ओखलढुंगा,असोज,२०- ओखलढुंगामा आँखाका रोगी बढेको पाइएको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार गर्न आउने बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक आँखाका रोगी अस्पताल आउने क्रम बढेको केन्द्रका इन्चार्ज टिका राईले बताउनुभयो । धुलो, धुँवा र प्रदुषण बढेसँगै त्यसको असर मानिसको आँखामा परेको हो । आँखा पाक्ने, सुख्खा हुने, चिलाउने, चिप्रा लाग्ने समस्या लिएर […]
समाचार
चप्पल लगाएर गाडी नचलाउन ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाको आग्रह
ओखलढुंगा,असोज २०- जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले सवारी चालकलाई अनिवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन आग्रह गरेको छ । दुर्घटनालाई कम गर्न सवारी चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक सवारीका चालकहरुले चप्पल लगाएर सवारी चलाएको भेटिए लाइसेन्स खारेज सम्मको जरिवाना गरिने ट्राफिक प्रहरीको भनाइ रहेको छ । दसैँ, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको […]
तेस्रो दशैं फुटसल प्रतीयोगीता आज : बिहानी एफ सी को पनी सहभागीता
फुकुओका,जापान,असोज,२०- जापानको फुकुओकामा आज फुटसल प्रतीयोगीता हुन लागेको छ । ओहासी ग्रुपको आयोजनामा तेस्रो दशैं कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको हो । प्रतियोगिता फुकुओका सी हाकता कु इसोदाको पेनास्ता हाकता खेल मैदानमा हुनेछ । उक्त प्रतियोगितामा २० टोलीले सहभागिता जनाउदै छन् । खेल बिहान १० बजेबाट सुरु हुने भनीए पनी बिहानै बाट परेको हावाहुरी र […]
निमोनिया र भाईरलका बिरामी बढे
ओखलढुंगा,असोज,१९- ओखलढुंगा सामुदायिक अस्पतालमा निमोनिया र भाईरलका बिरामीहरुको चाप बढेको छ । चिसो मौसम लागेसंगै खानपानमा ध्यान नदिएकोले निमोनिया र भाईरल ज्वारोका विरामीहरु बढेको हुन् । चिसो मौसमको समय सुरु भएसंगै निमोनियाका विरामी बढेको अस्पतालले जनाएको छ । त्यस्तै खानपामा समेत ध्यान नदिदा निमोनिया र भाईरल विरामीहरु बढेको पाइएको हो । निमोनिया र भाइरलको समस्या […]
राप्तीसोनारीमा सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु
बाँके(अगैयाँ),असोज,१९- राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्बन्धित वडा कार्यालयका लागि शुक्रबार चेक तयार गरिसकेको अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । ‘सामाजिक सुरक्षा भत्ता समयमै वितरण गर्ने प्रक्रिया सुरु गरिसकेका छौं, अबको केहीदिन भित्रै सम्बन्धित ब्यक्तिको […]
खोटाङमा ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन
खोटाङ,असोज,१९- बढ्दो महिला हिंसा, बलात्कार, एसिड आक्रमण र हत्याका घटना न्युनीकरणका लागि खोटाङमा प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, एसिड आक्रमण, बलात्कार र हत्याका घटना दिनानुदिन बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक विकास सेवा केन्द्रले दिक्तेलको सरस्वती माविमा ‘स्कुल सम्पर्क’ कार्यक्रम अन्तरगत सचेतनामूलक कार्यक्रम गरेको हो । जिल्लामा समेत […]
रातको ११ बजे रक्तदान गरी नवजात शिशुलाई बचाए कृष्णले
नेपालगन्ज, अशोज, १८- समाजसेवाको भावना मनमा भयो भने न दिन न रात हुन्छ भनेझैं नेपालगन्जमा एकजना समाजसेवीले रातको ११ बजे रक्तदान गरी नवजात शिशुलाई बचाएका छन् । स्थानीय नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा बिरेन्द्र नगरपालिका ११ सुर्खेत कि सीता तिमिल्सिनाको ७ दिनको बच्चा भर्ना गरिएको छ । उनको सुर्खेत क्षेत्रीय अस्पतालमा ७ दिन पहिला अप्रेसन गरेर […]
डा.सुनिल शर्मालाई अग्रजको सम्मान
बिराटनगर,असोज,१८- नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा बृद्धबृद्धाहरुले सम्मान गरेका छन् ।सामाजिक सेवामा लागिपर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकावीच सम्मान गरेको हो । सो अवसरमा डा.शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तैगरी कानेपोखरी–६ रमाइलो बस्ने तेजप्रसाद पराजुलीलाई पनि सम्मान गरिएको छ । पराजुलीले सत्सङ्गालय […]
तेस्रो दशैं कप फुटसलको टाई-सिट सार्वजनीक
फुकुओका,जापान,असोज,१७- जापानको फुकुओकामा असोज २० गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा तेस्रो दशैं कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि आयोजकले जानकारी दिईएको हो । प्रवासमा रहेर पनी हरेक यूवा खेलप्रेमीहरुको स्वास्थ्य, स्वस्थ, रहोस् र नेपालीहरुबिचको मेलमिलाप र भाईचाराको सम्बन्ध अझै एक आपसमा प्रगाढ रहोस् भन्ने उद्देश्यका साथ […]
गुल्मीको मदाने गाँउपालीकामा नि:शुल्क प्राथमीक उपचार
गुल्मी,असोज,१६– गुल्मी जिल्लाको अति दुर्गम ठाउ सदरमुकाम देखि ३६ किलोमिटर पश्चिम् को मदाने गाउँपालिका पुर्कोट दह -६ को श्री पृथ्वी मा.बि को सभाहलमा डिस्कोभरी रोयल स्पोर्ट्स एल.एल.सि को आयोजनामा First Aid तालिम भब्यरुपले सम्पन्न भएको छ । उक्त First Aid तालिम गुल्मी सेबा समाज यु.ए.इ को सहकार्य तथा राज भण्डारी र किसोर के सी को […]










