काठमाडौं, वैशाख ७- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बीआरआइ) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताउनु भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित सिचुवान विश्वविद्यालयले आज विश्वविद्यालयको प्रेक्षालयमा आयोजना गरेको […]
समाचार
आगामी सरकार कांग्रेसको
काठमाडौं, वैशाख ६- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने जिम्मेवारी सरकारमा रहेको भएपनि प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । उनले […]
यातायातसँगै अन्य क्षेत्रको सिण्डिकेट पनि अन्त्य गर्छौंः गृहमन्त्री
चितवन,बैशाख,५- गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताउनु भएको छ । आज चितनमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा गृहमन्त्री थापाले गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको बताउनुभयो । यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई पनि रोक्ने सरकार तयार रहेको उहाँको भनाइ थियो। यातायात क्षेत्र […]
सिन्डिकेट माग्दै अान्दोलन घोषणा : आन्दोलनका कार्यक्रम (सूचीसहित)
काठमाडौं, बैशाख,५- सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । सरकारले मंगलबार बसेको […]
एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षविहीन, बैशाख ९ मा पार्टी एकता नहुने संकेत
काठमाडौं, बैशाख ४- नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई पार्टी एकीकरणका लागि अहिलेसम्म नमिलेका विषय टुंग्याउन छलफल भएपनि सहमति बन्न नसकेको हो । तत्काललाई अब वैशाख ९ गते दुई पार्टीबीच एकता घोषणा नहुने भएको नेताहरुले बताएका छन् । दुई पार्टीबीच नमिलेका विवादित […]
चर्चित निर्देशक भट्टराईको निर्देशनमा “पुरानो डायरी” बजारमा
सिर्जना बर्देवा/ ओखलढुंगा,बैशाख,१- चर्चित निर्देशक सरोज रोशन भट्टराईको निर्देशनमा “पुरानो डायरी” सार्बजनिक भएको छ । निर्देशक भट्राई निर्देशनमा उत्कृष्ट म्युजिक भिडियो “पुरानो डायरी” सार्बजनिक भएको हो ।नया बर्षको शुभकामना सहित सार्बजनिक गरिएको यस “पुरानो डायरी” मा लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको लय तथा शव्द सिर्जना रहेका छ । “पुरानो डायरी” मा चर्चित गायीका बिष्णु […]
नेपाल फेस्टिबल मेला फुकुओकामा जारी
फुकुओका, जापान,बैशाख,१- नेपाल फेस्टिबल फुकुओका २०१८ आजबाट जापानको फुकुओकामा सुरु भएको छ । नेपालका विभिन्न पर्यटन क्षेत्रलाई प्रबन्द्धन र नेपालमा उल्लखिय मात्रामा पर्यटक भित्र्याउने उद्देश्यका साथ फेस्टिबव मेला सुरु भएको हो । मेलामा विभिन्न संस्कृति झल्कने सामाग्रीका स्टलहरु नेपाली रेस्टुरेन्टहरु राखिएका छन् । मेलामा चर्चित गायक संगितकार रामकृष्ण बम मल्ल र जापनीज कलाकार आओई सानोले नेपाली गित “पानको […]
आजबाट नयाँ वर्ष २०७५ साल सुरु
काठमाडौं, बैशाख,१- नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय […]
बिसु मनाउन घर फर्कदै नेपाली
इन्द्र कार्की /महेन्द्रनगर,३०,चैत नयाँ वर्षको आगमन संगै रोजगारीका लागि भारत पसेका नेपालीहरुको घर आवागमनमा पनि वृद्धि भएको छ । पश्चिम तराईको मुख्य सिमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या उल्लेख्य रुपमा रहेको देखिन्छ । भारतका विभिन्न प्रदेशहरुमा रोजगारीको लागि गएका नेपालीहरु बिसु पर्व मनाउन घर फर्किन लागेका हुन् । सात नम्वर प्रदेशमा […]
बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको २६औं जन्म उत्सव आज
जापान,चैत्र,३०- यस बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको आज (शुक्रबार) का दिन जन्म उत्सव मनाईने भएको छ । वि.सं २०४८ सालमा आमा हरिकला सारु मगर र बुवा तिलक सारु मगरको पहिलो सन्तानको रुपमा जन्मीनु भएका उहाँले आज आफ्नो २६ औं जन्म उत्सव जापानको फुकुओका शहरको कित्ताक्यूशु भन्ने स्थानमा अहिले आफू बस्दै आएको निवासमा एक रात्रीभोज कार्यक्रमको आयोजना […]









