काठमाण्डौं,असार,२८- मलेसियाविरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल टस हारेर अहिले बलिङ गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा जारी खेलमा यो समाचार तयार पार्दा सम्म १६ ओभर सकिदा मलेसियाले ४ विकेट गुमाएर १११ रन बनाएको छ। मलेसिया वीरनदीप सिंह ४० रनमा खेलिरहेका छन् भने अहमद फैज ७ रन बनाएर उनलाई साथ दिइरहेका छन्। त्यसअघि फित्री […]
Flash
रौतहटको सदरमुकाम गौर डुबानमा : १० फिट भन्दा बढी पानी
काठमाण्डौं,असार,२८- लगातारको वर्षाले रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ ।भारतसँगको सीमा नजिक रहेको रौतहटको सदरमुकाम गौर बजारमा करिव १५ फिट पानी जमिसकेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ । रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदी र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुट्दा सदरमुकाम गौर डुबानमा परेको हो […]
एनआरएनए चुनाव : क्यूस्यूमा मनोनयन दर्ता शुल्क परिमार्जीत गरि निर्वाचन गर्न ध्यानाकर्षण
फुकुओका,जापान,असार,२६- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्यूस्यू क्षेत्रीय समितीको निर्वाचन आगामी साउन ५ गते अर्थात यहि जुलाई २१ तारिखका दिन हुदैंछ ।उक्त निर्वाचनको लागि निर्वाचन आचारसंहिता सहित मनोनयन दर्ता खुल्ला गरिएको छ । निर्वाचनका लागि क्यूस्यू कार्यसमिती तथा निर्वाचन कार्यसमितीले दर्ता गरेको मनोनयन शुल्क क्यूस्यूबासीले अपेक्षा गरेको भन्दा बढी भएको ठहर गर्दै गैर आवासिय नेपाली […]
हङकङलाई पराजीत गर्दै नेपाल यू–१९ एसिया कपमा
काठमाण्डौं,असार,२४- नेपालसंग हङकङ ६ विकेटले पराजीत भएको छ ।मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा आज मंगलबार सम्पन्न भएको फाईनल खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । यो जित संगै नेपालले अब यू–१९ एसिया कप खेल्ने भएको छ । नेपाल सामु हङकङ दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै सहजै भेट्टाएको हो । सुरुवाती चरणमा राम्रो खेलेको नेपालले ५ […]
मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
काठमाण्डौं,असार,२३- नेपाल आयोजक टोली मलेसियालाई पराजित गर्दै एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा सोमबार सम्पन्न भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४०.५ ओभरमा अलआउट भएर नेपाल सामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर […]
फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै
फुकुओका,जापान,असार,२१- जापानको फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै छ ।नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजना र जापान रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । “रक्तदान जिवनदान” भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रतिनिधी तथा पदाधिकारी लगायत फुकुओकामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागि भई रक्तदान […]
वैज्ञानिक उत्पादन गर्ने नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना हुनेको ओइरो
बुटवल,असार,२०- वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा कक्षा ११ मा भर्ना गर्न विद्यार्थीको ओइरो लागेका हुन् । निजी कलेजहरुको तडकभडक नाघेर अभिभावक र विद्यार्थीको भर्नाको चाप सामुदायिक विद्यालयमा बढेको […]
देलेन्द्र जोशीको नयाँ तिज गित “झुम्का हरायो” (भिडीयो सहित)
फुकुओका,जापान,१९- प्रवासमा बसेर सम्भव त कुनै पनी कुरा गर्न एकदमै कठिन हुन्छ । त्यो तपाई हामी सबैलाई थाहा भएको कुरा हो । तर मनले चाहे त्यो सबै काम गर्न जो जहाँ बसेपनी सम्भव छ । आजभोली धेरै मानीस उच्च शिक्षा र रोजगारका लागी संसारका विभिन्न देशमा पलायन भएका हुन्छन् । ती विदेश पलायन भएका लाखौंको भिडको […]
एनआरएनए क्यूस्यू जापानको अध्यक्षमा सुपेन्द्र घिसिंङको उम्मेदवारी
फुकुओका,जापान,असार,१९- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्यूस्यू क्षेत्रीय समितीको निर्वाचन साउन ५ गते अर्थात जुलाई २१ तारिखका दिन हुने भएको छ । उक्त निर्वाचनमा अध्यक्ष पदका लागि सुपेन्द्र घिसिंङले उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले क्यूस्यू क्षेत्रको अध्यक्ष पदका लागि आफुले उम्मेदवारी दिएको बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो । उहाँले एक विज्ञप्ती जारी गर्दै उम्मेदवारी दिएको बताउनुभयो । उहाँले […]
महिला फुटबलर पुर्णीमा हमाल ठकुरी संगको अन्तर्वार्ता ( नेपाल )
काठमाण्डौं,असार,१८- नेपाली महिला फुटबलको यतिबेला नेपालमा निकै चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । पहिले भन्दा अहिले नेपालमा महिला खेलाडीलाई फुटबल खेल्ने वातावरण विस्तारै सहज बन्दै गएको पाईन्छ । फुटबल खेल संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा लिइन्छ।तर संसारभरी नै हेर्ने हो भने महिला फुटबल पुरुषको तुलनामा ओझेलमा परेको देखिन्छ।नेपालमा पहिले महिला खेलको वास्तविकता पनि यहि थियो […]


