भारतीय चन्द्रयान-२ सम्पर्कविहीन

भारत,भाद्र,२१- भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयान-२ सम्पर्कविहीन भएको छ।चन्द्रमाको सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा चन्द्रयानको सञ्चार सम्पर्क टुटेको हो।चन्द्र सतहभन्दा २ दशमलव १ किलोमिटर नजिक पुगेपछि चन्द्रयानको पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको सिएनएनले जनाएको छ। भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) अध्यक्ष के सिभानले चन्द्रयानसँग सम्पर्क टुटेको पुष्टि गर्दै यस बारे सूचनाहरूको […]

नेपाली कांग्रेस बाँके क्षेत्र नं–३ मा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन

बाँके,भाद्र,२१- नेपाली कांग्रेस बाँके क्षेत्र नं–३ मा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति शुक्रबार गठन गरिएको छ । खजुरा गाउँपालिका वडा नं.–३ मा क्षेत्रस्तरिय भेलाको आयोजना गरी प्रदेश क र प्रदेश ख अन्तर्गत दुई वटा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन गरिएको हो । प्रदेश क अन्तर्गत बाँकेको बैजनाथ र खजुरा गाउँपालिका वडा नं.–५, ६, ७ र ८ बाट […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिरमा हुने

काठमाण्डौं,भदौ,२०- सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर अन्तिम साताबाट सुरु हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिग मंसिर २८ गतेबाट हुने जनाएको छ । यस्तै एन्फाले अर्को सालबाट भने स्थाई रुपमा नोभेम्बर १ गतेबाट लिग गराउने निर्णय गरेको छ  । लिगमा ‘ए’ डिभिजनका १४ क्लबले खेल्नेछन् । प्रतियोगिताका लागि १४ क्लबले १८/१८ खेलाडी दर्ता […]

फिफा विश्वकप छनोट : नेपालले आज कुवेतविरुद्व खेल्ने

काठमाण्डौं,भाद्र,१९- सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको खेल नेपालले कुवेतविरुद्व खेल्दै छ।विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले आज (बिहिबार) पहिलो लिगमा घरेलु टोली कुवेतविरुद्व खेल्न लागेको हो । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ ।पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह […]

गैरआवसीय नेपाली संघको उपाध्यक्ष पदमा बद्री के शी उम्मेदवारी दिदै

कतार,भदौ,१७- गैरआवसीय नेपाली संघको विश्व सम्मेलनको तयारी नजिकिदै गर्दा विभिन्न पदमा आकाक्षा राख्दै उम्मेदवारी आउने क्रम जारी रहे सगै बर्तमान महासचिब डा. बद्री के.शी ले आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आसन्न एनआरएनए आइसीसीको नबौ महाधिबेशनको दौडमा रहेका केशी ले एनआरएन लाई साझा र पारदर्शी बनाउन सबैको महत्वपुर्ण भुमिका रहेको भन्दै […]

गैरआवसीय नेपाली संघको सचिब पदमा आर के शर्माको उम्मेदवारी घोषणा

कतार,भदौ,१६- गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नबौ महाधिबेशनको संघारमा तिब्र रुपमा माहोल तातिरहेको बेला मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएएनसीसी कतारको सल्लाहकार,आइसीसी सदस्य हुदै मध्यपुर्व संयोजकको नेत्तृत्व गरेका शर्मा ले(२०१९–०२१) कार्यकालका लागि सचिब पदको उम्मेदवारी घोषणा गर्दै मध्यपुर्वमा रहेका नेपालीहरु नेत्तृत्व […]

आज हरितालिका तीज पर्व देशभर मनाइदै

काठमाण्डौ,भदौ,१६- नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन […]

रेडियो प्रेमी गिरी पुनः चर्चामा

बाँके,भदौ,१६- रेडियो प्रेमी श्याम गिरीलाई नचिन्ने कमै होलान, रेडियोको माध्यमबाट उनले मित लगाएपछि नचिनेकाले पनि उनलाई चिन्न थाले । रेडियो कार्यक्रमबाट नै मित लगाएर उनले २०७६ बैशाख २१ गते लगाएको मित–मितिनी’को नातालाई बिधिवत रुपमा टिका टालो गरी बलियो बनाएपछि उनको चर्चा सर्वत्र हुन थाल्यो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका गिरी […]

नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न

काठमाण्डौं,भदौ,१५- नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न भएको छ । नेपाल मगर सघको भात्रृ संगठन नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको अधिबेसन सम्पन्न भएको हो । बिगत लामो समयदेखी हुने भनिएको अधिबेशन बिबिध कारणबस गठन हुन सकेको थियन । सोही अधिबेसनको सभापती खेम बिक्रम थापा मगर प्रमुख अतिथी नेपाल मगर सघको केन्द्रिय माहासचिब […]

नेपालगन्ज टेक्निकल कलेजद्धारा ईन्जिनियरिङ अध्ययन सकेर जाने विद्यार्थीहरुको बिदाई

नेपालगन्ज,भाद्र,१५- साविक मध्य तथा सुदूर पश्चिमाञ्चल हाल प्रदेश नं ५ मा प्राविधिक शिक्षाको रुपमा अाफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा ईन्जिनियरिङ शिक्षा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ । उक्त कलेजमा डिप्लोमा तह सिभिल अोभरसियर र कम्प्युटर ईन्जिनियरिङ तृतीय वर्षको अध्ययन सकेर जान लागेका […]