‘निर्वाचनमा बालबालिका प्रयोग नगरौं’

काठमाडौं,मंसिर,२- शिक्षा र बालबालिका क्षेत्रमा कार्यरत नौ गैरसरकारी संघ-संस्थाले ‘विद्यालयलाई शान्ति क्षेत्रकै रुपमा व्यहारमा उतार्न’ सार्वजनिक अपिल गरेका छन् । सरकारले ११ जेठ २०६८ मा ‘विद्यालय शान्ति क्षेत्र’ घोषणा गरेको अभियानलाई अधिकांश राजनीतिक दलहरुले समेत प्रतिवद्धता जाहेर गरिसकेका छन् । आजको राजधानीमा खबर छ ।

गर्भवती महिलाका लागि मोवाइल स्वास्थ्य कार्यक्रम सुरु

डम्मर थापा मगर/ बाँके,मङ्सिर,१- बांकेको कोहोलपुरमा गर्भवती महिलाका लागि मोवाइल स्वास्थ्य कार्यक्रम सुरु गरीएको छ । कोहोलपुर नगरकार्यपालिकाको आयोजना तथा मेडीक मोवाइलको सहयोगमा कार्यक्रम सुरु गरीएको हो ।मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागी मोवाइल स्वास्थ्य सम्वन्धी कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । कोहोलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले गर्भवती महिलालाइ समयमै मै गुणस्तरीय […]

पल्ला घरकी ठुलीले गायक सुनारको मुटु खाएसी तनाबमा

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- नब गायक प्रबिन सुनार तनाबमा परेका छन् । पल्ला घरकी ठुलीले मुटु खाएसी गायक सुनार तनाबमा परेका हुन् । पछिल्लो समय गीतसंगीत बजारमा ल्याउने क्रममा गायक सुनार पल्ला घरकी ठुलीले बोलको गीत बजारमा ल्याएर आएका छन् । भर्खरै मात्र सार्बजनिक भएको पल्ला घरकी ठुलीले बोलको म्युजिक भिडियो निक्कै उत्कृष्ट रहेको […]

वाम शिक्षक संगठनको भेला तथा सम्मान कार्यक्रम कैलालीको लम्कीमा सम्पन्न

पवन मुडभरी/ बौनीयां,मंसीर १- वाम शिक्षक संगठनको भेला तथा सम्मान कार्यक्रम कैलालीको लम्कीमा सम्पन्न भएको छ । कैलाली क्षेत्र नं २ का विद्यालयमा कार्यरत तथा शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनमा आबद्ध शिक्षकहरुको भेलामा यहि मंसीर २१ गते हुनगईरहेको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउन सम्पुर्ण शिक्षकहरु एक हुनुपर्नेमा शिक्षकहरुले जोड दिएका थिए । शिक्षक […]

जिल्ला ट्राफिक प्रहरी ओखलढुंगाद्धारा कात्तिक महिनामा मात्रै डेढ लाख बढी राजश्व संकलन

 सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- ओखलढुंगामा जिल्ला ट्राफिक प्रहरी पोष्ट रमाईलोडाडाले कात्तिक महिनमा मात्रै डेढ लाख बढी राजश्व संकलन गरेको छ । प्रहरी पोष्टका अनुसार कात्तिक महिनामा १ लाख ६८ हजार रुपौया राजश्व संकलन गरिएको हो । जिल्ला भित्र तथा जिल्ला बाहिर चल्ने साना ठुला सवारीसाधनले ट्राफिक नियम बापतको सामान्य निमय समेतको पालना नगर्दा कारबाहिमा […]

खोटाङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- आगामी मंसिर १० गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु गरिएको छ । जिल्लामा मतदानस्थलको तयारी, मतदान प्रकृया एबं मतगणना सम्वन्धी जानकारी दिनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु गरिएको हो । जिल्लाको ऐसेलुखर्क, केपिलासगढी, […]

बालाचतुर्दशीको अवशरमा खोटाङको हलेसीमा दर्शनार्थिको भीड

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर १- बालाचतुर्दशीको अवशरमा शुक्रबार खोटाङको हलेसीमा दर्शनार्थीहरुको बाक्लो भीड लागेको छ । बालाचतुर्दशीको अवशरमा हलेसीमा झन्डै एक हप्तासम्म लाग्ने मेला भर्न, दर्शन गर्न र सतबीज छर्न श्रद्धालु तथा भक्तजनहरुको बिहानैदेखि बाक्लो घुँईचो लागेको हो । किरात, बौद्ध र हिन्दुधर्मावलम्बीहरुको त्रिबेणी स्थलकारुपमा मानिदै आएको हलेसीमा लाग्ने बालाचतुर्दशी मेला भर्न, धान, तिल, जौ, […]

शैलेन्द्रको पहिलो कोशेली पञ्चेबाजा गित जुर्याछ लगन सार्वजनीक

काठमाण्डौं,मंसिर,१- नेपाली पञ्चेबाजामा आधारित गित “जुर्याछ लगन ” बोलको नयाँ गितको म्युजीक भिडीयो सार्वजनीक भएको छ । नेपाली समाजमा मंसिर लाग्ने बित्तीकै गाँउ घरमा घन्किने बाजा हो ‘पञ्चेबाजा ‘ यो बाजा पहिले पहिले गाँउ घरमा विबाह व्रत बन्धन जस्ता कार्यका बेला खुब सुन्न पाईन्थ्यो । तर पछिल्लो समय नेपाली पन्चे बाजाहरु लोप हुँदै गईरहेका बेला मंसिर लाग्ने बित्तीकै […]

जेटीकप क्रिकेट प्रतियोगितामा सेमि फाईनल समिकरण पुरा

पवन मुडभरी/ बौनिया,कार्तिक,३०- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका क्वाटर फाईनल खेलमा आरएमई टिकापुर र सन्त निरकारी टिकापुर विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेका छन । आज भएको पहिलो क्वाटर फाईनल खेलमा बसन्त मुरारीलाई ६ विकेटले हराउदै आरएमई टीकापुर विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको बसन्त मुरारीले १२.१ ओभर […]

खुमन अधिकारीको शब्द संकलनमा ‘जी थपेर बोल’ बोलको नयाँ गित सार्वजनीक

काठमाण्डौं,कार्त्तीक,३०- नेपाली गित संगितमा ठुप्रै किसिमका नयाँ नयाँ गितहरुले नेपाली बजारमा तहल्का पिटि रहेका बेला फेरी अर्को नयाँ गित सार्वजनीक भएको छ । जुन गित तिनै चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । नेपाली समाजमा विभिन्न किसिमको विकृती पैदा भैईरहेका बेला यो गितले भने ठट्यौली शैलीमा व्यङ्ग्य […]