जनकपुरधाम,बैशाख,२८- दुई दिने नेपाल भ्रमणमा जनकपुर पुग्नु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड भारतीय रुपैया सहयोग दिने घोषणा गर्नु भएको छ । उहाँले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले […]
समाचार
बाँकेमा सुरक्षा तथा स्वास्थ्य सम्वन्धी प्रभात फेरि कार्यक्रम
के -पी- घिमिरे/ नेपालगन्ज, बैशाख,२८- युवा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ जोखिममुक्त बनाउने हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम विभाग र भेरी अञ्चल श्रम कार्यालयको आयोजनामा सुरक्षा तथा सप्ताह कार्यक्रम आज बिहान सुर्खेत रोड स्थित श्रम कार्यालयबाट बिहान ७ बजेबाट प्रभातफेरी सुरु भइ औद्योगिक क्षेत्रमा गई […]
तास खेल्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा
सिर्जना बर्देवा / ओखलढुंगा,बैशाख,२८- कार्यालयको काम छोडेर दिनभरि तास खेल्ने सरकारी कर्मचारी प्रहरीको फन्दामा परेका छन् । अपराह्न १२ बजेदेखी तास खेलेको सुचनाका आधारमा प्रहरीले विभिन्न कार्यालयका सहयोगी स्तरका कर्मचारी र शिक्षकलाई पक्राउ गरेको हो । कार्यालयको काम छोडेर सिद्धिचरण नगरपालिका ११ स्थित धर्म खत्रीको होटलमा तास खेलिरहेको अवस्थामा विभिन्न कार्यालयमा कार्यरत ६ जना सहयोगी […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा
जनकपुर,बैशाख,२८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आइपुग्नु भएको छ । विहान सवा १० बजे जनकपुर आउने कार्यक्रम तय भए पनि आधा घण्टन ढिलो जनपुरमा ओर्लिनु भएको हो ।उहाँ हेलिकोप्टरबाट एयर इन्डियाको विमानबाट जनकपुर आइपुग्नु भएको हो । जनकपुर विमानस्थलमा उत्रिनु भएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गर्नु भएको थियो ।नागरिक […]
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउदै
काठमाण्डौं,बैशाख,२८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउदै हुनुहुन्छ ।भारतीय प्रधानमन्त्रीकारूपमा मोदीले तेस्रोपटक नेपालको भ्रमण गर्न लाग्नु भएको हो । दिल्लीबाट सिधै भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी सहितको टोली बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् ।मोदीलाई नेपाल सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् । मोदीको स्वागतका लागि मुख्यमन्त्री राउत पनि विमानस्थल पुग्नेछन् । […]
बाकेमा कारको ठक्करबाट स्कुटी चालक सहित एक जना गम्भीर घाइते
के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,२७- बाकेको खजुरा गाउँ पालिका वाड न – ५ चाइना भटटा नजिकै मानखोला देखि नेपालगन्ज तर्फ आउदै गरेको भे -६ प – १८१६ न – को स्कुटी लाई सोही दिशा तर्फ आउदै गरेको बा १८ च १६०२ न को कारले ठक्कर दिदा स्कुटी चालक नेपालगन्ज उप महानगर पालिका १२ बस्ने वर्ष १८ का […]
नगर प्रहरीलाई नयाँ ड्रेस
नेपालगञज बैसाख,२७- नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई नयाँ डे«स प्रदान गरिएको छ । उपमहानगरपालिकाले आजदेखि अनिबार्य लगाउनै पर्ने गरि खैरो रंगको डे«स उपलव्ध गराएको हो । यस अघि नेपाल प्रहरीकै रंगसँग मिल्दो ड्रेस परिवर्तन गर्नु पर्ने सुझावलाई मध्यनजर गर्दै परिवर्तन गरिएको उपमहानगरपालिकाले जनाएको छ । निरिक्षण उपशाखा अन्तर्गत ३ जना हवल्दार र दुई जना प्रहरी […]
नेपालटार अग्नि पीडितहरूलाइ राहत हस्तान्तरण : प्रवासी उदयपूर परिवार
मिलन मगर/ काठमाण्डौं,वैशाख,२६- ‘मानविय सेवा नै सबैभन्दा ठूलो धर्म हो’ उदयपूर घरभइ प्रवासमा रहेका नेपालीहरुले विनाशकारी आगलागिबाट बिपत परेकाहरुलाइ राहत नगत हस्तान्तरण गरी नेपालटारबासीहरु प्रति ठूलो गुन लगाएका छन्। संघिय नेपालको पूर्वी भूगोल प्रदेश नं.१ मा पर्ने उदयपूर जिल्ला उदयपूरगढी गाँउपालिका वडा नं.१ को व्यापारिक स्थल नेपालटार बजारमा गतमहिना भिषण आग्लागि भएको थियो।उक्त घटनामा मानविय […]
नगरमा निशुल्क खानेपानीको व्यवस्था
नेपालगञ्ज, बैसाख,२५- सुरक्षाकर्मीलाई लक्षित गर्दै नगरका विभिन्न स्थानमा आजदेखि खानेपानीको व्यवस्था गरिएको छ । यस वर्ष अहिले सम्मकै ४१ डिग्री सेल्सियस मापन गरिएको नेपालगञ्जमा दिनप्रतिदिन गर्र्मी बढदै गएपछि पानीको माग बढदै गएको छ । डिउटीमा खटिने सुरक्षाकर्मी र सर्वसाधारण यात्रुलाई खानेपानीको समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख उमा थापामगरको विशेष पहलमा आज प्रहरी विटमा निशुल्क […]
समावेशी तथा भयरहित शिक्षाका लागि अभिमुखिकरण
नेपालगञ्ज, बैशाख,२५- बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई एक दिने समावेशी तथा भयरहित शिक्षाका बिषयमा अभिमुखिकरण गरिएको छ । परियोजना संचालन भएको गाउँपालिका भित्रका बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई आज मंगलबार एक दिने अभिमुखिकरण दिइएको हो । बिद्यालयमा बालबालिकाको सिकाईलाई भयरहित बनाई अध्ययन कार्य संचालनमा सहयोग पु¥याउन तथा केटा–केटीबीचको भेदभावाई समाप्त गरी समान शिक्षा […]










