नवनियुक्त महानिरीक्षक अर्यालले बोलाएको बैठकमा सिलवाल गएनन्,चन्द भने सहभागी

काठमाण्डु, चैत २९- नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति पीसीसीको बैठकमा डीआईजी नवराज सिलवाल अनुपस्थित हुनुभएको छ ।अर्यालको स्वागतमा प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम गरिएको थियो । जहाँ अर्याललाई सलामी दिइएको थियो भने निमित्त आईजीपीको भूमिका सम्हाल्नु भएका एआईजी डा। दिनेशचन्द्र पोखरेलले जुनियर प्रहरी अधिकारीको सेवा सुविधामा ध्यान दिन आग्रह गर्नुभयो। […]

घोराहीमा कविता वाचन अभियान सम्पन्न

जंग रेउले, घोराही , चैत्र २९- नेपाल कम्यनिस्ट पार्टी दाङको आयोजनामा शिक्षा साहित्य तथा संस्कृत विभागले घोराहीमा कविता वाचन अभियान  सम्पन्न गरेको छ । विभागले अभियानको क्रममा राष्ट्रिय स्वाधिनता एवं समसामयिक सन्दर्भमा घोराहीको राप्ती साहित्य परिषदको हलमा मंगलबार कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । नेपाल कम्युनस्टि पार्टीका केन्द्रिय सदस्य तथा शिक्षा साहित्य तथा संस्कृति […]

डीपीएल क्रिकेटमा कन्चनपुरको लगातार दोस्रो हार

काठमाडौं, चैत २९- कैलालीको धनगढीमा जारि प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा विराटनगर किंग्सले विजयी सुरुआत गरेको छ ।कप्तान शरद भेषावकरले अलराउन्ड प्रदर्शन गरेसँगै विराटनगरले आज पारस खड्का नेतृत्वको टिम चौराहा धनगढीलाई २३ रनले हराएको हो ।खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । शरदले ३२ बलमा ४६ तथा अनिल शाहले […]

स्थानीय तहको चुनाव नजिकै गर्दा निर्वाचन आयोगद्धारा आफ्नो काम तीव्र

काठमाडौं, चैत २९- सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषण गरेसंगै  निर्वाचन आयोगले आफ्नो काम तीव्र बनाएको छ ।निर्वाचनको चटारो काठमाडौंस्थित निर्वाचन आयोगमामात्र होइन, देशैभर देखिएको छ ।केन्द्रीय निर्वाचन आयोगका अतिरिक्त देशका विभिन्न स्थानमा आयोगले प्रशिक्षण र तालिमपनि सँगै चलाइरहेको छ । निर्वाचन नजिकिँदै गर्दा आयोगको कार्यालय परिसरमा निकै व्यस्तता देखिन्छ । राजनीतिक पार्टीका […]

सरकारबाट संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता

काठमाडौं, चैत २९- सरकारले संविधान संशोधन गर्न यसअघि व्यवस्थापिका–संसदमा दर्ता गराएको विधेयक फिर्ता लिएको छ ।आजको संसद बैठकमा कानुनमन्त्री अजयशंकर नायकले सरकारले गत पुस २४ गते प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका विपक्षी दलहरुको विरोधबीच संसदमा दर्ता गराएको संशोधन विधेयक फिर्ता लिएनु भएको हो । यसअघि दर्ता गराइएको संशोधन प्रस्ताव फिर्ता लिएसँगै मंगलबारै नयाँ संशोधन प्रस्ताव […]

वैशाख ३१ को निर्वाचन कसैले रोक्न सक्दैन प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत २९ – प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने दृढता देखाउनु भएको छ । आज व्यवस्थापिका–संसदको सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री दाहालले संविधान संशोधनको नयाँ विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनलाई पनि निर्वाचनमा जाने बाटो खोल्ने दाबी गर्नुभयो । उहाँले केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्नुपरेपनि सरकार […]