कानुन संकायका बिद्यार्थीहरुले गरे शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

नेपालगन्ज , बैशाख १०- नेपालगन्जमा मंगलबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्नातक तह कानुन संकाय प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुको अायोजनामा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।     मंगलबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेको खप्तड स्वामी अध्ययन सभाकक्षमा भएको उक्त […]

गोकुल सामुदायिक वनको कार्यसमितिमा प्यानलसहित बिजय बिजयी

बाँके,बैशाख,८- बाँकेको डुडुवा गाउँपालिका वडा नं.–३,४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा बिजय यादव बिजयी हुनुभएको छ । शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार यादव प्यानलसहित बिजयी हुनुभएको हो । निर्वाचन संयोजक महेन्द्र शाहीका अनुसार यादवले आफ्ना प्रतिद्धन्द्धी बडेलाल यादवलाई १५ मतान्तरले परािजत गरेका हुन । बडेलालले १६१ मत प्राप्त गर्नुभएको थियो भने […]

श्रीलंकामा आतंकवादी आक्रमणः मारिनेको संख्या १३७ पुग्यो

काठमाण्डौं,बैशाख,८- श्रीलंकामा गराइएको बम विष्फोटमा मारिनेको संख्या एक सय ३७ पुगेको छ । राजधानी कोलम्बोमा गराइएका श्रृंखलाबद्ध बम विस्फोटमा कम्तिमा १ सय ३७ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । श्रीलंकास्थित केही अनलाइन पत्रिकाहरुले भने मर्नेको संख्या १६० पुगेको दावी गरेका छन् ।  दुई सय जनाभन्दा बढी घाईते भएका छन् । तीन वटा चर्च […]

चिकित्सक तथा कर्मचारीहरुले गरे डा- ललितेन्दु जेनाको श्रद्धाञ्जली सभा

नेपालगन्ज ,बैशाख,०८- गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा. ललितेन्दु जेनाको आज(आइतबार) श्रद्धाञ्जली सभा गरिएको छ। शनिबार भारतको उडिसाको कटक भन्ने ठाउँमा गाडी दुर्घटनामा परी ज्यान गुमाएका डा.जेनाको आइतबार(आज) एक कार्यक्रम गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले श्रद्धाञ्जली सभा गरेका हुन।   डा- ललितेन्दु जेनाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा […]

नेपालगन्ज ग्यालरीको आयोजनामा बैशाख १० गते मोटिभेसन सेमिनार हुँदै

नेपालगन्ज,बैशाख,०८- नेपालगन्जमा एकदिने निशुल्क मोटिभेसन सेमिनार हुने भएको छ। कान्तिपुर इन्टरनेशनल कलेज काठमाडौंको सहकार्यमा नेपालगन्जको चर्चित फेसबुक ग्रुप” नेपालगन्ज ग्यालरी”ले बैशाख १० गते मंगलबारको दिन चर्चित मोटिभेसनल स्पिकर डा. इन्द्र कुमार श्रेष्ठद्वारा उक्त मोटिभेसनल सेमिनार गर्न लागेको नेपालगन्ज ग्यालरीका समिरमान श्रेष्ठले बताउनु भयो। नेपालगन्ज स्थित सिद्धार्थ कटेजको हलमा सम्पन्न हुने उक्त सेमिनार विशेष गरि ११/१२ […]

आर्चरी : छनोट चरण सम्पन्न

नेपालगन्ज,बैशाख,०६- आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका अििशम शेरचन, प्रहरीका तिलक पुनसंगै […]

२४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन आर्मीको टिमले जित्यो तीन स्वर्ण

नेपालगन्ज,बैशाख,०६- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन विभागीय टिम आर्मीले तीन स्वर्ण जितेको छ । शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो । ४५ केजी महिला तौल समुहमा आर्मीकी रिता गुरुङले ९५ केजी भार ग्रहण गरिन् । […]

सहभोजपछि नरैनापुरका दलितहरु उत्साहित

नरैनापुर(बाँके),बैशाख,०६- बांकेको नरैनापुर गाउँपालिकाले सहभोज गरेपछि वडा नम्बर ३ बालापुरका दलितहरु उत्साहित भएका छन् । सहभोज गरिएको पर्सिपल्ट शुक्रबार बालापुरका दलितहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई गाउँमै बोलाएर खाजा खुवाएका छन् । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह सहितको टोलीलाई उनीहरुले खाजा खुवाएका हुन् । गाउँपालिकाले छुवाछुत […]

बिहानी एफसीका डिफेण्डर खेलाडी रमेश जिसीको बिदाई

फुकुओका,जापान,बैशाख,५- बिहानी एफसीले आज बिहिबार आफ्नो डिफेण्डर खेलाडी रमेश जि सी लाई बिदाई गरेको छ । जापानको फुकुओकामा सन् २०१८ मा स्थापना भएको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई महत्वपुर्ण भुमिका निर्वाह गरेका डिफेण्डर खेलाडी रमेश जि सीको क्लवले बिदाई गरेको हो । बिहानी एफसिमा आबद्ध हुँदै आएका रमेशले फुकुओकामा हुने टुर्नामेण्ट मध्य ४ वटा टुर्नामेन्टमा […]

स्वस्तिकाको हत्यारालाई कारबाहीको माग गर्दै आफन्त पक्ष निरन्तर आन्दोलनमा

नेपालगन्ज,बैशाख,०३- नयाँ वर्षको दिन नेपालगन्ज -१० भृकुटीनगर निवासी १९ वर्षिया स्वस्तिका लिम्बुको रहस्यमय मृत्युको विषयलाई लिएर मृतक पक्षधरहरु मंगलबार पनि आन्दोलनमा उत्रिएका छन।   राँझामा रहेका पिडित माइती पक्षरुले प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै दोषीलाई कानुनी कारबाही गर्न दबाब दिदै कारबाही नगरिए सशक्त कदम चाल्ने चेतावनी पनि दिएका छन् । निष्पक्ष छानबिन गरी दोषीलाई […]