मधुपौडेल, बाँके,फागुन १७-नेपालगंज उपमहानगरपालिकाले खुला दिसा मुक्तअभियानलाई तिव्रता दिएको छ । खुल्ला दिसामुक्त अभियान अन्तरगत आज नेपालगंज उपमहानगरपालिका वडा नंं २६ मनिकापुर खुल्ला दिसामुक्त वडा घोषणा भएको छ । मनिकारपुर वडा खुल्ला दिसामुक्त घोषण भए सगै उपमहानगरपालिकाका १४ वडा खुल्ला दिसामुक्त वडा घोषण भैसकेका र अव बाकी १४ वडा छिटै खुल्ला दिसामुक्त घोषण गरीने फोकल […]
समाचार
नलगाड क्याम्पसमा राजन रानाको नेतृत्वमा निर्विरोध स्ववियु गठन
जाजरकोट,फागुन १७-माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोट क्यम्पसमा स्ववियुमा विजय हासिल गरेको छ। नलगाड क्याम्पसमा राजन रानाको नेतृत्वमा निर्विरोध स्ववियु गठन भएको क्रान्तिकारीका सचिव खेम बहादुर सिंहले जानकारी दिए। उपाध्यक्षमा रणबहादुर परियार, सचिवमा जनम पुन, सहसचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा रविन्द्र ओली निर्वा्चित भएका छन्। सदस्यहरुमा दीपक पुन, पुर्णीमा पुन, […]
हुम्लामा रातिदेखि लगातार हिमपात
हुम्ला,फागुन, १७-हुम्लामा रातिदेखि लगातार हिमपात भइरहेको छ ।सदरमुकाम सिमीकोटमा हिमपात हुँदा अत्यधिक चिसो बढ्नाका साथै उत्तरी भेगका जनतालाई सदरमुकाम आउनजान गाह्रो भएको छ । दक्षिणी भेगका जनताले भने यसबाट बालीनाली राम्रो हुने बताएका छन् । कात्तिकदेखि हिमपात नहुँदा हेल्दुम साना जलविद्युत् आयोजनाले विद्युत्भार कटौती गर्दै आएका छन् । खानेपानीका मुहान सुक्दा पानीको पनि त्यत्तिकै अभाव […]
एक मिनेटमा लसुनका ४२ पोटी खाएर वर्ल्ड रेकर्ड सेटर‘मा नाम
कैलाली,फागुन, १७-विश्व फुटबल महासङ्घ (फिफा)मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड‘ मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाउनु भएको हो । उहाँले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाउनु भएको हो ।एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने […]
स्थानीय निर्वाचन स् १ करोड ४० लाख मतदाता, २१ हजार केन्द्र तोक्ने तयारी
काठमाडौं,फागुन १७- स्थानीय तह निर्वाचनका लागि देशभर २१ हजार मतदान केन्द्र हुनसक्ने निर्वाचन आयोगले जनाएको छ। मतदाताको संख्या बढेको र निर्वाचन हुने स्थान समेत हेरफेर हुने भएकाले २१ हजार मतदान केन्द्र हुनसक्ने आयोगको अनुमान छ। सरकाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन नगर्दा निर्वाचन हुने स्थान निर्क्यौल हुन सकेको छैन। जसले गर्दा आयोगलाई मतदान केन्द्र […]
जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा खत्री
जुम्ला, फागुन १७- जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अमरसिंह खत्री चयन हुनुभएको छ । नेपाल विद्यार्थी संघका खत्री सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तिर्थ तिरुवा चयन हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी तथा सदस्यमा धनमान रोकाय र गोविन्द रोकाया […]
मनोनयन दर्ता भएका २२ क्याम्पसमा चुनाव हुन्छ : शिक्षाध्यक्ष सुधा त्रिपाठी
काठमाडौं,फागुन, १७ -शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले स्ववियु चुनाव स्थगित नहुने बताउनु भएको छ । त्रिवि अन्तरगत ६० आंगिक क्याम्पसमध्ये २२ वटामा मात्रै मनोनयन दर्ता भएका छन् । र, ती क्याम्पसहरुमा भोली बुधबार स्ववियु चुनाव हुन्छ । आइतबारसम्म २४ वटा क्याम्पसमा मनोनयन दर्ता भएकोमा गोरखा क्याम्पस र काठमाडौंको जनप्रशासनमा तालाबन्दी भएको छ । यसले गर्दा २२ […]
अवरोधका कारण ६० प्रतिशत क्याम्पसमा स्ववियु चुनाव नहुने
काठमाडौं, फागुन १७- विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धारित स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ ।त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव हुनसक्ने भएको छ ।तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले अब ती क्याम्पसहरुमा मात्र चुनाव हुने भएको हो । सत्तारूढ कांग्रेसनिकट […]
पिडितलाई न्याय दिलाउने पुनरुत्थान पार्टीको प्रतीवद्धता
मधुपौडेल, बाँके,फाल्गुन १७-सर्वोच्च अदालतको २०६२ बैशाख ८ र २०६८ चैत्र २० मा स्थानीय तहमा समेत दैविक प्रकोप उद्धार समितिको गठन गर्न ,जिल्ला भु संरक्षण समिति गठन गर्न, संरक्षित जलाधार क्षेत्र घोषण गर्न ,नदी कटान जमिनको क्षतिपुर्ति उपलव्ध गराउन परमादेश÷निर्दैशनात्मक आदेश दिए पनि सरकारले उक्त आदेशको पालन नगरेको भन्दै पुनरुत्थान पार्टीै नेपालका एक भेलामा आएका सहभागीले […]
मध्ये र सुदुरका बजारलाई लक्षीत गर्दै नेपालगंजमा पैंचो पसल सञ्चालनमा
मधुपौडेल, बाँके,फाल्गुन १७- मध्ये र सुदुर पश्चिमका वजारमा पैचो पसलको प्रवेश सगै यहाका उपभोक्ताहरुले पैचो पसल प्रालीले उत्पादन गरेका विभिन्न उत्पादनहरुको उपभोग गर्न पाउने भएका छन । शहरमा बसोवास गदै आएकाहरुले गाँउ वस्तीको परिकार भुल्न नसकेका उपभोक्ताहरुलाई गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडि क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारिकरण गर्ने उदेश्यले स्थापित पैचो […]










