नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने

काठमाण्डाैं,वैशाख,१०-   एक महिनायता जारी नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी दिनु भएको हो । निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डासहित एक महिनायता जारी केन्द्रिय कार्य समितिको आजको बैठकमा पनि नेताहरुले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकतावद्ध ढंगले […]

नेपाल पत्रकार महासंघको प्रदेश ४ मा पौडेल निर्विरोध चयन

पोखरा,बैशाख,९- नेपाल पत्रकार महासंघको प्रदेश नं. ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । आज सोमबारसम्म दावी विरोध गर्ने समय भने रहेको छ । महासंघ प्रदेशमा २१ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रावधान रहेको छ । यसैगरी : प्रदेश नं. ४ को महासंघको  समितिको […]

जेष्ठ नागरीकहरूलाई सम्मन कार्यक्रम सम्पन्न

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,९- बाॅके जिल्लाको राप्ती सोनारी गाउ पालिकामा वडा न १ खासकुश्मामा आज एक कार्यक्रमक गरेर जेष्ठ तथा बृद्ध नागरीकहरूलाई सम्मान गरिएको छ ।गाउ पालिका वडा अध्यक्ष चन्द्र बहादुर ओलीको सभापतित्व तथा गाउ पालिका प्रमुख लाहुराम थारूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा महिला बृद्धहरुलाई छाता, बुलाउच, चोली , धोती र नगद दिईएको थियो […]

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख पाण्डे र सभामुख महरा विच भेटवार्ता

रोशन घर्ती/ दाङ,बैशाख,९- तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र सभामुख कृष्णवहादुर महराका विचमा भेटवार्ता भएको छ । तुलसीपुरको समग्र विकासका सन्दर्भमा भएको भेटघाटमा सभामुख महराले बहुआयामिक योजनाहरुका लागि केन्द्रबाट पहल गर्ने वताएका थिए । उनले तुलसीपुरको विकासका लागि सडक, पूर्वाधार निर्माण र विमानस्थल नियमित सञ्चालनका लागि आफुले पहल गर्ने समेत वताएका थिए । सभामुख महराले […]

दाङमा पहिलोपटक मिस एसइइ हुने

रोशन घर्ती/ दाङ,बैशाख,९- दाङमा पहिलोपटक मिस एसइइ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीको संयुक्त आयोजनामा आगामी जेठ ३ गतेदेखि यो कार्यक्रम शुरु हुने भएको छ । दाङबाट एस इइ दिएका युवतीहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको विजेतालाई गोरखा स्कूलले १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको छ भने […]

बर्दियामा स्वास्थ्य जाँच शिबिर सम्पन्न

डम्मर थापा मगर/ बर्दिया,बैसाख,९- बारबर्दिया नगरपालीकाको जयनगर बजारमा स्थित श्रि अंशुवर्मा माध्यमिक बिधालयको प्रङ्गणमा सनिबार एक दिने स्वास्थ्य जाँच शिबिर सम्पन्न भयको छ ।नेपाल चिकित्सक संघ भेरि अञ्चलसाखाको आयोजनामा उक्त एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियको हो । शिविरमा चिकित्सकहरुमा डा बिनोद कर्ण – प्लास्टिक सर्जन,डा मधु आर्याल – बरिष्ट फिजीसियन,डा रोमा बोहोरा – बरिष्ट […]

एक गाग्रो पानी लिउन २ घण्टा कुर्नुपर्ने समस्या

के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,९- कालिकोट जिल्लाको पलाॅत गाउँ पालिका वडा नं २ मिजुवाडा भन्ने गाउमा एक गाग्रो पानी लिउनको लागि २ घण्टा कुर्नु पर्ने वाध्यता रहेको छ । यस ठाउमा पानीको चरम अभाब देखिएको उप भोक्ता समितिका अध्यक्ष बम बहादुर बमले बताउनुभयो । वडा अध्यक्ष विद्दी कामीका अनुसार यो ठाँउ डाॅडामा भएको हुदा र माथी लेखमा […]

संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो

काठमाडौं, वैशाख,७- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर आज शुक्रबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा राजपा अध्यक्षमन्डलका नेतासहित कार्यकर्ताहरुको उपस्थिति थियो ।   त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीलगायत विभिन्न दलका नेताहरु चियापान कार्यक्रममा पुगेका थिए । कार्यक्रममा सन्चारकर्मीहरुसँग […]

प्रदेश अधिवेशनका लागि मनोनयनको समय थप

काठमाण्डौं,वैशाख,७- नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै आइतबारसम्मका लागि समय थप गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य वालकृष्ण बस्नेतले जानकारी दिनुभयो । उम्मेदवारप्रति दाबी विरोध तथा […]

आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन यातायात व्यवसायीलाई सरकारको आह्वान

काठमाण्डाैं ,वैशाख,७- सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न आह्वान गर्नु भएको हो । उहाँले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनाउन सकिने प्रस्ताव पनि अघि सार्नु […]