फुकुओका,जापान,मंसिर,२७- नेपाली लोक संगितको बजारमा आजभोली नयाँ नयाँ गित आईरहेका छन् । केहि दिनअघि मात्र एउटा यस्तो गित सार्वजनीक भएको छ । जुन गित अन्य गित भन्दा विल्कुलै फरक छ । पछिल्लो समय हरेक गितमा केबल युवा यूवतीले गर्ने मायाका कुरामात्र समेटेर गित निर्माण गरिएको पाईन्छ । तर : यसपाली भने नेपाली गित संगितको बजारमा “बाबा बोलको […]
समाज
हुम्लामा हिमपात
हुम्ला,मंसिर,२७- कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या […]
६ जना लागुऔषध ‘तस्कर’ पक्राउ
काठमाडौं,मंसिर,२५- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ६ जना लागुऔषध ‘तस्कर’हरुलाई पक्राउ गरेको छ । ब्यूरोले मंगलबार आज पत्रकार सम्मेलन गरी उनीहरुमध्येका तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, सिमरौनगढ–७ की २४ वर्षीया पुनमकुमारी सहनी, पर्सा, मैनपुर–२ बस्ने २० वर्षीय नरेश सहनी र १९ वर्षीय सुवास सहनी रहेका छन् । यस्तै, भारतीय नागरिक १९ वर्षीय […]
जाजरकोट बाट गर्भवतीको हेलिकप्टरमा उद्धार
जाजरकोट,मङ्सिर,२४- सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ । बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा […]
निर्मला पन्त हत्याकाण्ड रहस्यकै जालोभित्र
काठमाडौँ, मङ्सिर,२४- कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ । अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) अनुसार, डिएनए प्रतिवेदन प्राप्त हुन केही दिन लाग्ने छ । […]
“मिसेस विउटी कुइन नेपाल २०१८” आवेदन फारम खुल्ला
काठमाडौं,मंसिर,२३- मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस,मिस टिन कलेज,कलेज ह्यान्डसम नेपाल कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत वर्ष देखि आयोजना गर्दै आएको विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस विउटी कुइन नेपाल २०१८” सिजन २ को आयोजना गर्ने भएको छ । सिजन मिडियाले यो कार्यक्रम दोस्रो चोटी आयोजना गर्न लागेको सिजन मिडियाका […]
मातृभाषामा शिक्षा : नीतिमा छ, कार्यान्वयनमा छैन
काठमाडौं,मंसिर,२२- सामुदायिक विद्यालयमा मातृभाषा शिक्षाको कार्यान्वयनको अवस्था प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । संविधानमै माध्यमको रुपमा मातृभाषा शिक्षाको व्यवस्था भएपनि विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत एउटा विषयका रुपमा मात्रै पठनपाठन भइरहेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । शिक्षा पत्रकार समूहले शुक्रवार राजधानीमा गरेको मातृभाषामा ‘शिक्षा:अभ्यास र चुनौती’ विषयक अन्तक्र्रियामा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले एउटा […]
कैलालीको लम्कीमा एक युवकले गरे आफ्नै बुवा र ठूलोबुवाको हत्या
कैलाली,मंसिर,२१- कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियागाउँमा बुवा र ठूलोबुवाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । जहवारका ५५ वर्षीय बुवा चक्रा थारु र ठूलोबुवा ६० वर्षीय पल्टु थारुको घटनास्थलमै ज्यान गएको हो ।जहवारकी श्रीमती माइत गएको र आफूलाई जानकारी […]
कविन्द्रको शब्दमा रहेको राष्ट्रिय गान राज सिग्देलले गाउने
नेपालगन्ज,मंसिर,२१- देश हाम्रो हो हामीलाई नेपालको माया बिछट्टै लाग्छ । यदी कसैले गिद्दे नजर लगाउँछ भने हामी तरवार लिएर जाईलाग्न पछी पर्दैनौ । हामीलाई हाम्रा नदी नाला पनि उत्तिकै प्यारो लाग्छन । त्यसैले त होला माया पिरतीका गीत गाईरहेका राज सिग्देल राष्टियगीत लिएर आएका छन् । यो गीत २३ गतेबाट युट्युबमा हेर्न सकिने भएको छ […]
अस्पताल नजीक भेटाएको एक लाख बढी रकम बुझाए हवल्दारले
नेपालगन्ज,मंसिर,२०- बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रहरी हवल्दार नरेश कुमार डाँगीले नगद १ लाख ७७ हजार भारतीय रुपैयाँ जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएका छन् । स्थानीय नेपालगन्ज मेडिकल कलेजको अापतकालिन बिभागको बाहिर पट्टी एउटा झोलामा छोडेको उक्त रकम गए राति हबल्दार डाँगीले फेला पारेर जिल्लामा खबर गरेको बताएका छन् । उनी जिल्ला प्रहरी […]









