के तपाईं पर्याप्त पानी पिउनु हुन्छ ?

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२९         पानी तरल पदार्थ हो । यो रंगहिन ,गन्धहिन र स्वादहिन हुन्छ । पानी सवैलाई अत्यावश्यक पदार्थ पनि हो । समान्य घरायसी कामकाज देखि लिएर ठुल्ठुला कामहरु सम्पन्न गर्न पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पनि पानीको मात्रा धेरै हुन्छ । शरीरमा करिव ६५ प्रतिशत पानीको मात्रा रहेको हुन्छ । शरीरलाई पर्याप्त पानी […]

अदालतको मानहानी नभई विरोध गरेको डा. केसीको अदालतमा बयान

काठमाण्डौं,पुस,२५- अदालतको मानहानी गरेको मुद्दामा सर्वोच्चमा बयानका लागि उपस्थित गराएका डा. गोविन्द केसीले आफूले अदालतको मानहानी नगरेको बयान दिनुभएको छ । आज अदालताको मानहानी गरेको मुद्दामा बयान दिँदै डा. केसीले आफूले बोलेका कुराले अदालतको मानहानी नगरेको र त्यसलाई मानहानी भन्न नमिल्ने दावी गर्नुभयो । डा. केसीले बयानमा भनेका छन्, ‘न्यायलयको अपमान र मानहानी गर्नै मेरो […]

चिकित्सक संघको आपत्ति

काठमाडौं, पुस २५- नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएकोमा आपत्ति जनाएको छ । आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै पक्राउ गरिएकामा दुःख व्यक्त गरिएको छ । डा. केसीले गरेको सत्याग्रहकै फलस्वरुप […]

जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४ जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ। त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ। गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ। यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ। यी समस्या चिसो महिनामा अझ बढी हुन्छ। त्यसैले यो […]

चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप

काठमाडौं,पुस,२४- चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने […]

बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव

बाँके,पुस,२२- बाँकेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचारका लागि पुगेका बिरामी त्यसै फर्कन बाध्य भएका छन् । राप्तीसोनारी गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा सरकारले निःशुल्क प्रदान गर्ने औषधिको अभाव छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रजनन समस्या सम्बन्धी नेपालगंन्जमा छलफल

राम सुनाम/ बाँके,पौष,१५- बर्तमान समयमा यौन तथा प्रजनन समस्या बिकराल बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आज यौन तथा प्रजनन् सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । सिविन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा किशोराअवस्थामा आउने परिवर्तन, यौन तथा प्रजन्न् शिक्षाको महत्व जस्ता बिषयमा छलफल गरीएको थियो । कार्यक्रममा सीविनद्धारा गठित किसोरी क्लवमा आवद्ध किशोरीहरु […]

बाँकेको वैजापुरमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन

राम सुनाम/ बाँके,पौष,१५- बाँकेको वैजापुरमा आज शनिबार निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरीएको छ । कुलआषिस फार्मेसीको आयोजना तथा देउराली जनता फर्मेसीटिकल प्रालीको सहकार्यमा शिविर सन्चालन गरीएको हो । सुगर र प्रेसर जाँच गरीएको शिविरमा १ सय ३० जना शेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन् । जाँच गराउनेहरुमध्ये ५० जनामा सुगर र ५० जनामा प्रेषरको समस्या देखीएको […]

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधी अभाव

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,११- देशैभरि चिसो बढेसगै चिसोका कारण लाग्ने विरामीहरुको संख्यामा बृद्धि भएको छ । बिरामीको संख्या बढ्दै जादा ओखलढुंगाका स्वास्थ्य संस्थाहरुमा भने सरकारले दिने निशुल्क औषधी अभाव भएको पाईएको छ । औषधी अभाव भएपछि औषधी उपचार गर्न स्वास्थ्य संस्थामा आएका विरामी रित्तो हात फर्किने गरेका छन् । गाउँका धेरैजसो स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुँदा […]

भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग

भक्तपुर,पुस,४- भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ । पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा […]