सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,३०- बैदेशिक रोजगारीलाई सुरक्षित ,मर्या्दित र उपलब्धिमुलक बनाउन खोटाङको लामिडाडाँ गाउँपालिकामा सामाजिक नक्सा तथा तथ्याङ्क संकलन कार्य सुरु गरिएको छ । बैदेशिक रोजगारमा गएका र जान तयार भईसकेका ब्यक्ति तथा परिवारलाई सुरक्षित बनाउने उदेश्यले उक्त पालिकाको दुई नम्बर वडा खार्पाबाट उक्त कार्यक्रममा शुरु गरिएको हो । लामिडाडाँ गाउँपलिकाको उपध्यक्ष समला राई र […]
मुख्य समाचार
भाषा संस्कृतिको जर्गेनामा निर्देशक तथा मोडल चौंहान
सिर्जना बर्देवा/ ओखलढुंगा कार्तिक २९- पछिल्लो समयका एक उत्कृष्ट मोडल तथा निर्देशक बिक्रम चौंहान आफ्नो भाषा संस्कृति जर्गेना गर्न लागी परेका छन् । नेपाली गित संगितको बजारमा केही बर्षदेखि सक्रिय मोडल तथा निर्देशक चौहान अहिले निक्कै चर्चाको शिखरमा रहेका छन् । कहिले लोक दोहोरी,कहिले आधुनिक त कहिले पप जस्ता गितमा उत्कृष्ट नृत्य र निर्देशन गरेका […]
खोटाङमा गाउँपालिकाले विदेश जानेको तथ्याङ्क सङ्कलन गर्ने
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २९- खोटाङमा गाउँपालिकाले विदेश जानेको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । वैदेशिक रोजगारी बारे प्रभावकारी जानकारी गाउँ गाउँमा र्पुयाउन नियुक्त गरिएका स्वयमसेवकलाई खटाएर तथ्याङ्क सङ्कलन गरिने भएको हो । लामिडाँडा गाउपालिकाको कुभिण्डे, खार्पा, लामिडाडा, दुवेकोल, डुम्रेधारापानी र हौंचुरमा विदेशबाट फर्किएका ६ जना युवालाई स्वयमसेवकका रुपमा परिचालन गरिएको छ । उनीहरुले आ–आफ्नो वडाबाट […]
ओखलढुंगाका मतदातालाई समानुपातिक मतपत्रमा झुक्किने डर
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २९- ओखलढुंगामा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा पुगीरहेका छन् । यस निर्वाचनमा बदर मतको संख्या घटाउने उदेश्यले निर्वाचन शिक्षा कार्यकर्ताहरु जनताको घरदैलोमै पुगेका हुन्। जिल्ला निर्वाचन कार्यालयबाट तालिम लिएका १ सय ४१ जना स्वयमसेवकहरु मतदाता शिक्षा सामग्रीसहित गाउँगाउँमा पुगेकोे जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ। […]
आगामी निर्बाचनका लागी ओखलढुंगामा ११ सय भन्दा बढि कर्मचारी खटाइने
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २९- आगामी निर्बाचनका लागी ओखलढुंगा जिल्लामा १ हजार १ सय २८ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि खटाईने कर्मचारीको नामावली तयार पारिएको छ । यही मंशिर सात गते तोकिएको मतदान केन्द्रहरुमा पुग्ने गरी कर्मचारीहरु परिचालन गरिने छ । एक सय ४१ मतदान अधिकृत, एक सय […]
यसको कारण इश्बर दयाल मिश्र जितको नजिक
अराज सिहं बेल्बासे/ कपिलवस्तु,कार्तिक,२९- कपिलबस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा उमेदवार इश्बर लयाल मिश्र जितको नजिक रहेका छन । पुर्व मन्त्री समेत रहेको मिश्रले छोटो समयमा बिकासका कार्यहरु गरि जनताको मन समेत जितेका छन । राज्य मन्त्री हुँदा करिव ५० किलो मिटर सडक कालोपत्रे गर्नुका साथै मधेसीजनताको हक अधिकारको लागी लढीरहने नेता भएकोले पनि […]
धुर्मुस-सुन्तली फाउण्डेशनलाई फिन्ल्यान्डबाट ६ लाख ६६ हजार रुपैँया सहयोग
सन्जु काउछा/ हेल्सिन्की,कार्त्तीक,२९- फिन्निश नेपाली समाजले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्डको बिशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य सँस्थाहरुको सहयोगमा मंगलबार ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हस्तान्तरण गरिएको हो […]
नेपालकै सबैभन्दा मनोरम र स्वर्गको टुक्रा समान खप्तडमा
शिशिर सापकोटा/ खजुरा,बांके,कार्त्तीक,२९- जन्मले गुल्मेली र कर्मले नेपालगंजीया म पहाडमा जन्मिएता पनि सानै उमेरमा तराईको तातो हावा र समथर भूभागसँग नाता जोडिएको हुँदा पहाडको भौगोलिक विकटता, प्राकृतिक सुन्दरता र चिसो हावाको स्पर्श मानसपटलमा लगभग शुन्य नै थियो । बिदाको समय प्राय साहित्यिक रचना अथवा नँया ठाउँको घुमघाम मै खर्चिने गर्छु म । यस पटकको दशैँ–तिहारको […]
ओखलढुंगामा मानब अधिकारको बिश्वव्यापी आबधिक समिक्षा कार्यक्रम सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२८- ओखलढुंगामा मानब अधिकारको बिश्वव्यापी आबधिक समिक्षा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । आज राष्ट्रीय मानव अधिकार आयोग र बालबालीका शान्ति क्षेत्र राष्ट्रीय अभियानको सहकार्यमा ओखलढुंगामा आयोजित मानव अधिकारको बिश्वब्यापी आवधिक समिक्षा सम्बन्धि छलफल भएको हो । कार्यक्रमा राष्ट्रीय मानव अधिकार आयोगका सदस्य प्रबक्ता मोहना अन्सारीले प्रशासनिक निकायहरु कमजोर भएको कारण मानव […]
अछाममा एमाले र माओवादिका नेता र कार्यकर्ता सहित ७१ जना नेपाली कांग्रेसमा प्रवेश
सुशिल कुँवर/ अछाम,कार्तिक,२८- निर्वाचनको मिति नजिकिदै गर्दा चुनावमा बाम गठबन्धन गराएर निर्वाचन लडेका दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीका ठुला नेता सांसद देखि कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश हुने क्रम देशभरी भैरहदा अछामको क्षेत्र नं. १ मा पर्ने चोरपाटगाउँपालिका वार्ड नं. ४ ( साविक पायल गा.बि.स ) का करिव ७१ जना नेता […]









