पानीले खजुरा महोत्सवमा लाखौँ क्षति

नेपालगन्ज, फाल्गुन,२- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको आठौँ दिन आज परेको वर्षा र हावाहुरिले क्षति पुर्याएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा संचालित ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु […]

खजुरा महोत्सवमा मेक्सम र ज्योतिले गाउँदा उफ्री उफ्री नाँचे दर्शक

नेपालगन्ज,फाल्गुन,१- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालन भैरहेको महोत्सवमा आज लोक तथा दोरी गायिका ज्योती मगर र गायक मेक्सम खाती क्षेत्रीले प्रस्तुती दिएका छन । पछिल्लो समयका व्यस्त गायकका रुपमा परिचय बनाइसकेका मेक्समले आफुलाई चिनाएको चर्चित गीत “मेरि सानू कहाँ छौ“ गाउँदै स्टेज उक्लेका थिए । युवायुवतीका लोकप्रीय गायक खातिलाई देख्ने बित्तिकै दर्शकहरुले तालिले […]

बिदेशबाट श्रमिकले ल्याएका व्यक्तिगत सामानमा लाग्ने कर सच्याउन मन्त्री विष्टलाई रेखाको आग्रह

काठमाण्डौं,फाल्गुन,१- एक-दुई वर्ष श्रम गरेर फर्केका नेपालीलाई एयरपोर्टमा भन्सारका नाममा उनीहरूले ल्याएका सामानमाथि रूखो व्यवहार नगर्न अभिनेत्री रेखा थापाले नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्। अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकी हुन्।उनले बुझाएको पत्रमा एकदेखि दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने […]

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि मनाईयो जनयुद्ध दिवस

बाँके,फाल्गुन,१- आज बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा २४ अौं जनयुद्ध दिवस भव्य रुपमा मनाईएक‍ो छ ।अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा क्याम्पसमा उल्लेख्य बिद्यार्थीहरु बिच उक्त दिवस मनाईएक‍ो थियोे । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष नवराज योगी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सदस्य नरेन्द्र न्यौपानेको […]

नेपालद्वारा इरान ३-० ले पराजित

काठमाडौं,फाल्गुन,१- भारतमा जारी हिरो महिला गोल्डकप फुटबल  लिग चरणको अन्तिम खेलमा  बिहिबार नेपालले इरानलाई  ३-० गोलले पराजित गरेको छ ।भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । प्रतियाेगितामा २ खेल हारिसकेकाे इरान […]

गायक प्रमोद डिजिको नयाँ गीत “बाजा बजाउने” सार्बजनिक

नेपालगन्ज,फाल्गुन,१- नेपाली साङ्गितिक क्षेत्रमा करिव १ दशक लामो समय व्यतित गरेका गायक प्रमोद डिजिको यसै हप्ता बिल्कुलै नयाँ फरक गीत” बाजा बजाउने” नेपाली साँगितिक बजारमा सार्वजनिक भएको छ। टंक तिमिल्सिनाको लय शब्द रहेको उक्त गीतमा आवाज प्रमोद डिजि र भिमा पुनको रहेको छ। जसमा एरेन्ज केशव बडुको रहेको छ भने मिक्सिङ्ग कुमार रानामगरले गरेका छन। […]

खजुरा महोत्सवमा आज ज्योती मगर र मेक्सम खाती आउने

नेपालगन्ज , फाल्गुन,१- माघ २४ गते बाट संचालित खजुरा महोत्सवमा आज चर्चित गायिका ज्योती मगर आउने कार्यक्रम रहेको छ । आयोजकका अनुसार ज्योती मगरको संगै चर्चित लोकदोहोरी गायक मेक्सम खाती संगै अन्य कलाकारहरु समेतको प्रस्तुति रहने बताएका छन् । हिजो मात्रै लोक गायक पशुपति शर्मा र मधु क्षेत्रीले लोकदोहोरिमा दर्शकलाई नाच्न बाध्य पारेका थिए । […]

शिक्षक मधुसुदन अधिकारी उत्कृष्ट प्रध्यापकको रुपमा घोषित

नेपालगन्ज,माघ,२९- नेपालगन्जको प्रतिष्ठित क्याम्पस मध्यपश्चिम बहुमुखी क्याम्पसले मंगलबार नेपालगन्ज स्थित बाटिका होटेलमा स्नातक प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा चौँथो वर्षका विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरिएको छ। मोहन जंग शाहको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न वर्षमा उकृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो। त्यस्तै क्याम्पसले उत्कृष्ट अध्यापन गराउँदै आउनु भएका प्रध्यापकहरुलाई […]

अन्तरास्ट्रिय कण्डम दिवसको अवसरमा निशुल्क एचआईभि परिक्षण तथा परामर्श

नेपालगन्ज , माघ, २९- अन्तरास्ट्रिय कण्डम दिवस १३ फेर्बुअरी २०१९ को अवसरमा बाँकेमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालको सहयोग , जिल्ला स्वास्थ्य कार्यालयको अायोजनामा निशुल्क स्वास्थ परिक्षण तथा परामर्श शिविर गरिएको छ । हिजो र अाज बाँकेको नरैनापुर गाउँ पालिकाको मटैया र लक्ष्मणपुर क्षेत्रमा भेरी प्रादेशिक अस्पताल , नरैनापुर गाउँ पालिका , NSARC,JMS,NAPN लगायत एचआईभी […]

क्रिकेट संघ सक्रिय, बुधबारबाट महिला क्रिकेट प्रशिक्षण

नेपालगन्ज, माघ , २९- बांके जिल्ला क्रिकेटको आयोजनामा भोलि बुधबारबाट कोहलपुरमा महिला क्रिकेट प्रशिक्षण शुरु हुने भएको छ। दिउसो १ बजे कोहलपुरको १३ बिगाहा मा शुरु हुने प्रशिक्षणको कोहलपुर नगरपालिकाका उप मेयर सन्जु चौधरीले उद्घाटन गर्नु हुने भएको छ । बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरका अनुसार प्रशिक्षणमा कम्तीमा ५० जनाको सहभागिता […]