काठमाडौं,असार,१३- महाकाली नगरपालिका ९, दार्चुलाकी मीरा डाँगा हिजोआज परीक्षाको तयारीमा छन्। विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाली विषयको चौथो सेमेस्टरको परीक्षाको तयारीमा रहेकी उनको परीक्षा अबको केही दिनमा सुरु हुँदैछ। त्यसैले उनी असार १४ गते हुने स्थानीय तह निर्वाचनमा गाउँ जान पाइनन्। उनलाई चुनावमा सहभागिता जनाउने रहर थियो, मताधिकारको प्रयोग गर्ने रहर थियो। उनी भन्छिन्,चौथो सेमेष्टरको जाँच […]
समाचार
सचिव सरुवाबारे आयोगले मौनता तोड्यो
काठमाडौं,असार,१३ निर्वाचन आयोगले सचिव गोपीनाथ मैनालीको सरुवाबारे आफ्नो मौनता तोडेको छ । आयोगले सचिव मैनालीले मन्त्रिपरिषदबाट भएको सरुवालाई लिएर पदीय मर्यादा नाघेर निजामति प्रशासकको आचरण र मर्यादा विपरित गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताएको छ । दोस्रो चरणको चुनावी प्रक्रिया चलिरहेका बेला आयोगका सदस्य मैनालीको सरुवा भएको थियो । विलासी गाडी किन्न रोक्दा आफू सरुवा गरिएको मैनालीले […]
सुरक्षा समितिको व्यवस्थापन बजबुत बनाएको प्रमुख जिल्ला अधिकारी :लामिछानेको भनाई
रमित बि.क., बाजुरा,असार,१३- असार १४ गते अर्थात भोली हुने स्थानिय तह दोस्रो चरणको स्थानिय चुनावमा जिल्ला सुरक्षा समिति बाजुराले सुरक्षालाई मजबुत र प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले निर्वाचनको ९२ केन्द्रमा अति संबेदनसिल संबेदनसिल र सामान्य गरी ३ तहमा बाँडेर सुरक्षालाई मजबुत बनाएको बताउनुभएको छ । आफुले केन्द्रिय निति अनुसार नेपाली सेनाले […]
बाजुरामा भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा
रमित बि.क., बाजुरा,असार,१३- भोली हुने स्थानिय तह दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लाका पाँच गाउँपालिका र चार नगरपालिकामा स्थानिय तह दोस्रो तहको निर्वाचनका लागी मतपेटीका लिएर सम्बन्धित मतदान केन्द्रमा पुगीसकेका छन् । १४ गतेको दिन पानी पर्ने सक्ने सम्भावना भएकाले पाल टाँगेर मतदान प्रक्रिया […]
निर्धक्क भोट हाल्ने वातावरण बनाउन सुरक्षा समितिलाई:पूर्व गृहराज्यमन्त्री बाँनियाको अनुरोध
रमित बि.क., बाजुरा,असार,१३- नेपाली काँग्रेसका नेता एवं साँसद पूर्व गृहराज्यमन्त्री ईन्द्र बाँनियाले निर्धक्क रुपमा भोट हाल्ने वातावरण बनाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्नुभएको छ । नेपाली काँग्रेस बाजुराले गरेको साक्षात्कार र प्रेस युनियन बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलन एवं सुरक्षा निकाय संग कुरा गदैँ उहाँले यस्तो बताउनुभएको हो । बाजुरामा पछिल्लो समयमा बिभिन्न झड्पहरु […]
काँग्रेसका उम्मेदवारको घरमा बम भेटियो
रमित बि.क., बाजुरा,असार,१३- बाजुराको बुढिनन्दा नगरपािलका वडा नं.२ मा बम भेटिएको छ । नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार पदम कुमार गिरीको घरको गेटमा प्लाष्टिकले बेरेर राखिएको अवस्थामा भटिएको प्रहरीले बताएको छ । सानो बाल्टिनमा तार जोडेर बेरिएको देखेपछि सोही घरको महिलाले खुला ठाउँमा राखेको प्रहरी निरिक्षक राज कुमार भट्टले बताउनुभएको छ । सुरुमा स्थानियले बाल्टिन […]
मौन अवधीमा एमालेले बाढ्यो मोबाईल
बाँके,असार,१३- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा मतदातालाइ आफ्नो पक्षमा पार्न नेकपा एमालेले मोबाईल बाडेको छ । कोहलपुर नगरपालिकाका वडा नम्बर २ बर्दहवामा वडा कै बढि मतदाता रहेका बर्दहवामा थारु समुदायको बाहुल्यता रहेको गाउँमा मतदाताकै घरमा गइ मोबाइल वितरण गरेको प्रमाण फेला परेको हो । यो भिडियो हेर्नुहोस् । https://m.youtube.com/watch?v=njJaKCeuJAA सोमबार दिउँसो मौन अवधीमा […]
भोलि हुने निर्वाचनको सबै तयारी पुरा
काठमाडौं, असार,१३- स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत भोलि हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ ।निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ वटै स्थानीय तहमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मतदाता परिचयपत्र वितरण र मतदानस्थल व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ […]
चुनावमा मौसम बाधक बन्ने
काठमाडौ,असार,१३- दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन्। उनीहरूले मतदान अधिकृत […]
स्थानीय तहलाई कानुन बनाउन अब सहज
काडमाडौ, असार १३- स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई कानुन निर्माण गर्न अब सहज हुने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार १० वटा नमुना मस्यौदा सार्वजनिक गरेसँगै कानुनको अभावमा स्थानीय तहको काम रोकिने अवस्था नहुने भएको हो । संविधानले गाउँ र नगरसभाले आफैंले कानुन निर्माण गरी कार्यान्वयन गर्नसक्ने अधिकार दिएको छ । सोही […]










