काठमाडौं, फागुन ७ – राप्रपाको एकता महाधिवेशनमा शनिबार विधान संशोधन प्रस्ताव पेश हुँदैछ । भृकुटीमण्डमा हुने बन्द सत्रमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव प्रस्तुत र प्रस्तावमाथि छलफल सुरु हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । विधान संशोधन प्रस्तावमा ६५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, पार्टी अध्यक्षसहित ६५ प्रतिशत केन्द्रिय सदस्य चुनावबाट […]
समाचार
प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं, फागुन ७ – प्रजातन्त्र दिवसकै अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना सन्देश दिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा प्रजातन्त्र दिवस प्राप्त उपलब्धीको रक्षाका लागि सार्थक बनोस् भन्ने कामना गर्नुभयो । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानप्रति देशका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न […]
आज प्रजातन्त्र दिवस देशभर मनाईंदै, उपलब्धी संस्थागत हुन नसकेको गुनासो
काठमाडौं, फागुन ७ – आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।२००७ सालमा फागुन ७ कै दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र वहालीको घोषणा भएको थियो ।प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र […]
आज निवार्चन दिवस देशभर मनाईदै
बाँके,फागुन ७-नेपालमा आज पहिलो पटक देशभर निर्वाचन मनाईदै छ । निर्वाचन कार्यालय नेपालगंजका अनुसार आज औपचारिक कार्यक्रम बीच नेपालगंजमा निर्वाचन दिवस मनाउन लागिएको हो । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । त्यसैकारण आयोगले फागुन ७ लाई निर्वाचन दिवसको रुपमा मनाउने घोषणा गरेको हो । नेपालगंजमा पनि निर्वाचन दिवसको […]
‘राज्जा रानी’ फिल्मको छायाँङकन बाँकेमा शुरु
एक देव आचार्य नेपालगंज,फागुन,६-नेपालगंजको बागेश्वरी मन्दिरमा आज ‘राज्जा रानी’ फिल्मको नरिवल फुटाएर उद्घाटन गरिएको छ । बागेश्वरी मन्दिरमा पहिलो दिन नरिवल फुटाएर फिल्मको छायाँङकन शुरु गरिएको हो । नेपालका ग्रामीण भेगका समुदायको कथा बोल्ने गरी फिल्म ‘राज्जा रानी’ निर्माणको घोषणा भएसंगै आजबाट फिल्मको छायाँकन शुरु गरिएको छ । फिल्मको निर्देशन ‘कोहिनुर, वीर विक्रम, शब्द, के […]
दशौं कञ्चनपुर पर्यटन महोत्सव आज देखि शुरु
इन्द्र कार्की कञ्चनपुर,फागुन ६- “कृषि पर्यटन र उर्जामा विकास समृद्ध सुदुरपश्चिमको आधार” भन्ने मुल नाराका साथ दशौं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर कृषि पर्यटन महोत्सव महेन्द्रनगरको खुला मञ्चमा आज देखि शुरु भएको छ । आयोजक कञ्चनपुर उद्योग वाणिज्य महासंघ रहेको महोत्सवको उद्घाटन एक कार्यक्रम विच नेपाली काँगे्रसका केन्द्रिय सदस्य तथा कञ्चनपुर क्षेत्र नं. ३ […]
स्ववियु निर्वाचनको नयाँ तालिका सार्वजनिक
काठमाण्डौं,फागुन १- त्रिभुवन विश्वबिद्यालयले आगामी फागुन १८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।त्रिवि कार्यकारी परिषदको आजको बैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फागुन १४ गते निर्धारण गरिएको निर्वाचन पाँच दिन सरेपछि नयाँ कार्यतालिका बनाउनुपरेको हो ।नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र […]
कोहलपुर महोत्सव आज देखि शूरु
बाँके,फाल्गुन ६ –कोहलपुर महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला आज देखि कोहलपुरमा शूरु हुदैछ । बिहीबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो । महोत्सवको उद्घाटन शहरी विकास राज्य मन्त्री मिठु मल्लले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कोहलपुरलाई फोहरमुक्त शहर र हरित नगर […]
बैजापुरमा स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी परिचालन
बाँके,फागुन ६-बाँकेको राप्तीपारी बैजापुर ९ धामपुरमा सर्वसाधारणको स्वास्थ्य परिक्षणका लागि ८ जना डाक्टर खटाईएको छ । स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी टोली त्यहाँ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहिबार र आज शुक्रबार टोलीले सर्वसाधारणलाई सेवा दिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख […]
नक्सा फेरेर ठगी गर्ने ९ माथी मुद्दा : ६ फरार २ कर्मचारी सहित ३ कारागार चलान
बाँके,फागुन ६-सरकारी कागजातमा किर्ते गरि जग्गा बिक्री गरेको आरेपमा पक्राउ परेका कर्मचारी सहित तीन जनालाई जिल्ला अदालत बाँकेको आदेशमा पुर्पक्षका लागि कारागार पाठाईएको छ ।नेपालगंज २७ मनिकापुरको जग्गालाई सुर्खेरोडको घडेरी जग्गा हो भने बिक्री गर्ने व्यक्ती र उक्त कार्यमा सघाउने कर्मचारीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके […]










