सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, ९- बाग्लुङ्ग रायडाडा चौरीमा जन्मीएका ईन्डियन आर्मि तथा कलाकार नरेश बोहोराको अभिनयमा “मनको धनि छु सानू धनको गरिब हुम्ला” बोलको म्यसजिक भिडियो सार्बजनिक भएको छ । सानै देखि संगीतमा रुचि राख्ने बोहोरा आज गिरें तिम्रो नजरमा नामक गितको म्युजिक भिडियो बाट मोडल क्षेत्रमा उदाएका हुन् । नरेश बोहोराको शब्द कमल घोसालिको लय […]
Images
मरेको लास माथी फुल चडाईदिन आग्रह गर्दै बिरही
सिर्जना बर्देवा, ओखलढुंगा, जेठ,९- नेपाली लोक सागित बजारमा एक पछि अर्को गर्दै निरन्तर गित संगित बजारमा आईरहेका छन् । यसै क्रममा एउटा निकै दर्दानक गितको म्युजिक भिडियो लिएर आएका छन् कलाकार रामु बिरही ,सानै उमेर देखी गितसंगितमा रुचि राख्थे र आज एउटा असल कलाकार बनेका छन् । बाग्लुङ्गको देबीस्थान जस्तो बिकट ठाउमा जन्मीएका बिरही अहिले काठमान्डौलाई […]
बाजुरामा आगामी जेठ ३१ मा ९ तहका २ सय ६३ सिटका लागि निर्वाचन हुने
रमित बि.क., बाजुरा,जेष्ठ ९- बाजुराका ४ नगरपालिकाका ३८ वटा वडा र ५ गाउँपालिकाका २१ वटा वडा गरी जम्मा ६९ वडा रहेका छन् । मेयर उपमेर सहित १९८ सिट नगरपालिकामा र अध्यक्ष उपाध्यक्ष सहित १ सय ६५ गाउँपालीका गरी जम्मा २६३ सिटको निर्वाचन हुने जिल्ला निर्वाचन काार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर थापाले जानकारी दिनुभएको छ । […]
कांग्रेसले स्थानीय तहमा भिड्ने उम्मेदवारको टुंगो लगायो,युवा नेतृत्वलाई उम्मेदवारी
रमित बि.क. बाजुरा,जेष्ठ ९- नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले यही जेठ ३१ गते हुने भनिएको स्थानीह तहको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुुंगो लगाएको छ । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाको लागि मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको अधिकांश पदको टुन्गो लागेको कांग्रेस श्रोतले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसारः बडिमालिका नगरपालिको मेयर पदको उम्मेदवारमा […]
जाँदाजाँदै दाहाल सरकारले गर्याे यस्ताे निर्णय
काठमाण्डाैं,जेठ, ९- सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो । बूढीगण्डकी आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको उर्जामन्त्री जनार्दन शर्माले जानकारी […]
सञ्चार सेवा प्रभावकारी नभए ग्राहकलाई क्षतिपूर्तिदेखि लाइसेन्स खारेजीसम्म
काठमाण्डाैं,जेठ, ९- नेपाल दूरसञ्चार प्राधिकरणले पारित गरेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली–०७३ अनुसार अब सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्रहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यसमा लाइसेन्स खारेजीसम्मका व्यवस्था राखिएका छन् । फोन गर्दा गर्दै काटिएमा मोबाइल र टेलिफोन सेवा प्रदायकले ग्राहकलाई त्यसवापत क्षतिपूर्ति तिर्नुपर्ने गरी नयाँ व्यवस्था गरिएको […]
आर्थिक वर्ष २०७४-०७५ को ‘प्रिबजेट’ माथि छलफल अाज
काठमाडौं ,जेठ,९- व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको संसद बैठकमा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल सुरु हुँदैछ । संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । सरकारका तर्फबाट पेस […]
भूकम्पप्रभावितलाई निर्ब्याजी ३ लाख ऋण
काठमाडौं,जेठ,९- भूकम्पप्रभावितले आवास निर्माणका लागि सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। चालु आथिएक वर्षको बजेटमा उल्लेख भएको ‘विपन्न वर्गमा रहेका भूकम्पपीडितलाई सामूहिक जमानीमा निर्ब्याजी ऋण दिने व्यवस्था’ करिब एक वर्षपछि मात्र कार्यान्वयनमा आएको हो। गत साता मन्त्रिपरिषद्ले ‘भूकम्पपीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि ०७४’ स्वीकृत गरेपछि भूकम्पप्रभावितले […]
ट्रकको ठक्करबाट एकको मृत्यु
चितवन,जेठ,९- चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रत्ननगरबाट भरतपुर जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले आइतबार राति विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–११ बस्ने ३० वर्षीय उपनेश विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति नै कलेज अफ […]
चुनावमा होमियो मधेस, दलहरु चुनावी तयारीमा
जनकपुर,जेठ,९ – तराई मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्। यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि बढिरहेको बताए। यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर […]








