नेपालगञ्ज,मंसिर,२८- युवाहरुको सीप, दक्षता अभिबृद्धिका लागि के–कस्ता तालिमहरु संचालन गर्न सकिने बिषयमा शुक्रबार नेपालगञ्जमा छलफल गरिएको छ । वर्ष २०१९ मा युवाहरुका लागि संचालन गर्न सकिने सम्भावित कार्यक्रमहरुका बारेमा शुक्रबार नेपालगञ्जमा युवाहरुसंग छलफल गरिएको हो । सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले २०१९ युवाहरुलाई कस्तो प्रकारको सीप दक्षता आवश्यकता महसुस भएको शन्दर्भमा उक्त छलफल आयोजना गरिएको […]
समाज
३९ जना विपन्न बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री प्रदान
नेपालगञ्ज,मंसिर,२७- आर्थिक अवस्था कमजोर भएका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिद्यार्थीहरुलाई बिहीवार शैक्षिक सामग्री प्रदान गरिएको छ ।नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिपन्न तथा अनाथ बालबालिकालाई बिहीबार एक समारोहकाबीच पौरखी बहुद्देस्यीय सहकारी संस्था लिमिटेडले शैक्षिक सामाग्री बितरण गरेको हो । बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै नेपालगञ्जकी उपमेयर उमा थापा मगरले बिभिन्न संघ संस्थाहरुले आफुखुसी […]
सबैले हेर्नै पर्ने “बाबाको” गित( भिडीयो सहित )
फुकुओका,जापान,मंसिर,२७- नेपाली लोक संगितको बजारमा आजभोली नयाँ नयाँ गित आईरहेका छन् । केहि दिनअघि मात्र एउटा यस्तो गित सार्वजनीक भएको छ । जुन गित अन्य गित भन्दा विल्कुलै फरक छ । पछिल्लो समय हरेक गितमा केबल युवा यूवतीले गर्ने मायाका कुरामात्र समेटेर गित निर्माण गरिएको पाईन्छ । तर : यसपाली भने नेपाली गित संगितको बजारमा “बाबा बोलको […]
हुम्लामा हिमपात
हुम्ला,मंसिर,२७- कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या […]
६ जना लागुऔषध ‘तस्कर’ पक्राउ
काठमाडौं,मंसिर,२५- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ६ जना लागुऔषध ‘तस्कर’हरुलाई पक्राउ गरेको छ । ब्यूरोले मंगलबार आज पत्रकार सम्मेलन गरी उनीहरुमध्येका तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, सिमरौनगढ–७ की २४ वर्षीया पुनमकुमारी सहनी, पर्सा, मैनपुर–२ बस्ने २० वर्षीय नरेश सहनी र १९ वर्षीय सुवास सहनी रहेका छन् । यस्तै, भारतीय नागरिक १९ वर्षीय […]
जाजरकोट बाट गर्भवतीको हेलिकप्टरमा उद्धार
जाजरकोट,मङ्सिर,२४- सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ । बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा […]
निर्मला पन्त हत्याकाण्ड रहस्यकै जालोभित्र
काठमाडौँ, मङ्सिर,२४- कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ । अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) अनुसार, डिएनए प्रतिवेदन प्राप्त हुन केही दिन लाग्ने छ । […]
“मिसेस विउटी कुइन नेपाल २०१८” आवेदन फारम खुल्ला
काठमाडौं,मंसिर,२३- मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस,मिस टिन कलेज,कलेज ह्यान्डसम नेपाल कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत वर्ष देखि आयोजना गर्दै आएको विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस विउटी कुइन नेपाल २०१८” सिजन २ को आयोजना गर्ने भएको छ । सिजन मिडियाले यो कार्यक्रम दोस्रो चोटी आयोजना गर्न लागेको सिजन मिडियाका […]
मातृभाषामा शिक्षा : नीतिमा छ, कार्यान्वयनमा छैन
काठमाडौं,मंसिर,२२- सामुदायिक विद्यालयमा मातृभाषा शिक्षाको कार्यान्वयनको अवस्था प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । संविधानमै माध्यमको रुपमा मातृभाषा शिक्षाको व्यवस्था भएपनि विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत एउटा विषयका रुपमा मात्रै पठनपाठन भइरहेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । शिक्षा पत्रकार समूहले शुक्रवार राजधानीमा गरेको मातृभाषामा ‘शिक्षा:अभ्यास र चुनौती’ विषयक अन्तक्र्रियामा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले एउटा […]
कैलालीको लम्कीमा एक युवकले गरे आफ्नै बुवा र ठूलोबुवाको हत्या
कैलाली,मंसिर,२१- कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियागाउँमा बुवा र ठूलोबुवाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । जहवारका ५५ वर्षीय बुवा चक्रा थारु र ठूलोबुवा ६० वर्षीय पल्टु थारुको घटनास्थलमै ज्यान गएको हो ।जहवारकी श्रीमती माइत गएको र आफूलाई जानकारी […]







