नेपालकै सबैभन्दा मनोरम र स्वर्गको टुक्रा समान खप्तडमा

शिशिर सापकोटा/ खजुरा,बांके,कार्त्तीक,२९- जन्मले गुल्मेली र कर्मले नेपालगंजीया म पहाडमा जन्मिएता पनि सानै उमेरमा तराईको तातो हावा र समथर भूभागसँग नाता जोडिएको हुँदा पहाडको भौगोलिक विकटता, प्राकृतिक सुन्दरता र चिसो हावाको स्पर्श मानसपटलमा लगभग शुन्य नै थियो । बिदाको समय प्राय साहित्यिक रचना अथवा नँया ठाउँको घुमघाम मै खर्चिने गर्छु म । यस पटकको दशैँ–तिहारको […]

ओखलढुंगामा मानब अधिकारको बिश्वव्यापी आबधिक समिक्षा कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२८- ओखलढुंगामा मानब अधिकारको बिश्वव्यापी आबधिक समिक्षा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । आज राष्ट्रीय मानव अधिकार आयोग र बालबालीका शान्ति क्षेत्र राष्ट्रीय अभियानको सहकार्यमा ओखलढुंगामा आयोजित मानव अधिकारको बिश्वब्यापी आवधिक समिक्षा सम्बन्धि छलफल भएको हो । कार्यक्रमा राष्ट्रीय मानव अधिकार आयोगका सदस्य प्रबक्ता मोहना अन्सारीले प्रशासनिक निकायहरु कमजोर भएको कारण मानव […]

अछाममा एमाले र माओवादिका नेता र कार्यकर्ता सहित ७१ जना नेपाली कांग्रेसमा प्रवेश

सुशिल कुँवर/ अछाम,कार्तिक,२८- निर्वाचनको मिति नजिकिदै गर्दा चुनावमा बाम गठबन्धन गराएर निर्वाचन लडेका दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीका ठुला नेता सांसद देखि कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश हुने क्रम देशभरी भैरहदा अछामको क्षेत्र नं. १ मा पर्ने चोरपाटगाउँपालिका वार्ड नं. ४ ( साविक पायल गा.बि.स ) का करिव ७१ जना नेता […]

साहु को रिन तिर्न न सकेपछी सर्जक दिपक कडेल पर्देसिए ?

बाग्लुङ जिल्ला बिहु मा जन्मनु भयका सर्जक दिपक कंडेल छोटो समय मा नै दर्शक स्रोता मन मुटुमा बस्न सफल हुनु भयको छ । हिरा मोति गित बाट सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल अहिले गित संगित मा निरन्तर कलम चलाइ रहनु भयको छ । दिपक कंडेल ले लेखेका आधा दर्जन भन्दा बडि गित बजार मा […]

खोटाङमा रुखको मुढोले लाग्दा एकजनाको मृत्यु

सिर्जना बर्देवा/ खोटाङ,कार्तिक २८- खोटाङमा रुखको मुढोले टाउकोमा लाग्दा उदयपुरका एक किशोरको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले लाग्दा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षका दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । निर्माणाधिन कुलोमा मजदुरी गर्नका लागि बाबुआमासँगै […]

नेपाल सेमिफाइनलमा प्रवेश , भारत भने बाहिरियो

काठमाडौं, कात्तिक २८ – नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।समूहको अन्तिम खेलमा आज मलेसियामाथि शानदार ८ विकेटको जित हासिल गर्दै नेपाल […]

बबाल होला फेरीले ततायो बजार

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २८- यति बेला एक पछि अर्को गर्दै एकै दिनमा दर्जनौ गीतहरु बजारमा आईरहेका छन् । यसै क्रममा फरक किसीमको गीतको म्युजिक भिडियोले बजार तताईरहेको छ । लोक पप बिधामा समाबेश रहेको “बबाल होला फेरी ” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडीयो पनी हेर्नुहोस । सार्बजनिक भएको केही सययमा बबाल होला फेरीको म्युजिक […]

भिम केसी जलुकेमा पुगेर ग्रजिए काग्रेशले जनतालाइ प्रलोभन पार्नेकाम बन्द गरोस भन्दै

अराज सिहं बेल्बासे/  अर्घाखाँची ,कार्तिक, २८- ऐरावतिलाइ प्रर्यटकिय स्थल बनाउने पहल गर्ने अर्घाखाँची प्रदेशसभा २ का उमेदवार राम जि घिमिरेले बताउनु भएको छ आज जलुकेमा भएको चुनाव प्रचार प्रसार तथा घरदैलोमा बोल्दै उहाँले आफु यस क्षेत्रको पनि बिकास गर्नकोलागी उमेदवारी दिएको बताउनु भयो । आज शितगंगा नगरपालिकाको जलुकेमा भएको कार्यक्रममा बोल्दै नेता घिमिरेले जलुका बात […]

नेपालगञ्जमा विश्व मधुमेह दिवसको अवसरमा निशुल्क मधुमेह जाँच

डम्मर थापा मगर/ बाकें कीर्तिक, २७- नेपालगञ्जमा बिश्व मधुमेह दिवसको अवसरमा निशुल्क मधुमेह जाँच सेवा प्रदान गरियको छ ।निरोगधाम नेश्नल प्याथ ल्याब र जी के फर्माको सहकार्यमा उक्त सेवा प्रदान गरियको हो । बिश्व मधुमेह दिवसको अवसरमा कार्तिकको २४ गते देखि प्रदान गरियको उक्त सेवा भोली २८ गते सम्म मात्र रहनेछ ।नेपालगञ्ज औधोगीक क्षेत्र मुख्य […]

ओखलढुंगामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २७- जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले मतदाता स्वयंसेवकलाई गाउँगाउँमा पठाएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा बदर मत कम गर्ने उद्वेश्यले स्वयंसेवकलाई मतदाता शिक्षा दिन गाउँ पठाउको हो । जिल्लामा जम्मा १ सय ४१ मतदान केन्द्रमा, एक मतदान केन्द्र, एक निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिएको निर्वाचन अधिकारी […]