पवन मुडभरी/ बौनियाँ,पुष,१३- जिविकोपार्जन तथा शशक्तिकरण परियोजना अन्तर्गत म्हिला अधिकार सम्बन्धी २ दिने गोष्ठी कैलालीको बौनियांमा आजदेखी शुरु भएको छ । दि लेप्रोसी मिसन नेपालले गोष्ठीको आयोजना गरेको हो । जनस्वास्थ्य अधिकृत कैलाश कुमार रावतको प्रमुख आतिथ्यमा शुरु भएको गोष्ठीमा शमशेर ढुंगाना , लगायत अतिथी रहनुभएको थियो । बाल एसोसियसनका पुर्व केन्द्रिय उपाध्यक्ष जुहारीलाल चौधरी […]
समाचार
पश्चिम नेपाल भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्जमा
राम सुनाम/ बाँके,पुस,१३- पश्चिम नेपाल भ्रमणका लागि आज नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाह आउनुभएको छ । राजाका समर्थक तथा शुभेच्छुकहरुले राझा विमानस्थलमा भव्य स्वागत गरेका छन । ८ बर्षपछि पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ता लामो मध्य र सुदूरपश्चिम क्षेत्रको अनौपचारिक भ्रमणका लागि अपरान्ह बुद्ध एयरको उडानबाट नेपालगन्ज आइपुग्नुभएको हो । पत्नि कोमलसँगै नेपालगन्ज पुग्नु भएका पूर्वराजा […]
बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम बौनियामा हुने
बिरेन्द्र शाह/ कैलाली,पौष,१२- कैलालीको बौनीयामा बृहत साहित्यक तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम श्री रघुनाथ आर्दश बहुमुखी क्याम्पस घैला बौनियामा हुन लागेको हो । सुदुरश्चिम साहित्यक समाज धनगढीको आयोजनमा कार्यक्रम यही पौष १५ र १६ गते हुनेछ । भाषा,साहित्यक,कला तथा संस्कृतिको संरक्षण गरौँ भन्ने मुल नाराका साथ कार्यक्रम हुन लागेको क्याम्पस स्रोतले बताएको छ । […]
जुनियर एथ्लेटिक्स प्रतियोगितामा मध्यमाञ्चल पहिलो
राम सुनाम/ बाँके,पुस,१२- बाँकेको सीतापुरमा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगितामा मध्यमाञ्चल र सुदूरपश्चिमको बर्चश्व देखिएको छ । १५ सय मिटरतर्फको दौडमा मध्यपश्चिमाञ्चल पहिलो भएको छ । पुरुषतर्फ माधबकुमार चौधरी र महिला तर्फ चन्द्रा घर्ति पहिलो हुनुभएको हो । त्यस्तै पुरुषतर्फ मध्यमाञ्चलका शुभाष थापा द्धितिय हुनुभयो भने महिला तर्फ पश्चिमाञ्चलका सुस्मिता भट्राई द्धितिय […]
चर्चित निर्देशक तथा मोडल चौंहानको आखामा चर्चित मोडल मगर
सिर्जना बर्देवा/ ओखलढुंगा पौष,१२- चर्चित निर्देशक तथा मोडल बिक्रम चौंहानले आखामा चर्चित मोडल आरुसी मगरलाई झलल् देख्न थालेका छन् । मोडल मगरलाई चौंहानले बिर्सर्ने चाहाना हुदाँ पनि आखामा झल्ल देख्ने गरेका छन् । पछिल्लो समय “आँखैमा झलल्” बोलको मौलिक भाका बजारमा आएको छ । चर्चित सर्जक तथा श्रष्टा बिरही कार्किको लय तथा शव्द सिर्जना रहेको […]
ओखलढुांको तलुवामा नाल्सु बिमिरे मोटर बाटो उद्घाटन
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१२- २ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ तलुवामा नाल्सु बिमिरे मोटर बाटो उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच उक्त मोटर बाटो उद्घाटन गरिएको हो । सिद्धिचरण नगरपालिकाको चालु आर्थिक बर्ष ७४,७५ को बिनियोजित बजेट बिस लाख र तिन लाख चार हजार स्थानीयको जनश्रामदान बाट खनिएको मोटर बाटोको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ […]
नेपालगंजमा पैरवी तथा जनचेतनामुलक अभियान कार्यक्रम सम्पन्न
राम सुनाम / बाँके,पुस,१२- प्रारम्भिक कक्षा पढाईका लागि आज नेपालगन्जमा जिल्ला स्तरमा पैरवी तथा जनचेतनामुलक अभियान कार्यक्रम गरिएको छ । कक्षा १ देखि ३ कक्षासम्मको पढाई सीप बढाउन सचेतिकरणका लागि चेतनामुलक ¥यालीसँगै कार्यक्रम गरिएको हो । जिल्ला शिक्षा कार्यालयबाट सुरु भएको ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेरसभामा परिणत भएको थियो […]
बौनियांमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
पवन मुडभरी/ बौनियां,पुस,१२- पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरीया गाउपालीका २ बौनियांमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पश्चिमवाट पुर्वतर्फ जांदै गरेको वानटेस्ट मोटरसाईकलको ठक्करवाट साईकलमा सवार बौनीयांका करिव ७३ वर्षिय गणेष प्रसाद जैशीको मृत्यु भएको हो । विहान साढे ११ बजेतीर धनगढि निवासी २३ वर्षिय आसिक घिमेरेले चलाएको मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते […]
बाँकेमा जनप्रतिनिधिले समस्यामा चासो नदिदा किसानहरु रुष्ट
राम सुनाम/ बाँके,पुस,१२- किसानहरुको समस्याको विषयलाई जनप्रतिनिधिले चासो नदिदा बाकेका किसानहरु रुष्ट बनेका छन् । राष्ट्रिय कृषक महासघं बाँके शाखाले आयोजना गरेको नव निर्वाचित जन प्रतिनिधिहरुको स्वागत एवं कृषिका समस्या, सवाल र विकासका योजनाका बारेमा गरीएको कार्यक्रममा जन प्रतिनिधिहरु सहभागी नभइदिदा किसानहरु रुष्ट बनेका हुन् । किसानहरुको समस्याको विषयमा जनप्रतिनिधिले चासो नदिएको र किसानको कार्यक्रमलाई […]
प्रदेश ५ को राजधानी कोहलपुर उपयुक्त : युवा नेता न्यौपाने
कोहलपुर,पुस,१२- माअाेवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले प्रदेश नं: ५ को राजधानी कोहलपुर उपयुक्त स्थान भएको बताउनु भएको छ । अखिल क्रान्तिकारिका निवर्तमान अध्यक्ष समेत रहनु भएका न्यौपानेले ५ नम्बर प्रदेशकाे राजधानी कोहलपुर उपयुक्त भएको बताउनु भएको हो । प्रदेश न.६ र ७ लाइ जोड्ने केन्द्र बिन्दु , उपयुक्त भाैगाेलिक बनावट, आबश्यक पुर्वाधार तथा प्राकृतिक […]










