नेपालगन्ज,फाल्गुन,७- नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि होलिल्याण्ड मावि र एबिसी मावि भिड्ने भएका छन् ।आइतबार सम्पन्न खेलमा होलिल्याण्ड सेमिफाइनलमा पुगेको थियो भने सोमबारको खेलमा एबिसी विजयी हुँदै फाइनलका लागि भिड्ने भएको हो । सोमवार आदर्श माविलाई ८ विकेटले पराजित गर्दै एबीसी फाईनलमा प्रवेश गरेको हो । टस जितेर […]
खेल
खजुरा मेयर रनिङ खेलकूद प्रतियोगितामा विभिन्न खेल सकियो
नेपालगन्ज, फागुन,६- बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा संचालित प्रथम मेयर रनिङ खेलकूद प्रतियोगिता अन्तरगत आज सोमवार विभिन्न खेलको अन्तिम नतिजा आएको छ । प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सचिवालय प्रमुख यमनारायण महतोका अनुसार छात्रछात्रा २०० मिटर, १५ सय मिटर दौड, रिले दौड, लङजम्प, ज्यापलिङ थ्रो लगायतका खेल सकिएका छन् । त्यस्तै भलिवल, कबड्डीको मंगलबार […]
आइडियललाई ४५ रनले हराउँदै होलिल्याण्ड मावी विजयी
नेपालगन्ज,फाल्गुन,५- आईतबारवार सम्पन्न खेलमा आईडियल माविलाई ४५ रनले पराजित गर्दै होलील्याण्ड फाईनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिंग रोजेको होलील्याण्डले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । होलील्याण्डका सामन्त शाहीले ४८, अंकित थापामगरले २८, अनिमेश शाहीले २४ तथा फरदिन खानले २२ रन बनाएका थिए । आईडियलका मकबुल […]
तेन्जीन ल्याड्स कपमा बिहानी एफसी बाट सहभागी हुने खेलाडीहरुको नामावली
फुकुओका,फाल्गुन,३- जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात भोली फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ ।तेन्जीन ल्याड्सले आयोजना गरेको तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ मा १५ टिमले सहभागीता जनाउदै छन् । उक्त प्रतीयोगीतामा विजयी हुनेलाई २ लाख २२ हजार २ सय २२ जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने दोस्रो […]
भोलि पत्रकार र आयोजक टिम विच मैत्रीपुर्ण फुटबल प्रतियोगिता
नेपालगन्ज, फागुन,३- भोलिदेखि नेपालगन्जमा प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । शनिवारदेखि हुने प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगितामा आयोजक टिम र पत्रकारको टिम अतिथि मैत्रीपुर्ण फुटबल खेल्ने आयोजकले जनाएको छ । जुमा स्पोर्टस् क्लवको आयोजनामा हुन लागेको अन्तरव्यवसायी फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । खेलकुदको माध्यमबाट व्यक्ति शारीरिक रुपले स्वस्थ […]
नेपालद्वारा इरान ३-० ले पराजित
काठमाडौं,फाल्गुन,१- भारतमा जारी हिरो महिला गोल्डकप फुटबल लिग चरणको अन्तिम खेलमा बिहिबार नेपालले इरानलाई ३-० गोलले पराजित गरेको छ ।भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । प्रतियाेगितामा २ खेल हारिसकेकाे इरान […]
क्रिकेट संघ सक्रिय, बुधबारबाट महिला क्रिकेट प्रशिक्षण
नेपालगन्ज, माघ , २९- बांके जिल्ला क्रिकेटको आयोजनामा भोलि बुधबारबाट कोहलपुरमा महिला क्रिकेट प्रशिक्षण शुरु हुने भएको छ। दिउसो १ बजे कोहलपुरको १३ बिगाहा मा शुरु हुने प्रशिक्षणको कोहलपुर नगरपालिकाका उप मेयर सन्जु चौधरीले उद्घाटन गर्नु हुने भएको छ । बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरका अनुसार प्रशिक्षणमा कम्तीमा ५० जनाको सहभागिता […]
आइडियलले यूनाइटेडलाई ११0 रनले हरायो
नेपालगन्ज , माघ,२८- बांके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपालगन्जमा जारी दोस्रो मेयर कप टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा आईडियल पब्लिक मा.विले युनाईटेड एकेडेमि माथि ११० रनले जित निकालेको छ । प्रतियोगितामा यो जित संगै आईडियल पब्लिक मा.वि सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय […]
सेन्ट्थोमसलाई हराउँदै आदर्श मावि ७ विकेटले विजयी
नेपालगन्ज , माघ, २७- बांके जिल्ला क्रिकेट संघको आयोजनामा नेपालगन्जमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगितामा शनिवार भएको वर्षाका कारण रद्द भएको खेल आईतवार सम्पन्न भएको छ । जस्मा आदर्श मा.वि ७ विकेटले विजय भएको छ । क्वाटर फाइनल समिकरणको पहिलो खेल अन्तर्गत भएको खेलमा सेन्ट थोमस मा.विले टस जितेर पहिला […]
तेस्रो तेन्जीन ल्याड्स कप फुटसलको टाई-सिट सार्वजनीक
फुकुओका,माघ,२६- जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । आयोजक टिम तेन्जीन ल्याड्सले आज एक कार्यक्रमका बिच टाई सिट सार्वजनीक गर्दै तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको जानकारी दिएको हो । तेन्जीन ल्याड्सले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि […]



