नेपालगंजमा केहिदिनदेखि बढेको चिसोको कारण जनजिवन प्रभावित

बाँके,पौष १-बाँके लगायत तराईका विभिन्न जिल्लामा केहिदेनदेखि शुरु भएको चिसोका कारण यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ । घट्दो तापक्रम र हुस्सुका कारण जनजीवन प्रभावित बनेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहिबार नेपालगंजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस रहेको थियो । जुम्लामा पनि दैनिक जसो […]

तराईमा बढेको चिसो आजदेखि कम हुदै जने मौसमविदको भनाई

काठमाण्डू, मंसिर २९ – लगातार तराईका जिल्लाहरुमा बढिरहेको चिसो आजदेखि केही मात्रामा कम हुने मौसमविदले बताएका छन् । भारतीय सीमा क्षेत्रमा बनेको उच्चचापीय क्षेत्र कमजोर हुँदै गएकाले चिसो केही कम हुने मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले केही ठाउँमा लागेको हुस्सु दिउँसोपछि हटेर मौसम सफा हुनेछ । बिहीबार भोली देखीबाटै देशभरि नै तुलनात्मक […]

शितलहर र बाक्लो हुस्सु चलेपछि बाँकेको जनजीवन प्रभावित

बाँके,मंसिर २०-आईतबार देखि एक्कासी बढेको चिसोका कारण बाँकेको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले बाँकेमा घाम लाग्न सकेको छैन । आजपनि यहाँ शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले घाम नलाग्न सक्ने नुमान गरिएको छ । एक्कासी चिसो बढेपछी मानिसहरु नेपालगंज र ग्रामीण क्षेत्रमा आगो तापेर बसिरहेका छन् । चिसोबाट जेष्ठ नागरिक र वालवालीका […]