्यक्ष जुहारीलाल चौधरी […]
पश्चिम नेपाल भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्जमा
राम सुनाम/ बाँके,पुस,१३- पश्चिम नेपाल भ्रमणका लागि आज नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाह आउनुभएको छ । राजाका समर्थक तथा शुभेच्छुकहरुले राझा विमानस्थलमा भव्य स्वागत गरेका छन । ८ बर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ता लामो मध्य र सुदूरपश्चिम क्षेत्रको अनौपचारिक भ्रमणका लागि अपरान्ह बुद्ध एयरको उडानबाट नेपालगन्ज आइपुग्नुभएको हो । पत्नि कोमलसँगै नेपालगन्ज पुग्नु भएका पूर्वराजा […]
बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम बौनियामा हुने
बिरेन्द्र शाह/ कैलाली,पौष,१२- कैलालीको बौनीयामा बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम श्री रघुनाथ आर्दश बहुमुखी क्याम्पस घैला बौनियामा हुन लागेको हो । सुदुरश्चिम साहित्यक समाज धनगढीको आयोजनमा कार्यक्रम यही पौष १५ र १६ गते हुनेछ । भाषा,साहित्यक,कला तथा संस्कृतिको संरक्षण गरौँ भन्ने मुल नाराका साथ कार्यक्रम हुन लागेको क्याम्पस स्रोतले बताएको छ । […]
जुनियर एथ्लेटिक्स प्रतियोगितामा मध्यमाञ्चल पहिलो
राम सुनाम/ बाँके,पुस,१२- बाँकेको सीतापुरमा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगितामा मध्यमाञ्चल र सुदूरपश्चिमको बर्चश्व देखिएको छ । १५ सय मिटरतर्फको दौडमा मध्यपश्चिमाञ्चल पहिलो भएको छ । पुरुषतर्फ माधबकुमार चौधरी र महिला तर्फ चन्द्रा घर्ति पहिलो हुनुभएको हो । त्यस्तै पुरुषतर्फ मध्यमाञ्चलका शुभाष थापा द्धितिय हुनुभयो भने महिला तर्फ पश्चिमाञ्चलका सुस्मिता भट्राई द्धितिय […]
चर्चित निर्देशक तथा मोडल चौंहानको आखामा चर्चित मोडल मगर
सिर्जना बर्देवा/ ओखलढुंगा पौष,१२- चर्चित निर्देशक तथा मोडल बिक्रम चौंहानले आखामा चर्चित मोडल आरुसी मगरलाई झलल् देख्न थालेका छन् । मोडल मगरलाई चौंहानले बिर्सर्ने चाहाना हुदाँ पनि आखामा झल्ल देख्ने गरेका छन् । पछिल्लो समय “आँखैमा झलल्” बोलको मौलिक भाका बजारमा आएको छ । चर्चित सर्जक तथा श्रष्टा बिरही कार्किको लय तथा शव्द सिर्जना रहेको […]










