बाँके,माघ ४-नेपालका लागि भारतिय राजदुत रणजित रायसंग यहाँका व्यवसायीले गुनासो पोखेका छन् । नेपालगंज उद्योग वाणिज्य संघले सोमबार बेलुुका आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले व्यापार गर्ने क्रममा अन्तर देशिय नीती नियमका कारण विभिन्न समस्या आउने गरेको भन्दै समाधानको पहल गरि दिन आग्रह गर्नुभयो । नेपालगंज उद्योगवाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भारतसंग […]
समाचार
धर्मगुरुद्धारा खुला दिसा मुक्त क्षेत्र घोषणा अभियानमा लाग्ने सामुहिक प्रतिबद्धता
अराज सिहं बेल्बासे , कपिलबस्तु,माघ ३ –कपिलवस्तु जिल्लाका १० वटा गा.वि.स.का मुस्लिम तथा हिन्दु धर्म गुरुद्धारा गा.वि.स.का सबै घरधुरीमा शौचालय निर्माण गरी सम्बन्धित गा.वि.स.लाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरेका छन् । जिल्ला विकास समिति अन्र्तगत रहेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम दोस्रो चरणको सहयोगमा आज जिल्ला बिकास समितिको सभाहलमा […]
कोहलपुरमा सात करोडको लगानीमा नयाँ खानेपानी आयोजना सुरु
बाँके,माघ ३ –कोहलपुर नगरपालिका क्षेत्रभित्र स्वच्छ खानेपानीको अभावहुन नदिन करिव सात करोडको लगानीमा नयाँ खानेपानी आयोजना कोहलपुरमा सुरु भएको छ । ४ लाख ५० हजार लिटर क्षमताको दैनिक पानी पु¥याउने लक्ष्यका साथ काम थालिएको छ । खानेपानी आपूर्ती तथा सरसफाइ मन्त्रालयको ७० प्रतिशत लगानी तथा कोहलपुर साना शहरी खानेपानी उपभोक्ता संस्थाको ३० प्रतिशत लगानी ६ […]
यमबुद्ध नाम किन भयो । हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।
काठमाण्डौं,माघ ३-यमबुद्ध नाम किन भयो । हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।
स्थानीय तहको व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव
बाँके,माघ २ -स्थानीय तहको संक्रमणकालीन व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव हुने देखिएको छ । नयाँ स्थानीय संरचनाका लागि ७७ हजार कर्मचारी आवश्यक पर्ने छ । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा स्थानीय तह प्रस्ताव गर्दै हालै सरकारलाई प्रतिवेदन बुझाएको छ । र, यो प्रस्ताव मन्त्रिपरिषदले अनुमोदन गर्ना साथ हालका स्थानीय संरचना स्वत भंग […]
शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ नेपालगंजमा शुरु
मधु पौडेल , बाँक,माघ २ –शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ नेपालगंजमा शुरु भएको छ । आज र भोली टाटा मोर्टस कम्पनीको आयोजनमा नेपालगंजको जय बागेश्वरी माविमा टेष्ट ड्राईभिङ भएको हो । शिक्षाको उज्यालो ज्योती बाट बञ्चित हुने पुगेका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाईमा सहयोग लागी यो अभियान गर्न लागीएको हो । शिक्षाको लागि टेष्ट […]
बाँकेमा २२ वटा सरकारी भवन पुन: निर्माण
मधु पौडेल , बाँक,माघ २- बाँकेमा शान्ति तथा पुननिर्माण मन्त्रालयद्धारा २२ वटा सरकारी भवन पुन : निर्माण भएका छन ।नेपालगंज उप महानगरपालिका मा ११ , कोहलपुर नगरपालिकामा २ र बाके जिल्लाका अन्य गाविसहरुमा ९ गरी २२ वटा सरकारी भवनहरु पुनः निर्माण भएका छन् । शान्ति तथा पुुन निर्माण मंन्त्री सिता देवी यादवले आज बाँकेका काग्रेस […]
अपाङ्ग दिनेशको दैनिकि एक खुट्टाकै भरमा रिक्सा
अराज सिंह बेल्वासे कपिलवस्तु , माघ २ – “भन्छन दैवले जे लेख्यो त्यो भएरै छाड्छ भनेर “ सदाझैं यस वर्ष पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेर अपाङग दिवस मनाए । वास्तविक तथ्याङकको अभाव भए तापनि विश्वमा हाल कुल जनसङ्ख्याको स्वदेशी तथा विदेशी संस्थाहरूले १० प्रतिशत र नेपाल सरकारले ५ प्रतिशत कुनै […]
चर्चित र्यापर ‘यमबुद्ध’ सदाका लागि अस्ताए
काठमाडौं, माघ २ – यम बुद्ध भनेर चिनिने २९ वर्षीय चर्चित र्याप गायक अनिल अधिकारीको लण्डनमा रहस्यमय मृत्यु भएको छ। मोरङ घर भएका अधिकारी लण्डन साउथ हयारोस्थितमा श्रीमतीसँगै बस्दै आउनु भएको थियो । अधिकारी स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे बाथरुममा मृत भेटिनु भएको हो । अधिकारीका जेठान रेश मरहठ्ठाले घटनाको पुष्टि गर्नु भएको […]
एलपी ग्यासको मूल्य घटेपछि व्यवसायीद्धारा कृत्रिम अभाव सिर्जना
बाँके,माघ १-नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएपछि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका छन् । आयल निगमले गत माघ १९ गते मध्यपश्चिमका बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार दुई सय ७५ रुपैयाँ कायम गरेको छ । रूपन्देही र नवलपरासीमा प्रतिसिलिन्डिर एक हजार तीन सय […]