फाल्गुन १० र ११ गते नेपालगन्जमा नेपालकै ठूलो ५ औ एजुकेसन फेर हुने

नेपालगन्ज , फाल्गुन,३– नेपालकै ठुलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको छ। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते […]

सम्झना लामिछानेको बिल्कुलै नयाँ नचाउँने गीत ” मन्जुरी ” सार्वजनिक

नेपालगन्ज,फाल्गुन,३- बहुचर्चित लोकतथा दोहोरी गायिका सम्झना लामिछाने मगरको नयाँ गीत “मन्जरी” साङ्गितिक बजारमा आएको छ। लामो समय देखि नेपालि साङ्गितिक क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएकी गायिका मगरले पहिलो पटक यस्तो फरक गीत बजारमा ल्याएकी हुन। चर्चित गायक तथा सर्जक राजनराज शिवकोटिको उत्कृष्ट शब्द सङीत रहेको उक्त गीतमा स्वर गायिका स्वयम् मगरको नै रहेको छ। प्रकाश […]

ब्रेकिङ न्यूज : भेरी नदिमा बस खस्दा ३ जनाको मृत्यु

काठमाण्डौं,फाल्गुन,२- जाजरकोटको रिम्ना भन्ने स्थानबाट भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ ।नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार अहिलेसम्म ३ जनाको शव भेटिएको छ भने […]

एक्सपर्टले नेपालगञ्जमा ठूलो धनराशी पुरस्कार सहितको हाजिरी जवाफ प्रतियोगिता गर्दै

नेपालगन्ज, फाल्गुन,२- नेपालगञ्जमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजद्वारा वृहत हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिने भएको छ। आगामी फागुन ६ गतेदेखि नेपालगञ्जमा ‘दोस्रो एक्सपर्ट कलेज स्तरिय हाजिरी जवाफ प्रतियोगिता–२०७५’ को आयोजना गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज नेपालगञ्ज शाखा प्रमुख ईश्वरी प्रसाद आचार्यले जानकारी दिनु भयो । बाँकेको नेपालगञ्ज नगर, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिका […]

पानीले खजुरा महोत्सवमा लाखौँ क्षति

नेपालगन्ज, फाल्गुन,२- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको आठौँ दिन आज परेको वर्षा र हावाहुरिले क्षति पुर्याएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा संचालित ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु […]

खजुरा महोत्सवमा मेक्सम र ज्योतिले गाउँदा उफ्री उफ्री नाँचे दर्शक

नेपालगन्ज,फाल्गुन,१- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालन भैरहेको महोत्सवमा आज लोक तथा दोरी गायिका ज्योती मगर र गायक मेक्सम खाती क्षेत्रीले प्रस्तुती दिएका छन । पछिल्लो समयका व्यस्त गायकका रुपमा परिचय बनाइसकेका मेक्समले आफुलाई चिनाएको चर्चित गीत “मेरि सानू कहाँ छौ“ गाउँदै स्टेज उक्लेका थिए । युवायुवतीका लोकप्रीय गायक खातिलाई देख्ने बित्तिकै दर्शकहरुले तालिले […]

बिदेशबाट श्रमिकले ल्याएका व्यक्तिगत सामानमा लाग्ने कर सच्याउन मन्त्री विष्टलाई रेखाको आग्रह

काठमाण्डौं,फाल्गुन,१- एक-दुई वर्ष श्रम गरेर फर्केका नेपालीलाई एयरपोर्टमा भन्सारका नाममा उनीहरूले ल्याएका सामानमाथि रूखो व्यवहार नगर्न अभिनेत्री रेखा थापाले नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्। अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकी हुन्।उनले बुझाएको पत्रमा एकदेखि दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने […]

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि मनाईयो जनयुद्ध दिवस

बाँके,फाल्गुन,१- आज बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा २४ अौं जनयुद्ध दिवस भव्य रुपमा मनाईएक‍ो छ ।अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा क्याम्पसमा उल्लेख्य बिद्यार्थीहरु बिच उक्त दिवस मनाईएक‍ो थियोे । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष नवराज योगी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सदस्य नरेन्द्र न्यौपानेको […]

नेपालद्वारा इरान ३-० ले पराजित

काठमाडौं,फाल्गुन,१- भारतमा जारी हिरो महिला गोल्डकप फुटबल  लिग चरणको अन्तिम खेलमा  बिहिबार नेपालले इरानलाई  ३-० गोलले पराजित गरेको छ ।भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । प्रतियाेगितामा २ खेल हारिसकेकाे इरान […]

गायक प्रमोद डिजिको नयाँ गीत “बाजा बजाउने” सार्बजनिक

नेपालगन्ज,फाल्गुन,१- नेपाली साङ्गितिक क्षेत्रमा करिव १ दशक लामो समय व्यतित गरेका गायक प्रमोद डिजिको यसै हप्ता बिल्कुलै नयाँ फरक गीत” बाजा बजाउने” नेपाली साँगितिक बजारमा सार्वजनिक भएको छ। टंक तिमिल्सिनाको लय शब्द रहेको उक्त गीतमा आवाज प्रमोद डिजि र भिमा पुनको रहेको छ। जसमा एरेन्ज केशव बडुको रहेको छ भने मिक्सिङ्ग कुमार रानामगरले गरेका छन। […]