कैलाली,असार,१४- प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत् पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ । से १ ज १५०३ नम्बरको सो जिप सडकमै पल्टिँदा ९ प्रहरी घाइते भएकामा दुईजनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुढा मगरले बताउनुभयो । प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला डडेलधुरामा […]
मुख्य समाचार
मतदान स्थलमा काँग्रेस उम्मेदवार
बँके,असार,१४ – नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा पुगी मतदान गर्नुभएको छ । भने उपमेयरका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी उच्च माविमा विहानै ७ बजे नै मतदान गर्नुभएको छ । मेयर र उपमेयरका उम्मेदवारहरुले मतदान गरिसकेपछि नगरका सबै […]
लामो समय पछि मतदान गर्न पाउदा बर्दियाका मतदाताहरु निकै खुशि
डम्मर थापा मगर, बर्दिया,,असार,१४- स्थानिय तहको निर्वाचन देशका बिभिन्न स्थानमा निर्वाचन भएसंगै आज मतदाताहरुले बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ७ मा मतदान गरिरहेका छन् । लामो समयको प्रतिक्षा पछि भएको निर्वाचनमा मतदान गर्न पाउदा मतदाताहरु निकै खुशि देखिएका छन । आफुले आफ्नो ठाउ र आफ्नो प्रदेश को बिकास का लागी सहि उम्मेदवार चुन्न पाउदा र […]
झापामा मतदानका लागि लाइन बसेका ८२ वर्षीय वृद्धको मृत्यु
झापा,असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार झापाका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। विहान ७ बजेदेखि नै मतदाताहरु मत हाल्न मतदान केन्द्रमा आएका थिए। झापाको दमकमा मत हाल्न लाइन बसेका ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ। विहान साढे ७ बजे दमक ९ को सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्न लाइनमा बसेका […]
बन्दले पर्साको जनजीवन प्रभावित
वीरगञ्ज,असार,१४- राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पर्साका वीरगञ्जलगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीले बिहानैदेखि विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घण्टाघर, माइस्थान, मुर्ली, बसपार्क, नगवा, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। बन्दका कारण विद्यालय नखुल्दा पठनपाठन अवरुद्ध […]
बुटवलमा बम पड्काएर मतदाता तर्साउने काम
बुटवल,असार,१४- बुटवलमा मध्यरातमा बम पड्काइएको छ । अज्ञात समूहले बुटवलका केहि स्थानमा बम पड्काएर मतदाता तर्साउने काम गरेको हो । तर निर्वाचनका बेला छिटफुट यस्ता घटना घट्न सक्ने भन्दै रुपन्देही प्रहरीले भने थप सुरक्षा सतर्कता अपनाएको छ । खास क्षति नभएपनि आज असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई बिथोल्ने हेतुले बम आतंक सिर्जना गरिएको […]
१०३ बर्षिय वृद्धद्धारा भोट खस्यो
अछाम,असार,१४- अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ मा एकसय ३ वर्षिया वृद्धाले भोट खसाल्नु भएको छ । कोकिला आधारभूत विद्यालय, चिउरी केन्द्रमा आज बिहान पहिलो भोट एकसय ३ वर्षिया पल्चुकुमारी शाहीले आफन्तको सहयोगमा भोट खसाल्नु भएको उहाँका भतिजा हिक्मत शाहीले जानकारी दिनुभएको छ ।
बिराटनगरका मतदान केन्द्रमा पूर्वमन्त्रीको भीड, कुन नेता कहाँ
बिराटनगर,असार,१४- मोरङलाई नेतै नेताहरुको जिल्लाभन्दा पनि फरक पर्दैन । आज बिराटनगर महानगरपालिका र मोरङ जिल्लाका अन्य स्थानीय तहका मतदान केन्द्रमा हेर्दा मोरङलाई बढी जनघनत्व भएको जिल्लामात्रै होइन, धेरै नेता भएको जिल्ला भने पनि हुन्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट मोरङमा ८२९ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकासहित मोरङमा १७ […]
अपडेट: प्युठानमा एमाले र जनमोर्चाको झडपका कारण मतदानमा ढिलाइ
काठमाडौं,असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर १, ५ र ७ मा मतदान सुरु भएको छ। विहान ७ बजेदेखि धेरैजसो मतदान केन्द्रमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाको जनता प्रावि मतदान केन्द्रमा भने नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप भएपछि मतदान सुरु हुन सकेको छैन। दुई पक्षबीच […]
पुर्बी रुकुममा सुरक्षा योजना भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन
मेगराज खड्का रुकुम,असार,१४- प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ स्थानीय तहमा पहिलो चरणमा सम्पन्न भएपनि प्रदेश नम्बर ५ मा पर्ने रुकुमका ३ वटा स्थानीय तहमा दोस्रो चरणको निर्बाचन भोली असार १४ गते हुदैन । निर्बाचनका लागि सम्पुर्ण कर्मचारीहरु मतदान स्थलमा पुगिसकेको जिल्ला निर्बाचन कार्यालय रुकुमले जानकारी दिएको छ । सदरमुकाम खलंगा भन्दा दुर्गम क्षेत्रमा […]










