सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- नेकपा माओवादी केन्द्रका नेता प्रकाश दाहालको निधनप्रति संयुक्तबाम गठबन्धन ओखलढुगांले दुःख व्यक्त गरेको छ । नेकपा एमाले तथा माओवादी केन्द्रको संयुक्त बामगठबन्धनले सोमबार एक शोक बक्तव्य जारी गरी दुःख व्यक्त गरेको हो । आइतबार आकस्मिक हृद्यघातका कारण दाहालको ३६ वर्षको उमेरमा निधन भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
समाचार
ओखलढुंगा स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा विरामीको आकर्षण बढ्दो
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- ओखलढुंगा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत केही वर्ष देखि उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको पाईएको छ । आयुर्वेद औषधी प्रती विरामीको आकर्षण बढेसंगै उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको हो । ग्याष्ट्रिक ,बाथ लगायत खानपिनको अनियमितता र मौसम परिवर्तनका कारण लाग्ने रोगका बिरामीहरु धेरै मात्रामा जिल्ला आयुर्वेद […]
निर्वाचनका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएयो
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो । खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी […]
निर्बाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालीम सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५ – ओखलढुंगामा आगामी निर्बाचनका लागी खटाईएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत २ दिने तालिम सोमबार सम्पन्न भएको छ । जिल्ला निर्बाचन कार्यलय ओखलढुंगाको आयोजनामा सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा तालीम दिईएको हो । दुई दिन संचालन गरिएकोे तालिममा मतदानका प्रक्रिया, मतदान स्थल व्यवस्थापन, मतपत्रको नमुना तथा मतसंकेत गर्ने […]
अछाममा काँग्रेसको चुनावी अभियान तिब्र
पुष्प कुँवर/ अछाम,मंसिर,४- चुनाव हुने मिति नजिकै आएदेखी नेपाली कांग्रेस अछामले आफ्नो अभियानलाई तिब्रता दिइरहेको छ । आज एक कार्यक्रमका बिच नेपाली काँग्रेस अछामका नेता तथा पूर्व साँसद बलबहादुर कुवँरले संसारबाटै हराउदै जान थालेको कम्युनिष्टहरु नेपालमा शासन गर्ने सपना बाड्नु दिवा सपना भएको बताएका छन् । यो लोकतन्त्रवादी र कम्युनिष्टहरु विचको लडाई हो भन्दै नेता […]
इलाका प्रशासन कार्यालय तुलसीपुले निर्माण गर्ने भवन निगरानी गर्न समिती गठन
रोशन घर्ती/ दाङ,मंसिर,४- इलाका प्रशासन कार्यालय तुलसीपुर दाङले निर्माण गर्नथालेको कार्यालय भवन तोकेको समयमा गुणस्तरिय, पारदर्शीत , मजबुत , बनाउन नागरिक स्तरीय रेखदेख तथा निगरानी समिती आज गठन गरीएको छ । इलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख उपसचिव धनबहादुर केसीको अध्यक्षतामा सो समिति गठन गरिएको हो। समितीको संयोजकमा वृद्द सेवा समिती तथा जेष्ठ नागरीक समाज […]
गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा आचार्य सर्वसम्मत चयन
रोशन घर्ती/ दाङ,मंसिर,४- गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा रविलाल आचार्य सर्वसम्मत नेतृत्वमा चुनिनु भएको छ । संघको दोश्रो अधिवेशन तथा चौथो साधारणसभाको बन्दशत्रबाट चुनिएको सर्वपक्षिय अध्यक्षमण्डलले सर्वसम्मत नेतृत्वको चयनगर्न सफल भएको संघले जनाएको छ । जसअनुसार बरिष्ठ उपाध्यक्षमा खिमबहादुर बुढा मगर, उद्योग उपाध्यक्षमा रामबहादुर बुढाथोकी, महासचिवमा बिरबहादुर आले मगर, सचिवमा रामदास यादव आर.डी., तथा कोषाध्यक्षमा […]
पत्रकार जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्चद्वारा खेद प्रकट
पवन मुडभरी / बौनीयां,मंसीर,४- यहि मंसीर २ गते वर्दगोरीया साप्ताहिक पत्रीका बौनियाका सम्पादक तथा जनता टेलीभिजनका कैलाली सम्बाददाता पत्रकार लक्ष्मि जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्च लम्कीचुहा २ कैलालीले खेद प्रकट गरेको छ । मञ्चद्धारा जारी विज्ञप्तीमा जैमनिय मञ्च कैलालीका सचिव एवम पत्रकार जैशीमाथी ज्यान मार्ने उद्देश्यका साथ ५ जनाको संख्यामा आएको अज्ञात समुहले […]
प्रधानमन्त्री देउवा र ओलीद्वारा प्रचण्ड निवास पुगी समवेदना व्यक्त
काठमाडौं, मंसिर ४- प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई घरमै पुगेर भेटी समवेदना व्यक्त गर्नु भएको छ । एक हप्ता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले सीधै दाहाल निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । दाहाल दम्पतीलाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गर्नु भएको हो […]
वाम गठबनधन ओखलढुंगाको चुनावी सभा तालकोटमा सम्पन्न
सिर्जना बर्देवा / ओखलढुंगा, मंसिर,३- वाम गठबनधन ओखलढुंगाको चुनावी सभा आइतबार मोलुगं गाउँपालिका अन्र्तगत पात्लेको तालकोटमा सम्पन्न भएको छ । चुनावी सभामा गठबन्धनका संघीय प्रतिनिधि सभाका उम्मेदवार एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार र प्रदेश सभाका उम्मेदवार अम्बिरबाबु गुरुङ्घ, वाम गठबन्धनका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा सीता माझी, सृजना आले लगायतका राष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम […]




