३ देशका विद्यार्थीहरुलाई जापानमा भव्य स्वागत

जापान, जेठ ११- जापानको फुकुओका शहरस्थित कित्ता क्यू सि मा स्थापना भएको निहोन् गोगाकु गाक्को कलेजले छोटो समयमा नै गुणस्तर शिक्षा दिदै विभिन्न देशहरु नेपाल, भेतनाम, सिरिलङका बाट यस वर्ष उच्च शिक्षा हाँसिल गर्न पुगेका विद्यार्थीहरुलाई आज एक अनौपचारिक कार्यक्रम गरि भव्य स्वागत गरेको छ । ब्रिटिश म्यगेजिन ओरेकलको भनाई अनुसार २५ वटा उत्तम शहर […]

प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य : नेपाली काँग्रेस

काठमाण्डौं,जेठ,११- प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएसंगै बिभिन्न राजनैतिक दलहरुले प्रतिक्रिया दिएका छन् । नेपाली काग्रेस, नेकपा एमाले र राजपा नेपाल लगायतका दलहरुले राजीनामा बारे पार्टिको धारणा ब्यक्त गरेका हुन् । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य रहेको भन्दै निरन्तर सहकार्यका लागि आफ्नो पार्टि तयार रहेको विज्ञप्ती मार्फत जनाउनुभएको छ । […]

प्रधानमन्त्री दाहालद्वारा राजीनामा

काठमाण्डाैं,जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदवाट राजीनामा दिने घोषणा गर्नु भएको छ । आज सिंहदरबारवाट देशवासीका नाममा विशेष सम्वोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नु भएको हो । आधा घण्टा लामो सम्वोधनका क्रममा दाहालले नेपालको राजनीतिमा देखिएको नैतिकताको खडेरी टार्न र इमान राख्न आफूले राजीनामा गरेको बताउनु भयो । उहाँले वर्तमान सरकारले दोस्रो चरणको चुनाव […]

जेठ ३१ को निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग

नेपालगञ्ज ,जेष्ठ ,१० – जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग गरिएको छ । सम्वाद समूह बाँके अन्तगर्त महिला समूहको बैठकले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन स्थानीय परिवेश, समुदायलाई म्ध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्नु पर्ने सुझायका छन् । द्धन्द्ध व्यवस्थापन, शान्ति निर्माण र सदभाव कायममा क्रियाशिल समूहले निर्वाचनलाई […]

सुनौला हजार दिन सञ्चार अभियानको जिल्लामा सकारात्मक प्रभाव बढ्दै

रमित बि.क. बाजुरा ,जेष्ठ १०- सुनौला हजार दिन सञ्चार अभियानको जिल्लामा सकारात्मक प्रभाव बढेको छ । पोषण अवस्था सुधारका लागि सचेतना अभिवृद्धीका गतिविधि सञ्चालन हुन थालेपछि स्थानीयमा सकारात्मक प्रभाव बढेको हो । कार्यक्रम जिल्लाका साविक कोल्टी, पाण्डुसैन, मार्तडी, दहकोट, बुढीगंगा, कैलाशमाडौं, कुल्देवमाडौं, डोगडी, बुढीगंगा, बाह्विस र जयबागेश्वरी गाविसमा पहिलो चरणमा संञ्चालन भइरहेको छ । आमाको […]

अवैध मधिरा बनाउने प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट

रमित बि.क. बाजुरा ,जेष्ठ ,१०- दोस्रो चरणको स्थानिय निर्वाचन हुन अब २१ दिन मात्र बाँकी रहेको छ । स्थानिय तह निर्वाचनको क्रममा मतदान स्थलहरुको निर्वाचन पूर्व स्थलगत अनुगमनका तथा निरिक्षण गर्ने माथिल्लो क्षेत्रको कोल्टीमा पुग्नुभएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने र प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीको नेतृत्वमा आज विहाना ८ बजे हिमाली गाउँपालिका वडा […]

त्यागी नेतृ नाथले लिईन उपाध्यक्षको उम्मेदवारी फिर्ता

रमित बि.क. बाजुरा जेष्ठ १०- लगनशिल र योग्य कुनै पनि कार्यकर्तालाई सरकारी पदमा जान स्वभाविक ईच्छा हुन्छ । आफनो त्याग,तपस्या र योगदानको फल चाख्न कार्यकर्ता बीच तीब्र प्रतिष्पर्धा हुन्छ । बाजुरामा पनि नेपाली काँग्रेसका कार्यकर्ता बीच स्थानिय तहको उम्मेदवार बन्न तीब्र प्रतिष्पर्धा भएको थियो । यद्येबी साविकको आर्टीचौर गाविस वडा नं. ६ हालको छेडेदह गाउँपालिका […]

प्रधानमन्त्रीको राजीनामा अझै अनिश्चित, सिंहदरबारबाटै दिन सक्ने

काठमाण्डाैं, जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए पछि आज विहान ११ बजेका लागि बोलाइएको संसद बैठक भोलि ४ बजेसम्मका लागि सूचना टाँसी सरेको छ । संसद सुचारु नभए पछि सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्री दाहालकोे तयारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री […]

राहत चामलका लागि सडक खन्दै सुत्केरी

बाजुरा,जेठ,१०- कपालमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक–३ वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन्। उनको साथमा छ, ३५ दिनको बच्चा । सुत्केरी हुँदा प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ र आराम पनि त्यति नै गर्नुपर्छ। तर, जौकलालाई भने ३५ दिनको बच्चा काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ। सुत्केरीको बेला सडकमा काम […]

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं,जेठ,१०- शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ। विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक […]