पात्लेको तालकोटसम्म सडक पुग्यो

ओखलढुंगा,कार्त्तीक,१७- ओखलढुंगाका अति दुर्गम गाउँ पात्लेको तालकोटसम्म सडक पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका छन् । ओखलढुंगा सदरमुकामबाट पहिलो पटक सडकको ट्रयाक खुलेपछि सवारीसहित पुगेका अतिथिहरुलाई स्थानीयले फूलमालाले स्वागत गरेका हुन् । साविक पात्ले गाविसको बागचिन्दो–रचने–तालकोट सडक उद्घाटनमा स्थानीयले नाचगानसहित खुसियाली समेत मनाए । ५ किलोमिटर सडक २४ लाखमा खनिएपछि मोलुङ गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेको […]

दिपावली मान्न टंक तिमिल्सेना र कान्छा अभियान्ता केपि खनाल भारत जान्ने सम्भावना

काठमाण्डौं,कार्तीक,१५- विभिन्न संघर्ष गरेर सुदुरको दुर्गम जिल्ला अछामबाट जन्मेका दुई अनुहार आजभोलि देशका लागि रातदिन मरिमेटी गरेको पाइन्छ । गायक टंक तिमिल्सेनाको गायन क्षेत्रले निकै राम्रो नतिजा निकाल्दै गर्दा पछिल्लो समय देशका कान्छा अभियान्ताको रुपमा चिनिएका केपि खनाललाइ साथ दिदै तिमिल्सेनाले पनि समाजसेवामा हात हालेको पाइन्छ । पछिल्लो समय बोलेर भन्दा गरेर देखाउने ब्यक्तिका रुपमा […]

“प्ररदेशीको पिर व्याथा” बोलको गित सार्वजनीक

काठमाण्डौं,कार्तीक,१४- पछिल्लो समय धेरै नेपाली कलाकारहरुले माया प्रेममा मात्र आधारित गित बजारमा ल्याउने गरेको थुप्रै पाईन्छ । तर यस्तै नेपाली लोकगितको क्षेत्रमा लाग्नु भएका शैलेन्द्रले भने विल्कुलै प्रदेशीको दु:ख दायी कष्टपुर्ण जिवनमा घटेका घटनालाई समेटर प्रदेशीको मन छुने “प्रदेशीको पिर व्याथा” बोलको नयाँ गित बजारमा ल्याउनु भएको छ । उक्त नयाँ गितमा प्रदेशमा गएर नेपाली […]

नेपाल एयरहोस्टेसको छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम सम्पन्न

काठमाण्डौं,कार्तीक,१३- नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा एक कार्यक्रमको विच सम्पन्न भएको छ ।    उक्त कार्यक्रममा १८ जना तालिम लिएका युवायुवतीहरुलाई उक्त एयरहोस्टेस एकाडमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी,वलराम ठकुरी तथा सरोजा केसीद्धारा सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरीएको थियो । […]

मृत्यु पर्यन्त शरीरदान गर्ने समाजसेवी र मेडिकल कलेज बिच सहमति

नेपालगन्ज,कार्तिक,१२– बाँके जिल्लामा अाफनो मृत्यु पश्चात् अाफनो शरीर मेडिकल कलेजलाई शिक्षण अध्ययन गर्न सहयोग पुगोस् भनि एकजना समाजसेवीले अाफुले र मेडिकल कलेज बिच सहमति गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ निवासी समाजसेवी , साहित्यकार नुनिन्द्र दुलाल ( नरेन्द्र जङ्ग पिटरले ) एक कार्यक्रमका बिच अाज सहमतिमा गरेका छन् । अाफनो शरीर मृत्यु पश्चात् […]

सडक नबन्दा ३७ करोड लागतमा बनेको मेची पुल सञ्चालनमा आएन

भद्रपुर,कात्तीक,८- नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण परियोजनाले रू. ३७ करोडको लागतमा मेची नदीमा ५ सय ६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गत वर्ष नै सम्पन्न गरेको हो । तर, […]

सहमती भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

बाँके,कार्तिक,७- बाँकेको जानकी गाउँ पालिका अन्तर्गत रहेको क्षेत्रीय कृषि अनुसन्धान तालिम केन्द्र खजुरामा मजदुरहरुले गरेको अान्दोलन श्रम ऐन र सामाजिक सुरक्षा कोष लागू गर्ने सहमति पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको छ। अाज नेपालगन्ज बाँके क्षेत्रिय कृषि अनुसन्धान कार्यालय खजुरा र अखिल नेपाल कृषि मजदुर बिच नेपाल सरकार ले प्रकाशित राजपत्र मा उल्लेखित ज्याला बृद्धी […]

बिपन्न बिद्यार्थीका लागि उपचारात्मक कक्षा संचालन

नेपालगञ्ज,कार्तिक,७- आर्थिक हिसाबले अध्ययनमा समस्या देखिएका बिद्यार्थीहरुका लागि बाँकेमा उपचारात्मक कक्षा संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न बिद्यालयमा अध्ययनरत र समस्यामा देखिएका त्यस्ता बिद्यार्थीहरुको सहजताका लागि उपचारात्मक कक्षा संचालन गरिएको हो । आर्थिक तवरले बिपन्न, आदिवासी जनजाति तथा पछाडि परेका समुदायका बिद्यार्थीहरुको पढाई निरन्तरता र उनीहरुमा आत्मबिश्वास बढाउन यस्तो कक्षा संचालन गरिएको जनाएको छ […]

नेपाल सरकारले तोकेको न्यूनतम तलबभत्ता नपाए पछि मजदुरहरु आन्दोलनमा

बाँके,कार्तिक,६- नेपाल सरकार श्रम मन्त्रालयले गत श्रावण महिना देखि लागु हुने गरी मजदुरहरूको न्युनतम पारीश्रमिक मासिक रु १३४५० तोकेकोमा उक्त तलबभत्ता नदिएको भन्दै बाँकेको जानकी गाउँ पालिका खजुरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका मजदुरहरु अाजबाट अान्दोलनमा उत्रिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कमिटीको सहयोगमा त्यहाँ कार्यरत रहेका मजदुरहरु अान्दोलनमा उत्रिएको अखिल नेपाल […]

बृहत खेलकुद सप्ताह सम्पन्न

ओखलढुंगा,असोज,२८- ओखलढुंगाको मानेभन्ज्याङमा असोज २२ बाट सुरु भएको बृहत खेलकुद सप्ताह सम्पन्न भएको छ । मानेभन्ज्यांग गाउँपालिकाले आयोजना गरेको बृहत खेलकुद सप्ताह अन्तर्गत वडा भित्रका दोश्रो पुरुष फुटबल, पहिलो महिला, पुरुष भलिबल र महिला, पुरुष ब्याटमिन्टन प्रतियोगिता भएका थिए । दोश्रो अन्तर वडा स्तरिय पुरुष फुटबल तर्फको पहिलो उपाधी नयाँ नेपाल सरोकार समाज मानेभन्ज्यांग गाउँपालिका […]