काठमाण्डाैं,साउन, १२- प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको पनि स्पष्ट पार्नु भयो । वीर अस्पतालको १ सय २८ औं वार्षिकउत्सवको अवसरमा अाज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वीर अस्पतालको […]
समाचार
बागी उम्मेदवारलाई एमाले कोहलपुरले गर्यो कारबाहि
मधुपौडेल, बाँके,साउन १२- यहि साउन १५ गते हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो पार्टीको सहमती बेगर कोहलपुर उद्योग वाणिज्य संघमा बागी उठेको भन्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुरले तिन जना व्यक्तिलाई कारबाहि गरेको छ । आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुर पार्टीको निर्णय विपरित गई बागी उठेको […]
प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी
काठमाडौं,साउन,१२- प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रमणको औपचारिक मिति तय नभएपनि दुवै मुलुकका दूतावास तयारीमा जुटेको हो । प्रधानमन्त्रीको भारत भ्रमणकै तयारीका लागि सिलसिलामा भारतका लागि […]
डेढ महिना पछि मन्त्रीमण्डल विस्तार
काठमाण्डाैं,साउन,११- प्रधानमन्त्रीमा निर्वाचित भएकाे डेढ महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले अाज १९ जना नयाँ मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्नु भएकाे छ ।यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । २७ सदस्यीय देउवा सरकारमा तीनवटा मन्त्रालयमा मात्र महिलाहरूले ठाउँ पाएका छन् । अाज विस्तार भएकाे मन्त्रीमण्डलमा कांग्रेसबाट १० जना, माअाेवादी केन्द्रबाट ६ जना, फाेरम […]
व्यापारीहरुको हक हितमै लड्छु
बाँके,साउन,११- चक्र बहादुर अधिकारी यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका चक्र बहादुर अधिकारी सरल स्वभावका , दुरदर्शी र अडिक व्यक्ति हुनुहुन्छ जसका कारण उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्ष्ँसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ । आज सम्म कुनै […]
नेपाल पत्रकार महासंघद्धारा आपत्ति
काठमान्डौँ,साउन,१२ नेपाल पत्रकार महासंघले राष्ट्रपति कार्यालयमा स्वतन्त्र मिडियालाई समाचार संकलन तथा छायांकनमा रोक लगाइएको भन्दै आपत्ति जनाएको छ । बुधबार हुने मन्त्रिपरिषद् सदस्यहरुको सपथग्रहणमा समेत निजी क्षेत्रका स्वतन्त्र मिडियालाई प्रवेश नदिने जानकारी गराइएको महासंघले जनाएको छ । सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएर बिभेदपूर्ण व्यवहार गरेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ । महासचिव उजिर मगरले […]
माओवादी केन्द्रले बुझायो मन्त्री बन्नेको नामावली
काठमान्डौ,साउन,११- सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुनेहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याए लगत्तै माओवादीले प्रधानमन्त्री देउवालाई नामावली बुझाएको हो। माओवादी केन्द्रले मन्त्रीको जिम्मेवारी पाउनेहरूको नामावली प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए। पेरिसडाँडामा बसेको हेडक्वार्टर बैठकले मन्त्री हुनेहरूको नाम […]
कोहलपुरका सञ्चार विकासका एक हस्ती चण्डी प्रसाद गैरे
अमृता के.सी.. कोहलपुर बाँके,साउन,११- कोहलपुर क्षेत्रमा गैरे अपसेट प्रेसको नाम नसुन्ने सायदै विरलै होलान् । हो त्यहि गैरे अपसेट प्रेसका प्रोपाइटर चण्डी प्रसाद गैरे । जसलाई गैरे दाई र चण्डी दाईका नामले धेरैले पुर्काछन् । मलाई स्मरण छ जति बेला मेरो पत्रकारीताको सुरुवात कोहलपुरबाट भएको थियो । सायद २०६५ साल तिर हो । कोहलपुर क्षेत्रमा […]
लम्किचुहामा विपद प्रतिकार्यका लागि क्षमता बिकास कार्यक्रम सम्पन
के.पि खनाल “क्षेत्र” लम्की कैलाली ,साउन,११- नेपाल रेड्क्रस बलिया शाखाको आयोजनामा आज सामुदायिकको विपद प्रतिकार्यका लागि क्षमाता बिकास कार्यक्रम (CARDRE) १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।अभिमुखिकरण कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा बलियाका अध्यक्ष रंग प्रसाद तिमिल्सिनाको सभापतित्वमा सुरुभएको कार्यक्रममा प्रमुख अथिती लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाई हुन्थ्यो । कार्यक्रमको बारेमा जानकारी […]
पूर्व स्वास्थ्यमन्त्री गगन थापाको पछिल्लो राजनीतीक तयारी
काठमाडौं,साउन,११- काँग्रेसका प्रभावशाली युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी थालेका छन् । माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारीको एजेण्डा आत्मसात गर्दै स्थापित गराउन पहल थालेका बेला नेता थापा पार्टी प्रवेश गर्ने विषयमा सोच्न थालेको उनका निकटस्थहरु बताउँछन् । स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको रुपमा राम्रो काम गरेका नेता थापाले आफूलाई पुनःमन्त्री […]










