काठमाडौं,कात्तिक,२०- जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उहाँले बताउनुभयो । […]
समाज
नेपालगंजको रानी तलाउमा भोली देखि बोटिङ सुविधा
नेपालगन्ज ,कार्तिक,१९- नेपालगन्ज उपमहानगरपालिका वडा न ८ मा रहेको रानी तलाउमा भोलि देखि अान्तरिक तथा बाह्य पर्यटकहरुका लागि बोटिङ सुविधा सुरु हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले वर्षौं देखि जिर्ण र सञ्चालनमा नअाएको उक्त तलाउलाई मर्मतसम्हार गरी पुनः सञ्चालनमा ल्याउने भएको छ । यस भन्दा पहिले पनि अहिलेकै मेयर डा- धवल शमशेर राणा मेयर भएको […]
पैसा पठाउने केपिलाई भारतमा पैसाकै मालाले सम्मान
मुम्बई,कात्तीक,१९- एन.पि युवा क्लब कान्देवली भारतले गरेको दिपावलि विशेष कार्यक्रम एक भव्यरुपमा सम्पन्न हुदै गर्दा। सांस्कृतिक कार्यक्रमलाई गायक टंक तिमिल्सेना र लोकेन्द्र खत्रीले भरपर्दो मनोरञ्जन गर्नुभए संगै देशका कान्छा सामाजिक अभियान्ता केपि खनालले आफ्नो मनतव्य राख्दै गर्दा एक जना शुभेच्छुक राजेन्द्र पंडितले कान्छा अभियान्तालाई भारतिय रुपैयाँले माला हालेर सम्मान गरेका हुन। “सके हजार नसके प्रचार […]
पात्लेको तालकोटसम्म सडक पुग्यो
ओखलढुंगा,कार्त्तीक,१७- ओखलढुंगाका अति दुर्गम गाउँ पात्लेको तालकोटसम्म सडक पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका छन् । ओखलढुंगा सदरमुकामबाट पहिलो पटक सडकको ट्रयाक खुलेपछि सवारीसहित पुगेका अतिथिहरुलाई स्थानीयले फूलमालाले स्वागत गरेका हुन् । साविक पात्ले गाविसको बागचिन्दो–रचने–तालकोट सडक उद्घाटनमा स्थानीयले नाचगानसहित खुसियाली समेत मनाए । ५ किलोमिटर सडक २४ लाखमा खनिएपछि मोलुङ गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेको […]
दिपावली मान्न टंक तिमिल्सेना र कान्छा अभियान्ता केपि खनाल भारत जान्ने सम्भावना
काठमाण्डौं,कार्तीक,१५- विभिन्न संघर्ष गरेर सुदुरको दुर्गम जिल्ला अछामबाट जन्मेका दुई अनुहार आजभोलि देशका लागि रातदिन मरिमेटी गरेको पाइन्छ । गायक टंक तिमिल्सेनाको गायन क्षेत्रले निकै राम्रो नतिजा निकाल्दै गर्दा पछिल्लो समय देशका कान्छा अभियान्ताको रुपमा चिनिएका केपि खनाललाइ साथ दिदै तिमिल्सेनाले पनि समाजसेवामा हात हालेको पाइन्छ । पछिल्लो समय बोलेर भन्दा गरेर देखाउने ब्यक्तिका रुपमा […]
“प्ररदेशीको पिर व्याथा” बोलको गित सार्वजनीक
काठमाण्डौं,कार्तीक,१४- पछिल्लो समय धेरै नेपाली कलाकारहरुले माया प्रेममा मात्र आधारित गित बजारमा ल्याउने गरेको थुप्रै पाईन्छ । तर यस्तै नेपाली लोकगितको क्षेत्रमा लाग्नु भएका शैलेन्द्रले भने विल्कुलै प्रदेशीको दु:ख दायी कष्टपुर्ण जिवनमा घटेका घटनालाई समेटर प्रदेशीको मन छुने “प्रदेशीको पिर व्याथा” बोलको नयाँ गित बजारमा ल्याउनु भएको छ । उक्त नयाँ गितमा प्रदेशमा गएर नेपाली […]
नेपाल एयरहोस्टेसको छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम सम्पन्न
काठमाण्डौं,कार्तीक,१३- नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा एक कार्यक्रमको विच सम्पन्न भएको छ । उक्त कार्यक्रममा १८ जना तालिम लिएका युवायुवतीहरुलाई उक्त एयरहोस्टेस एकाडमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी,वलराम ठकुरी तथा सरोजा केसीद्धारा सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरीएको थियो । […]
मृत्यु पर्यन्त शरीरदान गर्ने समाजसेवी र मेडिकल कलेज बिच सहमति
नेपालगन्ज,कार्तिक,१२– बाँके जिल्लामा अाफनो मृत्यु पश्चात् अाफनो शरीर मेडिकल कलेजलाई शिक्षण अध्ययन गर्न सहयोग पुगोस् भनि एकजना समाजसेवीले अाफुले र मेडिकल कलेज बिच सहमति गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ निवासी समाजसेवी , साहित्यकार नुनिन्द्र दुलाल ( नरेन्द्र जङ्ग पिटरले ) एक कार्यक्रमका बिच अाज सहमतिमा गरेका छन् । अाफनो शरीर मृत्यु पश्चात् […]
सडक नबन्दा ३७ करोड लागतमा बनेको मेची पुल सञ्चालनमा आएन
भद्रपुर,कात्तीक,८- नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण परियोजनाले रू. ३७ करोडको लागतमा मेची नदीमा ५ सय ६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गत वर्ष नै सम्पन्न गरेको हो । तर, […]
सहमती भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
बाँके,कार्तिक,७- बाँकेको जानकी गाउँ पालिका अन्तर्गत रहेको क्षेत्रीय कृषि अनुसन्धान तालिम केन्द्र खजुरामा मजदुरहरुले गरेको अान्दोलन श्रम ऐन र सामाजिक सुरक्षा कोष लागू गर्ने सहमति पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको छ। अाज नेपालगन्ज बाँके क्षेत्रिय कृषि अनुसन्धान कार्यालय खजुरा र अखिल नेपाल कृषि मजदुर बिच नेपाल सरकार ले प्रकाशित राजपत्र मा उल्लेखित ज्याला बृद्धी […]









