बाँके,माघ १-आज माघ १ गते । पश्चिम तराइका थारु समुदायकाले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ […]
Images
सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई
धनगढी,माघ १-सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । यससँगै उसले ५ लाख पुरस्कार हात पारेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा मनाङले संकटालाई १–० गोल अन्तरले हराएको हो । मनाङका लागि खेलेको दोस्रो मिनेटमा नै अनिल गुरुङले गोल गरे । खेलको ८२ औं मिनेटमा संकटाले पेनाल्टी पाएको थियो । तर, […]
वागेश्वरी गाविसको २६ औंं गाँउ परिषद सम्पन्न
मधुपौडेल बाँके,पुस २९- वागेश्वरी गाविस खजुराले २६ औंं गाँउ परिषद स्वीकृति वजेट निति तथा कार्यक्रम सार्वजानिकरण गर्दै आज सम्पन्न गरेको छ । बागेश्वरी गाविसको प्रङगणमा सम्पन्न समारोह भएको कार्यक्रमको सभापतित्व गाविस सचिव उत्तम सिंह सोडीले गर्नुको थियो भने प्रमुख अतिथिमा स्थानिय विकास अधिकारी हरी प्याकुरेल रहनु भएको थियो । कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि ,स्थानीय […]
सामुदायिक रेडियोले समाजको आवाज बोल्न सक्नु पर्ने नव निर्वाचित प्रदेश उपाध्यक्ष खरालको भनाइ
अराज सिहं बेल्बासे, चन्द्रौटा,पुस २९-रेडियो प्रसारक संघ (अकोराब) प्रदेश नम्बर ५ का उपाध्यक्ष राजु खराललाई व्यापार संघ कपिलवस्तुले सम्मान गरेको छ । जिल्लाको चन्द्रौटास्थित रेडियो समानताका स्टेशन म्यानेजर तथा व्यापार संघका सल्लाहकार समेत रहेका खराललाई संस्थाले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सम्मान गरेको हो । कार्यक्रमका बीच व्यापार संघका जिल्ला अध्यक्ष महादेव पोखरेलले दोसल्ला, कदरपत्र […]
घरमै सुत्केरी गराउनेलाई दण्डित, स्वास्थ्य संस्थामा आउनेलाई आयोनुन
दार्चुला, पुस २९ – दार्चुलाको लटीनाथ स्वास्थ्यचौकीले घरमै सुत्केरी गराउने, गर्भ जाँच नगर्ने नगराउनेलाई दण्डित गर्ने भएको छ । बिहीबार स्वास्थ्यचौकीमा बसेको स्वास्थ्य व्यवस्थापन समितिको बैठकले घरमै सुत्केरी गराउने र गर्भ जाँच नगर्नेलाई एक हजार रुपैयाँ जरिवना र गाविसबाट दिइने सेवा सुबिधान नदिने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख दिनेश महतोले जानकारी दिनुभयो । लटीनाथ गाविसमा महिला […]
‘एक महिनाभित्रै नेपालमा चल्छ चिनियाँ इन्टरनेट’ केवलको समस्या माघभित्रै समाधान हुने
काठमाण्डौं,पुस २९- नेपाल टेलिकमले केरुङ–गल्छी अप्टिकल फाइबर माघ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने भएको छ। केरुङतिरको केवलमा समस्या आएको र त्यसको मर्मत कार्य सम्पन्न नभएकाले अप्टिकल फाइबर अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। अप्टिकल फाइबरको व्यावसायिक रुपमा सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमलाई लिखित पत्र पठाइसकेको जानकारी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए। ‘चीन […]
माओवादी नेता आचार्यले देश टुक्रिन भएन, ५ प्रदेश टुक्रेर केहि हुन्न भनेपछी स्थानिय द्धारा ढुङामुडो
अराज सिंह वेल्वासे, कपिलवस्तु,पुस २९-अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपछी युवाहरुले अर्घाखाँचीको सदरमुकाम ग्रिन ईङलिस वोर्डिङ पछाडि नजिकै रहेको महोत्सव स्थलमा ढुगांमुढा गरेका हुन । त्यस्तै उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि र्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने […]
नेपालगंजलाई बालमैत्री बनाउन जोड
बाँके,पुस २९-नेपालगंज उपमहानगरपालीकालाई सुन्दर,बाताबरण,बालमैत्री तथा विकासमुखी बनाउनका लागि अनुरोध पत्र पेश गरिएको छ । तत्कालीन पुनरावेदन अदालत नेपालगंजबाट परमादेश रिटमा नेपालगंज क्षेत्रमा चिल्ड्रेन पार्क निमार्णका लागि आदेश भएकोमा उक्त आदेश कार्यान्वयन गरी तत्काल प्रत्येक बडामा चिल्ड्रेन पार्क बनाउनका लागि बजेट छुट्याई माग गरिएको छ । निवेदकहरु अधिवक्ता विश्वजीत तिवारी,बल बहादुर चन्द,सुनिल कुमार श्रेष्ठले नेपालगंज उपमहानगरपालिकालाई […]
महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितीको चुनाव सम्पन्न
रोशन घर्ती दाङ,पुस २८-श्री महेन्द्र माध्यमिक विद्यालय श्रीवारी काभ्रे ८ श्रीवारीको व्यवस्थापन समितीका लागि चुनाव सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक बेगम केसीको संयोजनमा चुनाव समन्न भएको हो । नेकपा एमाले माओवादि केन्द्र राप्रपा नेपाल राष्टिय जनमोर्चा नया शक्ती नेपालको ६ दल को सयुक्त बामपन्थि प्यानल र नेपाली काङग्रेसको एकल लोकतान्त्रिक […]
जङ्गली हात्तीबाट दिगो व्यवस्थापनको माग गर्दै स्थानीयबासी आन्दोलित
कञ्चनपुर,पुस १२-कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जङ्गली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन् । सयौँको सङ्ख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका पीडितले विरोध ¥यालीको आयोजना समेत गरे । सीमा क्षेत्रका विभिन्न समस्या समाधानको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका पीडितले जङ्गली हात्तीको कारण किसानमा पर्न गएको समस्या समाधानका लागि […]










