आजको राशिफल ।। साउन ६ गते शुक्रवार ।।

काठमाडौं,साउन,६-आज विक्रम संवत २०७९ साल साउन महिनाको ६ गते बिहिवार, (जुलाई २१ तारिख) कृष्ण नवमी तिथि !! आज साउन ६ गते शुक्रबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ।छोटो दुरीको लाभदायक यात्रा हुनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन सानो भूलका कारण गरेको […]

६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत

श्रीलङ्का,साउन,५-“छ” पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत हुनु भएको छ । बुधवार संसद्‌मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गर्दै विक्रमसिङ्घ निर्वाचीत हुनु भएको हो । गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन्। मतदानपछि संसदमा बोल्दै ७३ वर्षीय विक्रमसिङ्घले देश ‘निकै कठिन अवस्थामा’ रहेको […]

आजको राशिफल ।। साउन ५ गते बिहिवार ।।

काठमाडौं,साउन,५-आज विक्रम संवत २०७९ साल साउन महिनाको ५ गते बिहिवार, (जुलाई २१ तारिख) कृष्ण अष्टमी तिथि !! आज साउन ५ गते विहिबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।परिवारजनको साथले नयाँ आशा पलाउनेछ।ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन जिद्दीपनाले गर्दा […]

पिएसजी संग २-१ गोलले खावासाकी पराजीत

टोकियो,जापान,साउन,४-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको छ ।  जापान भ्रमणमा आएको पिएसजीले आज बुधबार टोकियो स्थित खावासीकी रंगशालामा भएको प्रि-सिजनको खेलमा खावासाकी फोर्टल टिमलाई २-१ गोल अन्तरले जितेको हो ।  पिएसजीका लागि मेस्सीले ३२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता   दिलाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा पिएसजीका अर्नाउड कालिमुएन्डोले थप […]

आज पिएसजी संग भिड्ने खावासाकी टिम हेड टु हेड कति बलीयो?

टोकियो,जापान,साउन,४-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव ले आज बुधबार खावासाकी फुटबल क्लव संग प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ।  खेल टोकियो स्थित खावासीकी रंगशालामा जापानको स्थानीय समय अनुसार बेलुकी ७:३० बजे सुरु हुनेछ । विश्वकै चर्चित टिम पिएसजी संग जापानको कस्तो टिम भिड्दै छ होला भन्ने धेरै फुटबल प्रेमीहरुको मनमा उत्सुकुता लाग्नु स्वभाविक हो।आउनुहोस् अब एकै […]

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं,साउन,४-संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बुधबार) बस्ने भएको छ। बुधबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो। बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले […]

आजको राशिफल ।। साउन ४ गते बुधवार ।।

काठमाडौं,साउन,४-आज विक्रम संवत २०७९ साल साउन महिनाको ४ गते बुधवार, (जुलाई २० तारिख) कृष्ण सप्तमी तिथि !! आज साउन ४ गते बुधवार राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ।नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन लक्ष्मी प्रसन्न हुने योग […]

आजको राशिफल ।। साउन ३ गते मंगलवार ।।

काठमाडौं,साउन,३-आज विक्रम संवत २०७९ साल साउन महिनाको ३ गते मंदलवार, (जुलाई १९ तारिख) कृष्ण षष्ठी तिथि !! आज साउन ३ गते मंगलवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको शुभकार्यको चर्चा चल्नेछ। मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ।श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन दबाब र तनाव बढेको […]

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन,२-स्थानीय बजारमा सोमवार सुनको मूल्य ४०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् आइतवार सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यो दिन चाँदीको मूल्य भने बढेको छ।यो दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ […]

आज साउने सङ्क्रान्ति पर्व, देशभर लुतो फालेर मनाईदै

काठमाडौं,साउन,१-आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन !!   लुतो फाल्ने पर्व साउने सङ्क्रान्ति आज आईतवार देशभर मनाइँदैछ ।सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन […]