सल्यान श्रीनगरमा साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने

नरेश खड्का/ सल्यान,असोज,३०- सल्यानमा तिहार बिशेष साहित्यिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।हिन्दू नेपालीहरुको महान चार्ड तिहारको अवसर पारेर कार्यक्रम जिल्लाको श्रीनगर बजार स्थीत बसपार्कमा संचालन हुन लागेको हो । ग्लोबल मीडिया हाउस शाखा कार्यालय घोरही दाङ्को आयोजनामा हुन् लागेको उक्त कार्यक्रममा प्रतियोगिताहरु खुल्ला लोकदोहरि, एकल नृत्य, खुल्ला गजल र घैटोफोर रहने बताइएको छ […]

घोराहीमा २२ अाैँ अन्तरराष्ट्रीय अण्डा दिवस मनाईयो

 रोशन घर्ती / दाङ, असोज ,२७-  दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालको परीसरमा आज २२ अाैँ अन्तरराष्ट्रीय अण्डा दिवस मनाईएको छ । USAID को अार्थीक सहयोगमा संचालित सुअाहारा दोस्रो चरणको असल पोषण कार्यक्रम अन्तर्गत २२ अाै अन्तर्राष्ट्रिय अण्डा दिवस मनाईएको हाे । सुनाैलाे हजार दिन अामाको लागि २ वर्ष मुनीका बालबालिकाको स्वस्थ दिमाग र अन्य शारिरिक […]

१७ वर्षीय केपि खनालको नेतृत्वमा हुम्लामा राहत बितरण हुदै

सुशील भण्डारी/ हुम्ला,असोज,२५- हुम्लाका नांगा छाती र भोका पेट हरुलाई राहत बितरण गर्न सामथ्र्य नेपालको टोली हुम्ला जानलागेको छ । पश्चिम नेपाल संयोजक केपी खनालको नेतृत्तवमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर जादैछ । सामथ्र्य नेपालले केहि दिन पैले दशैमा दशा लागेका पिडीत परिवारहरुलाई महलम पट्टी लगाउने उदेश्यले […]

दाङको देउखुरीमा पेट्रोलियम ग्यासको भुगर्भ विभागद्वारा अध्ययन

नरेश खड्का/ दाङ, असोज,२४- दाङको देउखुरीस्थित राप्ती नदीको बगरमा ‘पेट्रोलियम ग्यास’ निस्केको विषयमा खानी तथा भुगर्भ विभागले अध्ययन गरेको छ । केही दिनदेखि ग्यास निस्केको स्थानीयले बताएपछि खानी तथा भू–गर्भ विभागबाट आएका विशेषज्ञले स्थगलत अध्ययन गरेको हो । अवलोलनपछि बगरमा ग्यास निस्केको सत्य भए पनि मिथेन या पेट्रोलियम कुन ग्यास हो थप अध्ययनपछि मात्र थाहा […]

कुवेत आएकी गीता ८ बर्षदेखि सम्पर्क बिहिन्

प्रदिप नेपाली/ कुवेत,असोज,२१- रोजगारीको शिलशिलामा ८ बर्ष पहिले कुवेत आएकी गीता श्रेष्ठ सम्पर्क बिहिन बनेकी छन् । साबिकको शिवगंज-५ लालपानी झापा हाल शिवासतासी नगरपालिका- ७ घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् । वास्तविक नाम गीता श्रेष्ठ भएपनि उनको बोलाउने नाम अप्सरा रहेको उनको परिवारले बताएका छन् । उनि […]

एकै ठाउबाट नेपालका पन्ध्र जिल्ला देख्न सकिने सल्यानको कुमाख

नरेश खड्का/ दाङ,असोज,२०- सल्यान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ रहेको कुमाख सल्यानीको पहिचान संग जोडिएको छ । समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख बाट नेपालका १५ वटा जिल्ला […]

घोराहीको तुलसीपुर चोकमा घोराही उपमहानगरको फ्रि वाईफाई

दाङ,असोज,१९- उपमहानगरपालिकाले घोराहीको तुलसीपुर चोकमा वाईफाई सेवा प्रारम्भ गरेको छ । उपमहानगरले निति तथा कार्यक्रममा समाबेश गरेको फ्रि वाईफाई सेवालाई बुधबार देखी कार्वान्वयनमा ल्याएको हो । तुलसीपुर चोकमा जडान गरिएको फ्रि वाईफाई सेवा सबैले लिन सक्ने छन् । उच्च पावर रहेको वाईफाईले २ सय मिटर आसपास सम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा वाईफाई जडान […]

आज २७ औं ज्येष्ठ नागरिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं,असोज,१५- २७ औं अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक बर्षको अक्टोबर १ तारिखमा बिश्व ज्येष्ठ नागरिक दिवस मनाउने गरीन्छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्रा्िष्ट्रय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने […]

आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइदै

काठमाडाैं,असाेज,१५- विजयादशमीको दोस्रो दिन आज, पापकुंश एकादशीः आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । विजया दशमीमा दिन हिजो टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल पनि बढेको छ । एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र […]

सरकारको सुपथ मूल्यका पसलमा ५० प्रतिशतले कारोबार बढ्यो

काठमाडौं, असोज १५- सरकारले संचालन गरेको सुपथ मूल्यका पसलमा कारोबार बढेको छ ।अघिल्ला वर्षको तुलनामा सुपथ मूल्यका पसलमा ५० प्रतिशतसम्मले कारोबार बढेको संस्थानहरुले जनाएका छन् । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी उपत्यकासहित मोफसलमा समेत सुपथ मूल्यका पसल एवं घुम्ती पसल संचालन गर्दै आएका छन् । नेशनल ट्रेडिङमा यस वर्ष गत […]