नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले गर्यो व्यवस्थापनको शिक्षामा उदाहरणीय कार्य

नेपालगन्ज, फाल्गुन,४- नेपालगन्जकै प्रतिष्ठित कलेज नेपालगन्ज मल्टिपल क्याम्पसमा स्नातक प्रथम वर्षाका विद्यार्थीलाई स्वागत र चौँथो वर्षमा अध्यनरत विद्यार्थीलाई बिदाइ गरिएको छ। बिबिएस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थीहरु द्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसकै प्राङ्गणमा सम्पन्न भएको हो। बिबिएस तेस्रो वर्षमा अध्यनरत छात्र प्रकाश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी आदर्श माविका अध्यक्ष संजय […]

खजुरा महोत्सवमा दुर्गेश र सपनाको प्रस्तुती हेर्न दर्शकको ओइरो

नेपालगंज,फाल्गुन,४- खजुरा महोत्सवको १० औँ दिन शनिबार युवायुवतीहरुको ढुक्ढुकी बहुचर्चित गायक तथा मोडल दुर्गेश थापा र गायिका सपना शाहिको धमाकेदार प्रस्तुति हेर्न दर्शकहरुको भिड लागेको थियो। चर्चित गीत यो ज्यान फाल्दिन्छु गाउँदै स्टेज उल्केका गायकलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए। सुरुमै देशभक्ती गीत गाएका थापाले बिस्तारै दर्शकको माहोलाई तताएका थिए। करिव १ […]

तेन्जीन ल्याड्स कपमा बिहानी एफसी बाट सहभागी हुने खेलाडीहरुको नामावली

फुकुओका,फाल्गुन,३- जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात भोली फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ ।तेन्जीन ल्याड्सले आयोजना गरेको तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ मा १५ टिमले सहभागीता जनाउदै छन् । उक्त प्रतीयोगीतामा विजयी हुनेलाई २ लाख २२ हजार २ सय २२ जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने दोस्रो […]

भोलि पत्रकार र आयोजक टिम विच मैत्रीपुर्ण फुटबल प्रतियोगिता

नेपालगन्ज, फागुन,३- भोलिदेखि नेपालगन्जमा प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । शनिवारदेखि हुने प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगितामा आयोजक टिम र पत्रकारको टिम अतिथि मैत्रीपुर्ण फुटबल खेल्ने आयोजकले जनाएको छ । जुमा स्पोर्टस् क्लवको आयोजनामा हुन लागेको अन्तरव्यवसायी फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । खेलकुदको माध्यमबाट व्यक्ति शारीरिक रुपले स्वस्थ […]

पशुपती शर्माको बिल्कुलै नयाँ व्यङ्ग्यात्मक गीत “लुट्न सके लुट” चर्चाको शिखरमा

नेपालगन्ज, फाल्गुन,३- मलाई अमेरिका यहि, ढाड दुखेर मारो, झम्झम दर्कियो पानी, कुरि कुरि लगाएका दर्जनौँ चर्चित गीतहरु बजारमा ल्याइसकेका बहुचर्चित लोकदोहोरी गायक पशुपती शर्माको बिल्कुलै नयाँ यथार्थबादी गीत “लुट्न सके लुट” बजारमा सार्वजनिक भएको छ। नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै गायक शर्माले नयाँ गीत भिडियो सहित बिहिवार आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका हुन। देशमा […]

खजुरा महोत्सवमा आज कमल खत्री,प्रीती आले, जय देवकोटा र सपना शाहि आउने

नेपालगन्ज, फाल्गुन,३– नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा ९ औ दिन शुक्रबार आज सबै भन्दा धेरै कलाकारहरु आउने भएका छन। मौसम प्रतिकुलताका कारण महोत्सवको ८ […]

फाल्गुन १० र ११ गते नेपालगन्जमा नेपालकै ठूलो ५ औ एजुकेसन फेर हुने

नेपालगन्ज , फाल्गुन,३– नेपालकै ठुलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको छ। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते […]

सम्झना लामिछानेको बिल्कुलै नयाँ नचाउँने गीत ” मन्जुरी ” सार्वजनिक

नेपालगन्ज,फाल्गुन,३- बहुचर्चित लोकतथा दोहोरी गायिका सम्झना लामिछाने मगरको नयाँ गीत “मन्जरी” साङ्गितिक बजारमा आएको छ। लामो समय देखि नेपालि साङ्गितिक क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएकी गायिका मगरले पहिलो पटक यस्तो फरक गीत बजारमा ल्याएकी हुन। चर्चित गायक तथा सर्जक राजनराज शिवकोटिको उत्कृष्ट शब्द सङीत रहेको उक्त गीतमा स्वर गायिका स्वयम् मगरको नै रहेको छ। प्रकाश […]

ब्रेकिङ न्यूज : भेरी नदिमा बस खस्दा ३ जनाको मृत्यु

काठमाण्डौं,फाल्गुन,२- जाजरकोटको रिम्ना भन्ने स्थानबाट भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ ।नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार अहिलेसम्म ३ जनाको शव भेटिएको छ भने […]

एक्सपर्टले नेपालगञ्जमा ठूलो धनराशी पुरस्कार सहितको हाजिरी जवाफ प्रतियोगिता गर्दै

नेपालगन्ज, फाल्गुन,२- नेपालगञ्जमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजद्वारा वृहत हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिने भएको छ। आगामी फागुन ६ गतेदेखि नेपालगञ्जमा ‘दोस्रो एक्सपर्ट कलेज स्तरिय हाजिरी जवाफ प्रतियोगिता–२०७५’ को आयोजना गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज नेपालगञ्ज शाखा प्रमुख ईश्वरी प्रसाद आचार्यले जानकारी दिनु भयो । बाँकेको नेपालगञ्ज नगर, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिका […]