नेपालगंज,माघ,१४- सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५ को ग्राण्ड फिनाले धुर्वतारा माबिको प्राङ्गणमा हुने भएको छ। यहि माघ १९ गते शनीबारका दिन हुने प्रतीयोगीतामा विविध साँस्कृतिक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।यो प्रतीयोगिताको मुख्य प्रायोजन रिमझिम पोलिक्लिनिकले गरेको छ, भने खजुरा गाउँपालिकाको विशेष सहयोग रहेको छ । उक्त नृत्य प्रतियोगिताको […]
समाज
७ दिने पत्रकारिता तालिम सम्पन्न
नेपालगन्ज,माघ,१२- सक्षम पत्रकार उत्पादन तथा पत्रकारितामा फरकधारको अभ्यास भन्ने मुल नाराका साथ सन्चालित ७ दिने पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको छ। तालिम आयोजनाका संयोजक भौतिक मल्लको सभापतित्वमा सम्पन्न उक्त समापनको कार्यक्रममा प्रमुख अतिथी पत्रकारिता क्षेत्रको धरोहर पन्नालाल गुप्ता चाचा जि , अतिथी तिलक डाँगी लगाएतका रहनु भएको थियो। कुसे न्युज […]
धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु
काठमाडौं,माघ,१२- धनुषाको सबैला नगरपालिकामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिका वडा नम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना. ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा हिजो साँझ करेन्ट लागेको हो । बेहुला रामवरण कुँवर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले […]
बाँकेमा चट्याङबाट एकजनाको मृत्यु
नेपालगंज,माघ,११- बाँकेमा आज दिउसो परेको चट्याङमा परी एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा आज दिउँसो परेको चट्याङमा परी बर्ष ३७ का लाल मोहम्मद दर्जी घाइते भई निजका बुबाले स्थानीय नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारार्थ ल्याउनु भएको थियोे । तर निजको अस्पतालमा ल्याउदा ल्याउदै बाटो मै मृत्यु भएको अस्पतालका […]
नेपालगन्ज टेक्निकल कलेजको वृहत् रक्तदान कार्यक्रम
नेपालगंज,माघ,११- बाँकेको नेपालगन्जमा रहेको प्राविधिक शिक्षा अध्यापन गराउने कलेज नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जद्वारा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कलेजले प्रत्येक साल रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । आज बिहान १० बजे देखि कलेजको हलमा शुरु गरिएको रक्तदान कार्यक्रममा ८८ जना पुरुष छात्रले र २२ जना महिला छात्राले रक्तदान गरेको कलेजका प्राचार्य ईन्जिनियर […]
अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा साधारणसभा सम्पन्न
नेपालगंज,माघ,५- अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । प्रदेश नं. ५ का ६ वटा जिल्लामा रहेका शाखाका प्रतिनिधि तथा अवधी भाषी पत्रकारको उपस्थितिमा शनिबार नेपालगञ्जमा १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा गरिएको हो । साधारणसभाले संघको आफ्नो भवन, पत्रकारको क्षमता बिकास र अवधी […]
लायन्स क्लब अफ नेपालगन्ज सिटीको माघे संक्रान्तिमा खिचडी खुवाउने कार्यक्रम सम्पन्न
नेपालगंज,माघ,२- बाँकेको लायन्स क्लब अफ नेपालगन्ज सिटीले माघ १ गते मंगलबार माघे संक्रान्तिको अवसरमा नगरवासीहरुलाई खिचडी खुवाएको छ ।आफनो प्रत्येक वर्ष माघ १ गतेका दिन खुवाउदै आईरहेको खिचडी कार्यक्रम अन्तर्गत बागेश्वरी मन्दिर परिसरको पूर्व गेटमा एक कार्यक्रम गरि उक्त कार्यक्रम गरिएको थियोे । लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष लायन सुनिल कुमार गुप्ता अध्यक्ष , […]
आज नेपालगन्ज महोत्सवमा अशोक दर्जी,टंक बुढाथोकि र एआर आउने
नेपालगंज,माघ,२- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को सातौ दिन आज बुधबार बहुचर्चित बालगायक अशोक दर्जी , गायक टंक बुढाथोकी र ए आर बुढाथोकी लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क उनिहरु कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो ।प्रचारपसार उप समिति […]
आज माघे संक्रान्ति पर्व मनाइँदै
काठमाडौं,माघ,१- आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।त्यसैले यस […]
समाजसेवी उपप्रमुखद्धारा आफ्नै तलबभत्ता बाट शारीरिक अपाङ्गतालाई लत्ताकपडा बितरण
कोहलपुर,पौष,३०- चिसो मौसमको बेलामा मानिसहरुलाई खान भन्दा न्यानो कपडा लगाउन र ओड्न अति आवश्यक रहेको हुन्छ । आज कोहलपुर नगरपालिका कि उपप्रमुख सन्जु कुमारी थारुले आफनो तलबभत्ताबाट केही रकम कटाएर शारीरिक अपाङ्गता भएकाहरुलाई वितरण गरेकी छिन् । आज कोहलपुरमा अपाङ्ग नव जीवन केन्द्रको समन्वयमा उपप्रमुखको आर्थिक सहयोगमा १५ जना जति शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ताकपडा […]
