अधिवक्ता कोषराज काफ्लेको निधन

काठमाडौं,चैत्र,१६- निरन्तर उत्पीडित शिक्षकवर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो ।विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काफ्ले लामो समय देखि […]

अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपालगन्ज मल्टिपल क्याम्पसमा हाजिरी जवाफ सम्पन्न

नेपालगन्ज,चैत्र,१५- नेपालगन्ज क्षेत्रकै प्रतिष्ठित एवं शैक्षिक अभियानमा लामो समय देखि क्रियाशिल आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस( एन एम सि)मा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। एनएमसी तथा आदर्श माविका चिफ डाइरेक्टर ईश्वर पोखरेलको  अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख अतिथी एनएमसीका क्याम्पस चिफ थानेश्वर पाण्डे रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिमा लामो समय शिक्षण पेसामा […]

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको उपहार हरियाली

नेपालगन्ज,चैत्र,१४- मध्य तथा सुदूर पश्चिमाञ्चलको व्यापारी नाकाका रुपमा चिनिने नेपालगन्ज शहरमा दुई वर्ष अगाडि क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज संस्थाले शुरु गरेको थियो। सडकको बिचमा बिरुवा रोप्न शुरुआत गरे संगै नेपालगन्ज उपमहानगरपालिका लगायत विभिन्न संघ संस्थाहरुले रोप्न गरेको बिरुवा अहिले सबैको मन लोभ्याउने गरि हुर्की सकेका छन् । यस संस्थाका संयोजक डा- बिनोद कर्णको पहलमा त्यस […]

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान सरसफाई गरीदै

नेपालगन्ज,चैत्र,१४- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी खजुरा गाउँपालिका २ सितापुरमा रहेको शुक्र माध्यमिक विद्यालय के गाउँको खेल मैदानलाई विहिबार सरसफाई गरीएको छ । आठौँको महिला हक्कि प्रतियोगिता सञ्चालन गर्नका लागी सितापुरको शुक्र माध्यमिक विद्यालयको खेल मैदान छनोट भएपछि त्यसलाई मर्मत तथा सरसफाई गरीएको हो । सितापुर युनाइटेड कल्वका स्थानिय युवाको अगुवाइ तथा सहभागितामा सरसफाई गरीएको […]

अज्ञात समूहको गोली लागि बुटवलमा एकजनाको मृत्यु

बुटवल ,चैत्र ,१४- बुटवल उपमहानगरपालिका वडा नं. १ गढि टोलमा अज्ञात समुहले चलाएको गोली लाग्दा बुधबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतिय नागरिक फिरोज खान रहेको बुटवल प्रहरीले पुष्टि गरेको छ । खानको छातीमा गोली लागेको बताइएको छ । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको बताइएको छ । घटना घटे लगत्तै प्रहरीले […]

हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी आदर्श माबि नेपालगन्जलाई

नेपालगन्ज,चैत्र,१३- निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा बुधबार सम्पन्न हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी आदर्श मावी नेपालगन्जले चुम्न सफल भएको छ। प्रथम उपाधिको लागि आदर्श माबी नेपालगन्ज र बाँके शिक्षा माबिबिच प्रतिस्पर्धा भएको थियो। खेल अवधिभर आदर्श र बाँके शिक्षाले १-१ गोल गरि बराबरी भएका थिए। पेलान्टी पाए पछि आदर्शले बाँके शिक्षालाई ४-३ […]

क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको उपाधी कलेज अफ म्यानेजमेन्टले चुम्यो

नेपालगन्ज,चैत्र,१३- त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अखिल क्रान्तिकारी म -ब- क्याम्पसमा समिति र अनेरास्ववियुकाे संयुक्त अायाेजनामा ४ दिनसम्म चलेकाे बाँके जिल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगिता उपाधी नेपालगन्जको कलेज अफ म्यानेजमेन्टले चुमेको छ । चैत्र १० गते देखि चलेको भलिवल प्रतियोगितामा अाज फाईनल खेल खेलाईएको थियोे । अाजको अन्तिम खेलमा प्रथम स्थान […]

भुवन भट्टराई र टिका पुनको सुमधुर स्वरमा “चल्यो हावा चल्यो”

कोहलपुर,बाँके,चैत्र,१२- नेपाली गित संगितको क्षेत्रमा फेरी एउटा हावा चलेको छ ।पछिल्लो समय दिनप्रतिदिन नयाँ कलाकारहरुको आगमन संगै नयाँ नयाँ प्रतिभामा सजिएका गित बजारमा धमाधम आईरहँदा अचानक फेरी नेपाली गित संगितमा एउटा बेग्लै किसिमको हावा हुरी चलेको हो । अहिले सम्म बजारमा आएका विभिन्न माया पिरतीका गित संगित तपाईले रेडियो टेलिभीजनमा हेर्नु र सुन्नुभएकै छ होला । […]

आदर्श र बाँके शिक्षा सेमिफाइनलमा,आदर्श माबी नेपालगन्जद्वारा युनाइटेड ७-२गोलले पराजित

नेपालगन्ज,चैत्र,११- निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा भैरहेको हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको दोस्रो दिन आज(सोमबार) आदर्श मावी नेपालगन्ज र बाँके शिक्षा नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेका छन। आदर्श माबी नेपालगन्जले युनाइटेड माबी नेपालगन्जलाई ७-२ गोलले र बाँके शिक्षा नेपालगन्जले जेनिथ माबी खजुरालाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेका हुन। भोलि पनि सेमिफाइनलका लागि […]

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय: चैत्र २७ देखि सुरु हुने

नेपालगन्ज,चैत्र,१०- विविध कारणबस अन्योलमा रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति टुंगो लागेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले चैत २७ गतेदेखि सुरु हुने जानकरी दिएका छन् । चैत्र २५ बाट भव्यताका साथ सुरु हुने प्रतियोगितालाई राष्ट्रपति विद्यादेबी भण्डारीले बेलुकी ८ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि विष्टले जानकारी दिए । यसअघि […]