काठमाडौं,मंसिर,२२- सामुदायिक विद्यालयमा मातृभाषा शिक्षाको कार्यान्वयनको अवस्था प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । संविधानमै माध्यमको रुपमा मातृभाषा शिक्षाको व्यवस्था भएपनि विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत एउटा विषयका रुपमा मात्रै पठनपाठन भइरहेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । शिक्षा पत्रकार समूहले शुक्रवार राजधानीमा गरेको मातृभाषामा ‘शिक्षा:अभ्यास र चुनौती’ विषयक अन्तक्र्रियामा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले एउटा […]
समाज
कैलालीको लम्कीमा एक युवकले गरे आफ्नै बुवा र ठूलोबुवाको हत्या
कैलाली,मंसिर,२१- कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियागाउँमा बुवा र ठूलोबुवाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । जहवारका ५५ वर्षीय बुवा चक्रा थारु र ठूलोबुवा ६० वर्षीय पल्टु थारुको घटनास्थलमै ज्यान गएको हो ।जहवारकी श्रीमती माइत गएको र आफूलाई जानकारी […]
कविन्द्रको शब्दमा रहेको राष्ट्रिय गान राज सिग्देलले गाउने
नेपालगन्ज,मंसिर,२१- देश हाम्रो हो हामीलाई नेपालको माया बिछट्टै लाग्छ । यदी कसैले गिद्दे नजर लगाउँछ भने हामी तरवार लिएर जाईलाग्न पछी पर्दैनौ । हामीलाई हाम्रा नदी नाला पनि उत्तिकै प्यारो लाग्छन । त्यसैले त होला माया पिरतीका गीत गाईरहेका राज सिग्देल राष्टियगीत लिएर आएका छन् । यो गीत २३ गतेबाट युट्युबमा हेर्न सकिने भएको छ […]
अस्पताल नजीक भेटाएको एक लाख बढी रकम बुझाए हवल्दारले
नेपालगन्ज,मंसिर,२०- बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रहरी हवल्दार नरेश कुमार डाँगीले नगद १ लाख ७७ हजार भारतीय रुपैयाँ जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएका छन् । स्थानीय नेपालगन्ज मेडिकल कलेजको अापतकालिन बिभागको बाहिर पट्टी एउटा झोलामा छोडेको उक्त रकम गए राति हबल्दार डाँगीले फेला पारेर जिल्लामा खबर गरेको बताएका छन् । उनी जिल्ला प्रहरी […]
अौषधि पसलमा आगलागि हुदा करोडौं मुल्य बराबरको क्षति
नेपालगन्ज,मंसिर,२०- नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज नजिकै रहेका दुईवटा मेडिकल पसलमा गए राति अागलागि हुदा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ । गए राति ११ बजेतिर पसल बन्द रहेको बेलामा अागलागि भएको थियो । पसलमा बिद्युत सट भएर अागलागि भएको प्रहरी बताएको छ । स्थानीय माया मेडीकल र सफा […]
फोटोपत्रकारको गलत प्रवृत्ति विरुद्ध लड्छौ, कोही कसैले भ्रम नछरे हुन्छ
काठमाण्डौं,मंसिर,२०- नेपालीमा एउटा उखान छ जो अगुवा उही बाटो ‘ भने जस्तै कामको नाममा वरको सिन्को पर नसार्ने, अरुले गरेको कामको जश आफूले लिने र अरुकेही पनि होइनन् । म मात्रै हो भन्ने प्रवृत्तिलाई हामीले संस्थागतरुमपा नै पराजित गरिदिएका छौ । राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) को नाममा विभिन्न जिल्लामा समुहको शाखा खोल्ने काम समुहका आर्थिक लगानीमा […]
प्रदेश नं १ मा ५४ जनाको हत्या
विराटनगर,मङ्सिर,२०– सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र […]
न्याय माग्दै सवारी–साधनमा टाँसियो निर्मलाका स्टिकर
काठमाडौं,मंसिर,१७- कन्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै सोमबार लामो तथा छोटो दूरीका सवारी–साधनहरुमा स्टिकर र पोस्टर टाँसिएको छ । ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टाँसिएको हो ।काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा पुगेर युवाहरुले स्वस्फूर्तरुपमा सवारी–साधनमा स्टिकर र पोस्टर टाँसेका हुन् । ‘निर्मला पन्तका […]
पाणिनी बचत तथा ऋण सहकारी संस्थाको अधिबेशन सम्पन्न
नेपालगन्ज,मंसिर,१६- बाँकेको नेपालगन्जमा रहेको पाणिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभा र तेस्रो अधिबेशनबाट रामेक्ष्वर सिटौला सर्व सम्मत रुपले चयन हुनु भएको छ । तहिजो राति अबेरसम्म नेपालगन्जको स्वस्तिक कटेजमा भएको तेस्रो अधिबेशनबाट अध्यक्षमा रामेक्ष्वर सिटौला , उपाध्यक्षमा कृण्ण प्रसाद मरासिनी , सचिवमा दिपक अर्याल , कोषाध्यक्षमा एकराज घिमिरे , सदस्यहरुमा क्रमश […]
लोक तथा दोहोरी गायक गोपालको पहिलो देउडा गीत : भागी बाइजाउँ बजारमा
नेपालगन्ज,मंसिर,१४- ‘मेरो माया लयो आफन्तैले´, ‘आइ.एम.इ गर’ , ‘नक्कलि मोरि’ जस्ता दर्जनौ चर्चित गीतहरुमा आवाज दिइसकेका चर्चित तथा लोकप्रीय गायक गोपाल नेपाल जि.एमको पहिलो देउडा गीत “भागी बाइजाउँ” सांगीतिक बजारमा सार्बजनिक भएको छ। सालैजो, कौडा तथा दोहोरी विधामा रहेका थुर्पै गीतहरुमा स्वर दिइसकेका जिएमले देउडा गीतमा भने पहिलो पटक स्वर दिएको बताएका छन।आफ्नै लय तथा […]










