नेपालगंज नगरलाई सरसफाई र फुटपाथ र पशु व्यवस्थापन प्राथमिकतामा जोड

मधुपौडेल बाँके,फागुन १८-नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान, फुटपाथ र पशु  व्यवस्थापनलाई प्राथमिकता राखेर कार्यक्रम र अभियान   बढाउँदैछ । पछिल्लो चरणमा गरिएका केही कार्यक्रम, योजना र विकासका काम आ ज पत्रकारमाझ प्रस्तुत  गर्दै उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज ज्ञवालीले नगरलाई खुला दिसामुक्त बनाउने अभियानलाई सशक्त रुपमा अघि बढाइएको जनाउनु भयो । सु व भई स्थानीय विकास अधिकारीका रुपमा […]

पुष्पलता जनएकता बहुमुखीमा सिंगो कार्य समितिमा सबै महिला चयन

लमजुङ,फागुन ,१८-लमजुङको मध्यनेपाल नगरपालिका–११ दुईपिप्लेमा रहेको पुष्पलता जनएकता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिंगो कार्य समितिमा सबै महिला चयन भएका छन् । क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की संगीता भुजेल, उप–सभापतिमा नेविसंघकी बिना श्रेष्ठ, सचिवमा अनेरास्ववियुकी निशा कुमाल, सह–सचिवमा अनेरास्ववियुकै बिनिता श्रेष्ठ, कोषाध्यक्षमा नेविसंघकी सञ्जु कँडेल क्षेत्री चयन भएका छन् । यस्तै सदस्यमा […]

भोलि बस्ने संसद् बैठक सूचना टाँसेर स्थगित :अर्को बैठक फागुन २७ दिउँसो १ बजे बास्ने

काठमाण्डौं,फागुन १८-व्यवस्थापिका(संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले बिहीबारको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ । संसद्मा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो । […]

महेन्द्रको ५६ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न

रोशन घर्ति घोराही,फागुन, १८-  महेन्द्र माध्यमिक विद्यालय काभ्रे ९ श्रीवारीले मंगलबार ५६ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवराज परियारको अध्यक्षता तथा गाउँ शिक्षा समितीका अध्यक्ष होमलाल भुषालको प्रमुख तथा काभ्रे गाविसको निवर्तमान अध्यक्ष भेषराज खत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक शिक्षक केशर […]

निर्बाचन आरसंहिता लागू, कसले पालना गर्नुपर्छ आचारसंहिता

काठमाडौं, फागुन १८ –आजबाट स्थानीय तह निर्वाचनसम्बन्धि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको हो ।आयोगको मंगलबार बसेको पदाधिकारी बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग […]

देशभरका दुईसय कलेजमा आज स्ववियु निर्बाचन हुँदै, ठूला क्याम्पसमा भने तालाबन्दी

काठमाडौं, फागुन १८- विद्यार्थी संगठनहरुकै विवादका कारण आजका लागि तोकिएको स्ववियु निर्वाचन जम्मा ४० प्रतिशत कलेजमा मात्र हुँदैछ ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका करीब दुई सय कलेजमा मात्र चुनाव हुनेछ भने बाँकी कलेजमा चुनाव नहुने भएको हो ।तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले ती क्याम्पसमा मात्र आज मतदान गरिनेछ । जसअनुसार ६० वटा आंगिकमध्ये विवाद […]

प्रधानमन्त्री कप प्रतीयोगीतामा रेल्वे र एपिएफ उपाधीका लागि भिड्ने

बाँके,फागुन,१८-नेपालगंजमा जारी प्रधानमन्त्री कप चौथौं इण्डो नेपाल महिला भलिबल प्रतीयोगीतामा साविक विजेता भारको रेल्वे र उपविजेता एपिएफ विच उपाधीका लागि भिडन्त हुने भएको छ । नेपालगंजस्थित कर्भडहलमा मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा रेल्वेले नेपाल आर्मीलाई ३ शुन्यको सोझो सेटमा हराउँदा दोस्रो सेमिफाईनलमा एपिएफले पुलिसलाई ३ शुन्य कै सोझो सेटमा स्तब्ध बनायो । रेल्वे आर्मीलाई पहिलो […]

बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय

काठमाण्डौं,फागुन, १७-सरकारले बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलबारको बैठकले अस्पताल स्थापनाको निर्णय गरेको हो । स्वास्थ्यमन्त्री गगन थापाका अनुसार प्रखर परोपकार मिसनले अस्पताल स्थापना गर्न २३ हजार स्क्वायरफिट जग्गा लिएर भवन समेत बनाएको थियो । साथै चालु आर्थिक वर्षको बजेटमा नै पश्चिमा क्यान्सर सेवा विस्तारका नाममा १० […]

यो चुनाव मेरो मात्र होइन, राष्ट्रकै परीक्षा हो : प्रधानमन्त्री

काठमाण्डौं,फागुन १७-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसमा देखिएको असन्तुष्टी संवोधन गर्न संविधान संशोधन गर्ने विश्वास दिलाउँदै निर्वाचनमा सहभागी हुन अपिल गर्नु भएको छ । आज राष्ट्रवासीलाई संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसको असन्तोष मत पत्रमार्फत ब्यक्त गर्न आग्रह गर्नुभयो । २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचन घोषणा गर्दा आफूलाई संशय भन्दा गौरवबोध भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यो […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्न अभियान सुरु

एजेन्सी,फागुन,१७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एक महिनामात्र भएको अवस्थामा उनलाई पदबाट हटाउन अभियान सुरु गरिएको छ । राष्ट्रपति ट्रम्पका केही योजना र उनले दिदैं आएका विवादास्पद अभिव्यक्तिका कारण वैश्विक स्तरमा पनि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव आउन सक्ने र छोटो समयमै बर्खास्त हुन सक्ने अनुमान गरिएकै समयमा क्यालिफोर्नियाको रिचमण्ड सिटी काउन्सिलले सर्वसम्मतिबाट ट्रम्पविरुद्ध […]