सिमानाका हुँदै खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै

बाँके,माघ,९-बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले पनि अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको […]

पर्यटन पत्रकार संघ बाकेको प्रथम जिल्ला अधिवेशन सम्पन्न

मधुपौडेल, बाँके,माघ,९ –बाँके जिल्लाको समग्र पर्यटन पर्वद्धन सम्वद्र्धन र विकासकालागि पर्यटन पत्रकारसंग बाकेले तदारुपताका साथ काम गनु पर्नुे कार्यक्रमका सहाभागीहरुले जोड दिएका छन ।समृद्धीका लागि पर्यटन पत्रका अभीयान नेपाल भन्ने मुल नाराका साथ पर्यटन  पत्रकार संघ बाकेको प्रथम जिल्ला अधिवेशनमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन । कर्यक्रमा बोल्दै नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष […]

नेपालगन्ज भन्सारमा राजश्व संकलनमा वृद्धि: ६ महिनामा तिन अर्व संकलन

बाँके,माघ ९-नेपालगन्ज भन्सारमा कार्यालयले चालु आर्थीक वर्ष ०७३।०७४ को प्रथम ६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थीक वर्षको साउनदेखी पुस मसान्तसम्म तीन अर्व १७ करोड ४९ लाख ७६ हजार रुपैंया राजश्व संकलन भएको छ । ६ महिनाको भन्सार संकलन लक्ष्य दुई अर्व ३८ करोड १७ लाख ८१ हजार […]

पर्यटन पत्रकार संघ बाँकेको प्रथम अधिवेसन आज

मधुपौडेल बाँके,माघ ९-पर्यटन पत्रकार संघ बाँकेको प्रथम अधिवेसन आइतबार कोहलपुरमा हुने भएको छ ।समृद्धिका लागि पर्यटन संचार अभियान भन्ने मुल नाराका साथ पर्यटन पत्रकार संघको प्रथम अधिवेसन  केन्द्रिय अध्यक्ष धनीराम शर्मा ऋतुविचारको प्रमुख आतिथ्यमा हुने पर्यटन पत्रकार संघ तदर्थ समिति बाँकेका अध्यक्ष तथा अधिवेसन संयोजक अमृता के सीले जानकारी दिनुभयो ।पर्यटन प्रबद्धनका क्षेत्रमा कलम चलाउने […]

बिदेशमा बेपत्ता हुनेको अवस्था भयानक

टेकराज भण्डारी, अछाम माघ ८-मंगलसैन नगरपालिका वडा नम्बर ७ का गंगाराम ढुंगाना रोजगारीको शिलशिलामा २ बर्ष अघि भारत जानुभयो । भारतको पुना जान भनेर गएका उनी त्यहाँ नपुग्दै वीच बाटोबाटै बेपत्ता हुनुभयो । श्रीमती, ३ छोरी र १ छोरा रहेका उनको घरमा अहिले सन्नाटा छाएको छ । उनको खोजिका लागि घरपरिवारले सकेजति प्रयास गरेपनि त्यो […]

धर्म परीवर्तन विरुद महाअभीयान कार्यक्रम नेपालगंजमा सम्पन्न

मधुपौडेल बाँके,माघ ८-सम्मान तथा छलफल कार्यक्रम हिन्दुत्व संरक्षण तथा धर्म परीवर्तन विरुद महाअभीयान नेपालगंजमा सम्पन्न भएको छ । बाँके,बर्दिया, सुर्खेतका विभीन्न पदाधीकारीहरुको सहभागीता रहेको उतm कार्यक्रमको संचालन हिन्दुजागारण नेपालका केन्द्रीय सचीव राघब उपाध्यायले गर्नु भएको थीयो भने प्रमुख अतिथिमा हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष पण्डित राम कृष्णा उपाध्याय रहनु भएको थियो । हिन्दुजागरण संघ नेपाल […]

कागजीरुपमा मुक्त भएका हलियाको अवस्था दयनीय बन्दै

डडेल्धुरा,माघ ८-आठ वर्षअघि कागजीरुपमा मुक्त भएका हलियाको अवस्था दयनीय बन्दै गएको छ । डडेल्धुराको असिग्राम गाविसमा रहेका १४ घरधुरी मुक्त हलियाले स्थानीय गौचर वनलाई शान्ति कबुलियती वनको रुपमा प्रयोग गर्दै आँएका छन् । तर पनि उनीहरुलाई जीविकोपार्जनको पिरले सताएको छ । डडेल्धुराको असिग्राम–९ भेटालगायतका गाउँमा हलेटी र घरायसी काम गर्दै आएका हलिया परिवारका घर २०६६ […]

बाँकेमा अझै करिब ४०० शिक्षक अपुग

बाँके,माघ ८-बाँकेमा अझै करिब ४०० शिक्षक अपुग रहेका छन् ।सरकारले समय अनुसार शिक्षक कोटा थप्न नसक्दा शिक्षकहरु अपुग रहेको बाँकेका साहय जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा बहसमा आज कुराकानी गर्दै थापाले अहिले शिक्षक सेवा आयोगले लिईरहेको परिक्षाबाट आउने नयाँ शिक्षकहरुपनि पुरानै कोटामा आउने भएकाले शिक्षक अभाव […]

बाँकेमा विद्युत चुहावटबाट ५० लाख रुपैंया जरिवाना असुली

बाँके,माघ,८-बाँकेमा विद्युत चोरी र चुहावट सिलसिला बढेपछि नेपाल विद्युत प्राधिकरण नेपालगंजले थालेको कारवाहबिाट झण्डै ५० लाख रुपैया जरिवाना असुल भएको छ । बेतहनी,बनकट्टी ,कम्दी जयसपुर,हिरमिनीया,लगायत जिल्लाका अन्य क्षेत्रबाट कटिया फसाउने विद्युत चोर २२० जनालाई गत वर्ष पक्राउ गरेको छ । उनीहरुबाट १९ लाख ८९ हजार १ सय ६७ रुपैया असुल गरिएको छ । चालु आर्थीक […]

इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल भोली शनीबार हुने

मधुपौडेल बाँके,माघ ७-इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको भोली शनीबार हुने भएको छ । शनिबार ठिक ११बजेर ५९ मिनेटमा सुरु हुने आयोजकले जनाएको छ । फेस्टिफेलका लागि नेपालगंजमा सञ्चालीत हुने फिल्म निर्माता हरि थापा , ज्योती सिहं ठकुर , प्रदिप पोख्रल ,उपेन्द्र राज पाण्डे लगाएताको टिम आएको एक पत्राकार सम्मेलन मार्फत जानकारी गराएको छ । आज र भोली […]